भारतीय खाद्यन्न नीतिकाे प्रभाव : आयात आधा घट्यो, निर्यात २७ गुणाले बढ्योगत वर्ष नेपालले गहुँ, राइ, जौ, मकै, धान/चामल, जुनेलो, फापर तथा कोदो गरी साढे ३४ करोड केजी अन्न दुई महिनामा आयात गरेकोमा अहिले १६ करोड केजी आयात गरेको छ ।९ असोज, २०७९6 min read Share
दसैँमा राजमार्गहरूमा सास्ती : ८३ ठाउँमा अवरुद्ध, २२ ठाउँमा एकतर्फीराष्ट्रिय राजमार्गहरूको दुरावस्थाका कारण सर्वसाधारणले निकै दु:ख पाएका छन् । कतिपय स्थानमा तीन महिनादेखि सडक अवरुद्ध भए पनि खुलेको छैन । ९ असोज, २०७९3 min read Share
दसैँमा रेमिट्यान्स पठाउनेलाई लाभैलाभ, बैंकमा राखे १५ प्रतिशत ब्याज, डलर अहिलेसम्मकै उच्चअमेरिकी डलर भने अहिलेसम्मकै महँगो भएको छ । ७ असोज, २०७९7 min read Share
मूल्य बढ्न नदिन ब्याजदर अस्त्र कति उपयोगी, अर्थतन्त्रमा कस्तो असर ?मूल्य वृद्धिदर बढ्ने तर ब्याजदर नबढ्ने विषयले बैंकको रकम झिकेर अन्यत्र लगानी हुने जोखिम बढ्छ । यसले बैंकको निक्षेप घट्छ । त्यसलाई रोक्न पनि ब्याजदर बढाउनुपर्ने हुन्छ ।६ असोज, २०७९10 min read Share
कृषि क्षेत्रमा बैंकको लगानी अनुपात घट्दा ऊर्जामा बढ्यो, कुन बैंकले कुन क्षेत्रमा कति दिए ऋण ? (सूचीसहित)वाणिज्य बैंकहरूको प्राथिकता प्राप्त क्षेत्रमा ऋणको अनुपात घटेको छ ।४ असोज, २०७९8 min read Share
पूर्ण अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ अध्याय सुरु : ऋण अनुदानबिनै कोल्हवी विमानस्थल निर्माणसरकारले गठन गरेको विज्ञ समूहले बुझाएको प्रतिवेदन र तय गरिएको समय तालिकामा उल्लेख गरिएको छ३ असोज, २०७९10 min read Share
बार अध्यक्ष घिमिरे भन्छन्- निलम्बित चोलेन्द्रलाई हामी सर्वाेच्चकाे गेटमै राेक्छाैँ (अन्तर्वार्ता)सबै कुरा विधि नियमअनुसार चल्ने हो । निलम्बन फुकुवाको पत्रै नहेरी सर्वोच्च प्रशशासनले उहाँलाई प्रवेश नै दिन मिल्दैन नि ।२ असोज, २०७९2 min read Share
सर्वाेच्च प्रशासनलाई चाेलेन्द्रकाे फाेन- म आउँदैछु...'म भाेलि (आइतबार)देखि आउँदैछु,आवश्यक तयारी मिलाउनुहाेला । जबराले सर्वाेच्च प्रशासनलाई फाेन गरेर भन्नुभएकाे छ', स्राेतले भन्याे ।२ असोज, २०७९1 min read Share
अर्थतन्त्रका ८ सूचक : अर्थतन्त्र थप दबाबमा, सरकार भएन सचेतविगत केही महिनादेखि मूल्य वृद्धिदर उच्च रहेको छ । साउन महिानको मूल्य वृद्धिदर महिनागत रुपमा हेर्ने हो भने पछिल्लो ६ वर्षमा दोस्रोपटक उच्च हो ।३० भदौ, २०७९14 min read Share
