घुस लिँदालिँदै इन्जिनियर पक्राउसप्तरीको रुपनी गाउँपालिकामा कार्यरत इन्जिनियर विकास श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ३१ जेठ, २०७६ Share
धनुषामा बम विस्फोट, नगरपालिका कार्यालयको पर्खालमा क्षतिनगरपालिकको वडा नम्बर ३ स्थित पुरानो धर्मशाला पूर्वपट्टि रहेको नगरपालिकाको सभाहलको पर्खालमा बमले क्षति पुर्याएको छ । गए राति साढे ९ बजेको समयमा विस्फोट भएको हुन सक्ने प्रहरीको अनुमान छ३० जेठ, २०७६ Share
विकास खर्च निराशाजनक, गाडी किन्न ३० करोडप्रदेश २ मा पुँजीगत खर्चको अवस्था निराशाजनक देखिएको छ । चालू आर्थिक वर्ष २०७५/७६ सकिन एक महिना बाँकी रहँदा पुँजीगत खर्च ९.२८ प्रतिशतमै सीमित छ२९ जेठ, २०७६ Share
३८ वर्षदेखि शरीरभरि मासुका डल्ला, उपचार कसले गर्लागौशाला बजार, विशाल बजार र सुर्ती विकास बजार जाँदा सडकमा मान्छे उनलाई देखेर तर्सन्छन्, कोही दुर्वचन बोल्छन्, बालबालिका डराएर भाग्छन् । उनीसँगै बस सिटमा बसेका उठेर भाग्छन् ।२७ जेठ, २०७६ Share
नगरपालिकामा कुटाकुट, दर्जनौं घाइतेबिदेह नगरपालिको कार्यालयमा विद्यार्थीले ताला लगाएपछि मेयर बेचन पक्षका युवाबीच झडप भएको हो । झडपका क्रममा दर्जनौं विद्यार्थीलाई चोटपटक लागेको छ । मेयर बेचन दासले बाहिरका गुण्डा ल्याएर विद्यार्थीलाई कुट्न लगाएको अभिभावकहरुको आरोप छ२७ जेठ, २०७६ Share
अस्पतालमा श्रीमतीको शव छोडेर श्रीमान फरारविरामी श्रीमतीलाई उपचारका लागि अस्पताल ल्याएका यादव अहिले सम्पर्कविहीन भएको अस्पतालले जनाएको छ । रेणुका माइतीपक्ष अस्पताल पुगेका छन्।२५ जेठ, २०७६ Share
जनकपुरमा मेयर र उपमेयरबीच चर्कियो विवादजनकपुर उपमहानगरपालिकाका प्रमुख लाल किशोर साह, प्रमुख प्रशासकीय अधिकृत सीता परियार र कमिटीमा रहेका वडाध्यक्षहरूको सिफारिसमा ती सबै काम भइरहेको उनले आरोप लगाईन् ।२५ जेठ, २०७६ Share
जनकपुरमा मिथिला चित्रकलाजनकपुरधाममा मिथिला चित्रकला प्रदर्शनी भइरहेको छ । मारवाडी सेवा समितिले संस्थाको भवनको पर्खाल मिथिला संस्कृतिसम्बन्धी चित्रकलाले सजाइएको छ२४ जेठ, २०७६ Share
भारत जोड्ने व्यापारिक मार्ग निर्माण तीव्रपूर्व–पश्चिम राजमार्गदेखि भारतको जटही नाकासम्म जोडने ४० किलोमिटर व्यापारिक मार्गको निर्माणले तीव्रता पाएको छ । जनकपुरधामलाई जोड्ने सो सडक ६ लेनको बनाइँदै छ२३ जेठ, २०७६ Share
चन्द्रमा नदेखिएपछि धनुषा–महोत्तरीमा सर्यो इदजनकपुरधाम क्षेत्रमा मंगलबार साँझ चाँद (चन्द्रमा) नदेखिएकाले बिहीबार मात्रै इद मनाइने तयारी गरिएको मुस्लिम अगुवाले बताएका छन्२३ जेठ, २०७६ Share
छात्राहरुलाई आकर्षित गर्न साइकल वितरणछात्राहरुलाई विद्यालयप्रति आकर्षित गराउन सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित पब्लिक माध्यमिक विद्यालय लौनियाँ तिलाठीमा साइकल वितरण गरिएको छ ।२२ जेठ, २०७६ Share
हिन्दीलाई सम्पर्क भाषा बनाउन खोजेपछि...‘सभामुख र मुख्यमन्त्री भोजपुरी बोल्नुहुन्छ,’ सांसद यादवले भने, ‘हामी मैथिली बोल्छौं, हिन्दीलाई सम्पर्क भाषा किन बनाउने ?’२१ जेठ, २०७६ Share
श्रीमानले श्रीमतीलाई कोदालेले हानेपछि...कोदालो प्रहार गरी आफ्नै श्रीमतीलाई घाइते बनाउने एकजनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।२१ जेठ, २०७६ Share
जनकपुरमा बटसावित्रीको रौनक (४ तस्बिरसहित)मैथिली महिलाको प्रमुख पर्व बटसावित्री आज देशको विभिन्न स्थानमा धुमधामसाथ मनाइँदै छ२० जेठ, २०७६ Share
अपरिचित नम्बरबाट फोन आएपछि श्रीमतीको हत्याश्रीमती हत्या गरेको आरोपमा धनुषा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका ४ का २२ बर्षीय रहमत राईन रहेको प्रहरीले जनाएको छ ।२० जेठ, २०७६ Share
सप्तकाेसी नगरपालिकाका मेयरसहित चार जनाविरूद्ध पक्राउ पुर्जीसप्तरीको सप्तकोसी नगरपालिकाका प्रमुख उत्तम गौतम शर्मासहित चारजना विरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ२० जेठ, २०७६ Share
प्रदेश २ नीति तथा कार्यक्रम : कति नयाँ ?प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेशसभामा आर्थिक वर्ष २०७६/७७ काे नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । आज बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख कायस्थले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्२० जेठ, २०७६ Share