अत्यधिक गर्मीले लहानमा एकको मृत्युसिरहाको लहान नगरपालिका–१५ ढोढनास्थित राजदेवी पञ्चावती मन्दिरमा पूजा गर्न आएका श्रद्धालुको अत्यधिक गर्मीका कारण मृत्यु भएको छ ।५ जेठ, २०७६ Share
वडाअध्यक्षले टेलर सञ्चालकलाई कुटे, जनकपुरमा तनावप्रदर्शनका क्रममा कालिगढ र उपमहानगरका कर्मचारीबीच झडपसमेत भएको छ । झडपमा परी अरमान दर्जी घाइते भएका छन् ।४ जेठ, २०७६ Share
सञ्चारसम्बन्धी विधेयक संशोधन गरिनेविज्ञप्ति जारी गर्दै उनले ५० लाखदेखि १ करोड रुपैयाँसम्म जरिबाना गर्ने भन्ने वाक्य भूलवश पर्न गएको भन्दै यसलाई संशोधन तथा परिमार्जन गर्न तयार रहेको बताएका छन् ।४ जेठ, २०७६ Share
यसरी मासिँदै छ जनकपुरको पुरानो रेलभारतको जयनगरदेखि जनकपुरधामसम्म ब्रोडगेज रेल चलाउने अन्तिम भइरहेको छ । तर, नेपाल रेल्वेको लापरबाहीले भएका पुराना इन्जिन पनि कवाडीमा परिणत भएका छन् ।१ जेठ, २०७६ Share
जब कांग्रेस उपसभापति निधि नाच्न थाले...भजन सुनिरहेका कांग्रेस उपसभापति एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि एक्कासि जुरुक्क उठेर नाच्न थाले । लगत्तै उनकी श्रीमती अनामिका निधि पनि सँगै नाच्न थालिन्३१ वैशाख, २०७६ Share
जानकी मन्दिरमा विशेष आरती पूजा (फोटोफिचर)राष्ट्रिय विभूति जानकीको जन्मोत्सवको अवसरमा जनकपुरमा रहेको प्रसिद्ध जानकी मन्दिरमा विशेष आरती पूजा गरिएको छ ।३१ वैशाख, २०७६ Share
राष्ट्रपति जानकी जन्मोत्सवमा आउँदैबिहान ९ बजे हेलिकोप्टरबाट जनकपुर आउने कार्यक्रम छ । उनलाई जानकी मन्दिरमा महन्थ रामतपेश्वर दास वैष्णवले स्वागत गर्ने कार्यक्रम तय भएकोे महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए ।२९ वैशाख, २०७६ Share
अपहरणपछि नाबालकको निर्मम हत्याधनुषाको मिथिला नगरपालिकामा एक नाबालकको अपहरणपछि निर्मम हत्या गरिएको छ । हत्या हुनेमा साढे दुई वर्षीय आर्यन साह रहेको प्रहरीले जनाएको छ२४ वैशाख, २०७६ Share
प्रदेश २ : नाममा पाँच र राजधानीमा सात विकल्प६ महिनाको लामो अध्ययनपछि तयार पारिएको प्रतिवेदन प्रदेश २ का मुख्यमन्त्री लालबावु राउतलाई बुझाएको आयोगले जनाएको छ । आयोग गठन भएको ४५ दिनभित्र प्रतिवेदन प्रदेश सरकारलाई बुझाउन समय सीमा दिइए पनि ४५ दिनमा काम नसकिएपछि आयोगले थपिएको समयमा प्रतिवेदन तयार पारेको हाे ।२० वैशाख, २०७६ Share
रत्नसागर मठका विवादास्पद महन्थ पदमुक्तकिर्ते गरी नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतका जनकपुरधाम–८ स्थित जनक हजारी विद्यापीठको नाउँमा रहेको अढाइ बिघा गुठी जमिन हडपेको आरोपमा गत मंसिरमा उनी पक्राउ परेका थिए१८ वैशाख, २०७६ Share
लोकसेवालाई मुख्यमन्त्रीको पत्रः कर्मचारी भर्नामा हस्तक्षेप नगर्नूमुख्यमन्त्री लालवावु राउतले आज लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीलाई पत्र लेख्दै प्रदेश २ का लागि कर्मचारी भर्नाको बिज्ञापन नगर्न आग्रह गरेका हुन४ वैशाख, २०७६ Share
प्रदेश २ मा नेकपा–कांग्रेस एकैठाउँ, संसद अवरूद्धसंघीय संसदको प्रमुख प्रतिपक्षी दल कांग्रेस र सत्तारूढ दल नेकपाले सरकारले गरेका खर्च पारदर्शी बनाउन माग गर्दै प्रदेश २ को सदन अवरूद्ध पारेका छन् ।४ वैशाख, २०७६ Share
किराँत सभ्यता, छुवाछुत कू प्रथा, सलहेश फूलनयाँ वर्ष भन्ने वित्तिकै मिथिलाबासीको मन फुलवारीमा अड्किन्छ । फुलवारीको मध्यभागमा रहेको मालिन मन्दिर दक्षिण टाँस्सिएको हारमको रुखको मध्यभागमा फुल्ने माला आकारको फूललाई सलहेशको गाथासँग जोडिन्छ ।२ वैशाख, २०७६ Share
मिथिलाको कणकणमा रामसीताजब ब्रह्माजी भगवानको प्रकट हुने अवसर जुडाए देवताहरु विमान सजाएर पृथ्वी लोकमा आएका थिए । निर्मल आकाश देवताहरुको समूहले भरिएको थियो ।३० चैत, २०७५ Share
लिङ्गको छाला काट्दा २ महिने बालकको ज्यान गयोमौलाना रिजबी पनि फलानो व्यक्ति वा हजामले नै गर्नुपर्छ भन्ने कुरा कतै नलेखिएको बताउँछन् । सुरक्षित तरिकाले अस्पतालमा हुन्छ भने त्यसका लागि अस्पतालमै लैजान मुस्लिम समुदायलाई अनुरोधसमेत गर्छन् ।३० चैत, २०७५ Share
चैते छठको रौनकछठ पर्व मान्नाले दुःखबाट मुक्ति, सन्तान प्राप्ति, चर्मरोग निकोे हुने र पारिवारिक सुख शान्ति हुने जन विश्वास छ ।२९ चैत, २०७५ Share
बारा, पर्सा घटनापछि आठै जिल्लामा सतर्कता अपनाइएको छहिजोसम्म हाम्रो प्राथमिकता घाइतेको उपचार र घरबारविहीन भएकाहरुलाई जसरी पनि खाना पुर्याउनु रहेको थियो । आजदेखि दाताहरुको राहतलाई समन्वय गरेर सबै पीडित समक्ष कसरी पुर्याउन सकिन्छ, यसतर्फ ध्यान केन्द्रित गर्दैछौ ।१९ चैत, २०७५ Share
अपडेटः मुख्यमन्त्रीसहित सबै मन्त्री घटनास्थलमा, राहत काेषमा रकम जम्मा गर्न आव्हानमुख्यमन्त्री राउतले घाइतेहरुको उपचारमा सहयोग गर्न बारा पर्साका सम्पूर्ण चिकित्सक एवं स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेका छन् । प्रभावित क्षेत्रमा तत्काल खाना र कपडाको व्यवस्था गर्ने निर्णय सरकारले गरेको हो ।१८ चैत, २०७५ Share