दक्षिण एसियामा नेपाल र भुटानमा वैदेशिक लगानी वृद्धिदर उच्च, तर भारतको हिस्सा ८६ प्रतिशतनेपाल राष्ट्र बैंकले गरेको वैदेशिक लगानीसम्बन्धी सर्वेक्षणअनुसार आर्थिक वर्ष २०७७/७८ मा सार्क राष्ट्रमा समग्र लगानी २६ प्रतिशतले घटे पनि नेपाल, भुटान र बंगलादेशमा भने उच्चचदरले बढेको देखिएको छ ।३० भदौ, २०७९6 min read Share
मानव विकास सूचकाङ्कमा नेपाल १४३औँ र स्वीट्जरल्याण्ड पहिलो, ३५ प्रतिशत मानिस तनावमाविश्वव्यापी रूपमा तनाव भएको बताउने मानिसहरूको अनुपात ३५ प्रतिशत रहेको तथ्यांकमा उल्लेख गरिएको छ२७ भदौ, २०७९7 min read Share
चीन-नेपाल सम्बन्ध: राजनीतिक चासो बढ्दो, व्यापार भने चीनले चाहँदा मात्रचिनियाँ बजारलाई नेपालले प्रयोग गर्ने लक्ष्य सरकारको नीतिमा देखिए पनि व्यापार हिस्साको हिसाबले चीनसँग नेपालको व्यापार असन्तुलन बढ्न गएको छ ।२७ भदौ, २०७९10 min read Share
अन्तिम समयमा सम्पत्ति शुद्धीकरणको जोखिमबाट बच्न के गर्दै छ सरकार ?एसिया प्रशान्त समूह (एपीजी) ले नेपालको सम्पत्ति शुद्धीकरणबारे असोज २६ देखि २९ गतेसम्म नेपालको स्थलगत अनुगमन गर्नेछ । त्यसको लागि नेपालले यसअघि जनाएको प्रतिबद्धताअनुसार काम गरे नगरेको अवस्थाको विषयमा मूल्यांकन हुनेछ ।२२ भदौ, २०७९3 min read Share
गुल्मी–२ मा लगातार पाँच चुनाव हारेको कांग्रेस, अहिले आफैँ उठ्ला कि झाँक्रीलाई अघि बढाऊला ?२२ भदौ, २०७९7 min read Share
नेपालको ऋण कुन मुद्रामा कति ? डलरको भाउ बढ्दा २२ अर्ब दायित्व थपियो (५० वर्षको ट्रेन्डसहित)मुलुकको सार्वजनिक ऋणको दायित्व २० खर्ब ११ अर्ब पुगेको छ ।१७ भदौ, २०७९3 min read Share
कांग्रेसभित्रका प्राज्ञिक व्यक्तिले रोजेको चितवन १, श्रेष्ठ र बुर्लाकोटीको चुनौती कति ?कांग्रेस क्षेत्रीय सभापति किरणभूषण ओली योग्यता, इमानदारिता र भोलिका दिनमा निभाउने भूमिकामा केन्द्रित रहेर छलफल गरिने र सहमतिकै आधारमा उम्मेदवार छनोट हुने बताउँछन् ।१५ भदौ, २०७९8 min read Share
चितवन- १ को उम्मेदवार बन्न स्वर्णिम वाग्ले र विश्व पौडेलको प्रतिस्पर्धा, दुवैले दिए आवेदनदुई अर्थशास्त्रीले आगामी प्रतिनिधिसभा निर्वाचनमा चितवन १ बाट निर्वाचन लड्न इच्छा देखाएका छन् ।१४ भदौ, २०७९8 min read Share
व्यापारीकै स्वार्थमा खुल्दै बन्द हुँदै विदेशी मदिरा आयात, अर्थ र प्रधानमन्त्री रिझाउँदै ठूला घरानामदिराको प्रतिबन्ध खुलाउने विषयको फाइल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अघि नबढाएपछि व्यापारीहरूले अर्थमन्त्री जनार्दन शर्मा र प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिन थालेका छन् ।१४ भदौ, २०७९8 min read Share