ट्रेण्डिङ
कुलिङ पिरियड
उपभाेक्ता अदालत
अस्पताल र डाक्टरमाथि क्षतिपूर्ति
किन आन्दोलित भए चिकित्सक ?
मन्त्री
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
कुलिङ पिरियड
उपभाेक्ता अदालत
अस्पताल र डाक्टरमाथि क्षतिपूर्ति
किन आन्दोलित भए चिकित्सक ?
मन्त्री
Wed, Jul 09, 2025
२५ असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
सुजीतकुमार झा
समाचार
बाढीले बगायो ११ हजार माछापोखरी
प्रदेश २ मा माछामा मात्रै अर्बौंको क्षति पुगेको छ । बाढीका कारण यहाँका पोखरीका माछा बगाएपछि अर्बौंको क्षति भएको समृद्धि परियोजनाका प्रमुख राकेश झाले जानकारी दिए
३० असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
रेल नचल्दै जनकपुर–जयनगर रेल्वेको लिक बाढीले भाँच्याे
अविरल वर्षाको कारण जनकपुर–जयनगर रेल्वेको लिक टुटेको छ । धनुषाको जनकनन्दनी गाउँपालिकास्थित इनरुवामा रहेको रेल्वे लिकमाथि ५ फिटसम्म पानी जमेपछि रेल्वेको लिक भाँचिएकाे रेल्वे विभाग जनकपुरधामका साइट इन्जिनीयर बिनोद प्रसाद ओझाले जानकारी दिए ।
३० असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अन्ततः गले प्रदेश २ का मुख्यमन्त्री, भ्रष्टाचारसम्बन्धी फाइल अख्तियार पठाए
प्रदेशसभाबाट अनुमोदित विशेष छानबिन समितिको प्रतिवेदनमाथि पुनः छानबिन गर्ने निर्णयबाट प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत पछि हटेका छन् ।
३० असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ज्यान जाेगाउन पुजारी चार घण्टादेखि रूखमाथि, उद्धार गर्न हेलिकप्टर मगाइयाे
धनुषा–सिरहा सिमानामा पर्ने कमला नदीको बाढीमा फसेका पुजारीको उद्धारका गर्नका लागि स्थानीय प्रशासन जुटेको छ ।
२८ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रहरीको गोलीबाट मारिएका सिंहको घर पुगे विमलेन्द्र निधि
प्रहरीको गोली लागेर सर्लाहीमा मृत्यु भएका सरोजनारायण सिंहको घर नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि पुगेका छन्
२७ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
१२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, आरोपित चारै जना फरार
सप्तरीमा १२ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरिएकाे घटना सार्वजनिक भएको छ । घटना घटेको एक सातापछि पीडित पक्ष उजुरी लिएर इलाका प्रहरी कार्यालय, कञ्चनपुर आएपछि घटना सार्वजनिक भएको हो
२७ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मन्दिरका लागि छुट्याइएकाे १० लाखमा ३ लाख गायब !
