फेरि निर्वाचित हुने ईश्वरको ध्याउन्न, मतदाताले खोजेको नयाँ अनुहार बन्न प्रदीपको दौडधुप (भिडियोसहित)२२ कात्तिक, २०७९9 min read Share
अघिल्लो चुनावमा जो हजारभन्दा कम मतले हारे, अहिले पल्टेला खेल ?अघिल्लो निर्वाचनमा १३ जना उम्मेदवार जो प्रतिद्वन्द्वीसँग बालबाल जिते । अर्थात् झिनो मतान्तरले मात्रै विजयी बनेका थिए । तीमध्येका एक छक्कबहादुर लामा हुन् ।२२ कात्तिक, २०७९8 min read Share
मुख्यमन्त्री बन्ने आसमा प्रदेश झरेका यी नेताहरू, कसलाई कति सहज ?सात जना निवर्तमान संघीय सांसदहरू अहिले प्रदेशसभा सदस्यका उम्मेदवार बनेका छन् । जसमध्ये तीन जना गण्डकी प्रदेशसभा सदस्यका उम्मेदवार छन्२० कात्तिक, २०७९9 min read Share
अधिकांश बैंकहरूको प्रतिफल घट्यो, एनआईसीको २८ प्रतिशत पुग्दा कृषि विकास २.६१ मै सीमितबैंकहरूले बढी व्याज लिएर नाफा बढाएको विरोधमा बैंकका सञ्चालकसमेत सडकमा उत्रेका छन् । तर, बैंकहरूको पुँजी र लगानीको तुलनामा प्रतिफल भने क्रमश: घट्दै गएको छ । १८ कात्तिक, २०७९8 min read Share
अघिल्लोपटक निर्वाचित यी ४५ नेता छैनन् उम्मेदवार, वञ्चित हुने सबैभन्दा धेरै एमालेकाअघिल्लो निर्वाचनमा प्रत्यक्ष निर्वाचित १६५ सांसदमध्ये ७२ प्रतिशत पुन: चुनावी मैदानमा उत्रिएका छन्१६ कात्तिक, २०७९15 min read Share
स्वर्णिम वाग्लेलाई प्रश्न– वार्षिक साढे २ लाख रोजगारी सिर्जना हुने आधार के हो ?तात्कालिक आर्थिक विकास र भौतिक पूर्वाधारका एजेन्डा पनि राखिएको छ । अब बन्ने सरकारले ६ महिना वा १ वर्षभित्र गर्नुपर्ने काम लिपिबद्ध गरिएको छ । त्यसका लागि ११ वटा क्षेत्रगत प्राथमिकता र लक्ष्य तोकेका छौँ ।१६ कात्तिक, २०७९22 min read Share
वृद्धभत्ता पाउने उमेर ६५ वर्षमा झार्न बारबार किन चाहन्छन् देउवा ?देउवाले त्यसबारेमा चासो दिएपछि हतार हतार वृद्धभत्ता ६५ वर्षको उमेरमै दिने विषय घोषणापत्रमा थपिएको थियो ।१५ कात्तिक, २०७९6 min read Share
मुलुकको आयात २२ महिनायताकै न्यून : माग घटेको कि अवैध व्यापार चम्केको ?कतिपय वस्तुको आयात घट्नु स्वभाविक देखिए पनि अधिकांश वस्तुको आयात भने अस्वाभाविक रूपमा घटेको विश्लेषण गरिएको छ ।१३ कात्तिक, २०७९7 min read Share
१२५ निवर्तमान सांसद प्रत्यक्षतर्फ चुनावी मैदानमा, १३ जनाको हार अहिले नै निश्चित२०७४ को निर्वाचनबाट प्रत्यक्ष जितेका र समानुपातिक प्रणालीमार्फत सांसद भएका २७५ मध्ये १२५ जना निवर्तमान सांसद प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन् ।१३ कात्तिक, २०७९8 min read Share
सात निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका दलहरूबीच नै प्रतिस्पर्धा, तीनवटामा कांग्रेस–माओवादी जुध्दै११ कात्तिक, २०७९6 min read Share
गठबन्धनभन्दा एमाले बलियो देखिएको काठमाडौं ५ मा ईश्वरलाई प्रदीपकाे टक्करदलका उम्मेदवार एक्ला एक्लैले पाएकाे मतका आधारमा एमाले निकै बलियो छ । दोस्रो हुने कांग्रेससँग तुलना गर्ने हो भने पनि एमालेले प्राप्त गरेकाे मत ५ हजारभन्दा बढी छ । ४ कात्तिक, २०७९5 min read Share
नेपालको निर्यात सम्भावना वार्षिक २० खर्ब रुपैयाँ बराबर, तयारीका लागि साढे ३ खर्ब आवश्यकनेपालले आगामी ५ वर्षभित्र कुल गार्हस्थ्य उत्पादनको २० प्रतिशत बराबरको वस्तु निर्यात गर्न सक्ने अनुमान गरिएको छ ।३ कात्तिक, २०७९5 min read Share
यी २४ निर्वाचन क्षेत्रमा छैनन् एमालेका उम्मेदवार, सत्ता गठबन्धन र बागी उम्मेदवारलाई कति फाइदा ?एमालेले १४१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिँदा राप्रपाले १४० निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । १ कात्तिक, २०७९6 min read Share
'चितवन १ मा मैले लविङ गरेर टिकट लिएकाे हैन, एमालेकै कार्यकर्ताले खोजेको विकल्प हाे म'१ कात्तिक, २०७९20 min read Share
ओली–लिङ्देन तालमेलले झापाका पाँचै क्षेत्रमा सत्ता गठबन्धनलाई छैन सहजझापामा पाँचदलीय सत्ता गठबन्धनभन्दा एमाले-राप्रपा गठबन्धन बलियाे देखिन्छ । २७ असोज, २०७९15 min read Share
मदिरा, गाडीलगायत ४ वस्तुको आयात प्रतिबन्ध २ महिना लम्ब्याउन सिफारिस१५० सीसीभन्दा माथिको बाइक, महँगा पेट्रोलियम गाडी, मोबाइल र मदिराको आयात प्रतिबन्ध कायमै राख्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिफारिस गरेको छ ।२७ असोज, २०७९3 min read Share
'गाडी आयात प्रतिबन्ध निरन्तरता दिए सटर बन्द गरेर बस्नुको विकल्प छैन' (ध्रुव थापाको अन्तर्वार्ता)प्रतिबन्धले निकै प्रभाव पारेको छ । व्यवसायीको हकमा अटोमोवाइल व्यवसायी धेरै समस्यामा छन् । लगातार ६ महिनादेखि प्रतिबन्ध छ ।२७ असोज, २०७९7 min read Share