बाढीले बगायो ११ हजार माछापोखरीप्रदेश २ मा माछामा मात्रै अर्बौंको क्षति पुगेको छ । बाढीका कारण यहाँका पोखरीका माछा बगाएपछि अर्बौंको क्षति भएको समृद्धि परियोजनाका प्रमुख राकेश झाले जानकारी दिए३० असार, २०७६ Share
रेल नचल्दै जनकपुर–जयनगर रेल्वेको लिक बाढीले भाँच्याेअविरल वर्षाको कारण जनकपुर–जयनगर रेल्वेको लिक टुटेको छ । धनुषाको जनकनन्दनी गाउँपालिकास्थित इनरुवामा रहेको रेल्वे लिकमाथि ५ फिटसम्म पानी जमेपछि रेल्वेको लिक भाँचिएकाे रेल्वे विभाग जनकपुरधामका साइट इन्जिनीयर बिनोद प्रसाद ओझाले जानकारी दिए ।३० असार, २०७६ Share
अन्ततः गले प्रदेश २ का मुख्यमन्त्री, भ्रष्टाचारसम्बन्धी फाइल अख्तियार पठाएप्रदेशसभाबाट अनुमोदित विशेष छानबिन समितिको प्रतिवेदनमाथि पुनः छानबिन गर्ने निर्णयबाट प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत पछि हटेका छन् ।३० असार, २०७६ Share
ज्यान जाेगाउन पुजारी चार घण्टादेखि रूखमाथि, उद्धार गर्न हेलिकप्टर मगाइयाेधनुषा–सिरहा सिमानामा पर्ने कमला नदीको बाढीमा फसेका पुजारीको उद्धारका गर्नका लागि स्थानीय प्रशासन जुटेको छ ।२८ असार, २०७६ Share
प्रहरीको गोलीबाट मारिएका सिंहको घर पुगे विमलेन्द्र निधिप्रहरीको गोली लागेर सर्लाहीमा मृत्यु भएका सरोजनारायण सिंहको घर नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि पुगेका छन्२७ असार, २०७६ Share
१२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, आरोपित चारै जना फरारसप्तरीमा १२ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरिएकाे घटना सार्वजनिक भएको छ । घटना घटेको एक सातापछि पीडित पक्ष उजुरी लिएर इलाका प्रहरी कार्यालय, कञ्चनपुर आएपछि घटना सार्वजनिक भएको हो२७ असार, २०७६ Share
मन्दिरका लागि छुट्याइएकाे १० लाखमा ३ लाख गायब !जानकी जन्मोत्सव मनाउन प्रदेश २ सरकारले जानकी मन्दिरलाई दिएको १० लाख रूपैयाँमा ३ लाख गायब भएकाे छ । १० लाख दिने भनेकाे प्रदेश सरकारले दिने बेलामा जम्मा ७ लाख रूपैयाँको मात्र चेक थमाएकाे हाे २६ असार, २०७६ Share
हेर्दा हेर्दै सकिएका जनकपुरका दुई ‘डन’जिल्ला प्रहरी कार्यालय धनुषाका घुमुवादेखि मुद्दा फाँटका सई तथा असईलाई निःशुल्क जग्गा दिएर घर निर्माण गर्न सहयोग गरेका छन् । नेता तथा सरकारी अधिकारी जग्गा पाउने लोभमा वैकुण्ठकै अगि–पछि हुन्थे२५ असार, २०७६ Share
घाटमा प्रहरी पुगेपछि मलामीको भागाभागएक युवतीको शव प्रहरीले जलाउनबाट रोकेपछि धनुषाको सबैला नगरपालिकामा मलामीको भागाभाग भएको छ२५ असार, २०७६ Share
प्रदेश २ सरकारले आफ्नै लगानीमा विकास बैंक खोल्नेप्रदेशको समग्र विकासका लागि सरकारकै स्वामित्वमा बैंक स्थापना अपरिहार्य रहेकोले बैंक स्थापनाको गृहकार्य अघि बढाइएको आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले जानकारी दिए२५ असार, २०७६ Share
अकासियाे आँपकाे मूल्य, नेपालभन्दा भारतलाई बढी फाइदाअत्यधिक आँप उत्पादन हुने प्रदेश २ मा यस वर्ष आँपको मूल्य अकासिएको छ । अहिले आँप प्रतिकेजी १ सय रुपैयाँसम्म बिक्री भइरहेको छ२४ असार, २०७६ Share
प्रदेश २ का मन्त्री भन्छन्ः प्रतिपक्षीले मागेपछि रकम दियौंजेठको अन्त्यमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले १ अर्ब १० करोड र सामाजिक विकास मन्त्रालयले १ अर्ब ३ करोडको योजना बाँडेर कस्तो विकास निर्माण कार्य गर्न खोजेको भन्ने प्रश्न उठिरहेको बेला प्रदेश सरकारका ती मन्त्रीले यस्तो दाबी गरेका हुन्२२ असार, २०७६ Share
बर्दिवासमा चोरी, एक लुटेरा नियन्त्रणमाहतियारसहित आएका लुटेराले दुई घरमा चोरी गरेकाे स्थानीयले बताएका छन् । सुनचाँदी र नगद गरी करिब १५ लाख रुपैयाँ बराबरको धनमाल लुटिएको प्रहरीले जनाएको छ१९ असार, २०७६ Share
सरोजनारायणलाई शहीद घोषणाका लागि सिफारिस गरिने, पत्नीलाई नगरपालिकामा जागिरप्रहरीको गोली लागेर मृत्यु भएका सर्लाही ईश्वरपुरका सरोजनारायण सिंहलाई शहीद घोषणाका लागि सिफारिस गर्ने सहमति भएको छ ।१९ असार, २०७६ Share
अख्तियारका पूर्वआयुक्त पाठकको भ्रष्टाचार कनेक्सनः मण्डलविरुद्ध पनि सोझियो अनुसन्धानविमानस्थल कार्यालय काठमाडौंका नायब सुब्बा ललित झाले पनि मण्डलमार्फत पाठकका लागि पैसा उठाउने कार्य गर्दै आएको खुलेको छ१८ असार, २०७६ Share
सिंघानिया हत्या प्रकरण : पूर्वमन्त्री साहलाई जन्मकैदकाे फैसलासञ्चार उद्यमी अरुण सिंघानिया हत्याकाण्डमा पनि पूर्वराज्यमन्त्री संजय साह 'टकला'लाई जिल्ला अदालत धनुषाले जन्मकैदको फैसला सुनाएको छ ।१८ असार, २०७६ Share
विद्यालयमै बस्छ गाउँको सिंहदरबारअहिले विद्यालयमा पोसाकबिनाका मान्छेको बर्चस्व छ । र ती पोसाकबिनाका मानिस भने विद्यार्थी होइनन्, जनप्रतिनिधि र कार्यकर्ता हुन्१८ असार, २०७६ Share