जानकी जन्मोत्सव मनाउन प्रदेश २ सरकारले जानकी मन्दिरलाई दिएको १० लाख रूपैयाँमा ३ लाख गायब भएकाे छ । १० लाख दिने भनेकाे प्रदेश सरकारले दिने बेलामा जम्मा ७ लाख रूपैयाँको मात्र चेक थमाएकाे हाे
२६ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
हेर्दा हेर्दै सकिएका जनकपुरका दुई ‘डन’
जिल्ला प्रहरी कार्यालय धनुषाका घुमुवादेखि मुद्दा फाँटका सई तथा असईलाई निःशुल्क जग्गा दिएर घर निर्माण गर्न सहयोग गरेका छन् । नेता तथा सरकारी अधिकारी जग्गा पाउने लोभमा वैकुण्ठकै अगि–पछि हुन्थे
२५ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
घाटमा प्रहरी पुगेपछि मलामीको भागाभाग
एक युवतीको शव प्रहरीले जलाउनबाट रोकेपछि धनुषाको सबैला नगरपालिकामा मलामीको भागाभाग भएको छ
२५ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बैंक/बीमा
प्रदेश २ सरकारले आफ्नै लगानीमा विकास बैंक खोल्ने
प्रदेशको समग्र विकासका लागि सरकारकै स्वामित्वमा बैंक स्थापना अपरिहार्य रहेकोले बैंक स्थापनाको गृहकार्य अघि बढाइएको आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले जानकारी दिए
२५ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अकासियाे आँपकाे मूल्य, नेपालभन्दा भारतलाई बढी फाइदा
अत्यधिक आँप उत्पादन हुने प्रदेश २ मा यस वर्ष आँपको मूल्य अकासिएको छ । अहिले आँप प्रतिकेजी १ सय रुपैयाँसम्म बिक्री भइरहेको छ
२४ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रदेश २ का मन्त्री भन्छन्ः प्रतिपक्षीले मागेपछि रकम दियौं
जेठको अन्त्यमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले १ अर्ब १० करोड र सामाजिक विकास मन्त्रालयले १ अर्ब ३ करोडको योजना बाँडेर कस्तो विकास निर्माण कार्य गर्न खोजेको भन्ने प्रश्न उठिरहेको बेला प्रदेश सरकारका ती मन्त्रीले यस्तो दाबी गरेका हुन्
२२ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
करेन्ट लागेर महिलाको मृत्यु
२२ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बर्दिवासमा चोरी, एक लुटेरा नियन्त्रणमा
हतियारसहित आएका लुटेराले दुई घरमा चोरी गरेकाे स्थानीयले बताएका छन् । सुनचाँदी र नगद गरी करिब १५ लाख रुपैयाँ बराबरको धनमाल लुटिएको प्रहरीले जनाएको छ
१९ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सरोजनारायणलाई शहीद घोषणाका लागि सिफारिस गरिने, पत्नीलाई नगरपालिकामा जागिर
प्रहरीको गोली लागेर मृत्यु भएका सर्लाही ईश्वरपुरका सरोजनारायण सिंहलाई शहीद घोषणाका लागि सिफारिस गर्ने सहमति भएको छ ।
१९ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अख्तियारका पूर्वआयुक्त पाठकको भ्रष्टाचार कनेक्सनः मण्डलविरुद्ध पनि सोझियो अनुसन्धान
विमानस्थल कार्यालय काठमाडौंका नायब सुब्बा ललित झाले पनि मण्डलमार्फत पाठकका लागि पैसा उठाउने कार्य गर्दै आएको खुलेको छ
१८ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सिंघानिया हत्या प्रकरण : पूर्वमन्त्री साहलाई जन्मकैदकाे फैसला
सञ्चार उद्यमी अरुण सिंघानिया हत्याकाण्डमा पनि पूर्वराज्यमन्त्री संजय साह 'टकला'लाई जिल्ला अदालत धनुषाले जन्मकैदको फैसला सुनाएको छ ।
१८ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विद्यालयमै बस्छ गाउँको सिंहदरबार
अहिले विद्यालयमा पोसाकबिनाका मान्छेको बर्चस्व छ । र ती पोसाकबिनाका मानिस भने विद्यार्थी होइनन्, जनप्रतिनिधि र कार्यकर्ता हुन्
१८ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बोक्सी भन्दै हबल्दारले काकीलाई कुटे
सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा निवासी ५३ वर्षीया जशोधियादेवी यादवले भतिजा नेपाल प्रहरीको हबल्दार पदमा कार्यरत कमलदेव यादवले पटक–पटक बोक्सीको आरोप लगाउँदै कुटपिट गर्दै आएको आरोप लगाएकी छन्
१७ असार, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
30
31
32
33
Next
सर्च गर्नुहोस्