स्थलमार्गबाट ३५ महिनापछि चीनमा नेपाली सामान, १०० रुपैयाँको आयात हुँदा २ पैसाको निर्यातनेपाली व्यवसायीको अर्बौं रुपैयाँ जोखिममा पार्ने गरेको भन्दै व्यवसायीहरूले दीर्घकालीन समाधानतर्फ केन्द्रित हुन आग्रह गरेका छन् । १३ पुस, २०७९8 min read Share
निजी क्षेत्रको आत्मबल बढाउने समयमा फेरि टुप्लुक्क विष्णु पौडेल, ३८ महिनामा ४ पटक अर्थमन्त्रीको शपथ३८ महिनाको अवधिमा १८ महिना अर्थमन्त्रीको जिम्मेवारी बाहिर रहेका पौडेले पुन: टुप्लुक्क अर्थमन्त्री रूपमा आएका छन् ।११ पुस, २०७९8 min read Share
कर्मचारीसँग विष्णु पौडेल : अहिले परिस्थिति निकै फरक छ, किन्तु परन्तु सुन्न नपरोस्चौथोपटक अर्थमन्त्री बनेर सोमबारबाट कार्यभार सम्हालेका नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल कर्मचारीसँग फरक रूपमा प्रस्तुत भए । ११ पुस, २०७९4 min read Share
९८ प्रतिशत अन्नको आयात घट्दा निर्यात ११ गुणाले बढ्यो, ४३ करोड केजी कमी हुँदा के परेको छ प्रभाव ?नेपालमा अन्नको अन्तर्राष्ट्रिय व्यापार उल्लेखनीय रूपमा घटेको छ । नेपालमा मात्रै नभएर विश्वभर नै अन्नको आयातनिर्यात घटेको विज्ञहरूले बताएका छन् । ८ पुस, २०७९6 min read Share
प्रत्येक महिना किन घटिरहेको छ विद्युतीय भुक्तानी, शिथिल अर्थतन्त्र कि अवैध कारोबार ?गत आर्थिक वर्षको अन्तिम महिना ६२ खर्ब २७ अर्ब ६४ करोड रुपैयाँ विद्युतीय भुक्तानी भएकोमा कात्तिक महिनामा जम्मा ३९ खर्ब ४६ अर्ब रुपैयाँ मात्रै भुक्तानी भयो । ७ पुस, २०७९6 min read Share
विदेशी मुद्राको सञ्चितिमा बढ्दै विद्युत्को हिस्सा, एकै वर्ष ११ अर्ब बाहिरिनबाट रोकिनेसरकारले आगामी ५ वर्षभित्र वार्षिक ७० अर्बको विद्युत् निर्यात हुने प्रक्षेपण गरेको छ । यसले नेपालको व्यापारघाटा सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान पुग्ने देखिन्छ ।५ पुस, २०७९7 min read Share
बिजुलीको व्यापार: रोकियो निर्यात, बढ्यो आयात तर खेर गइरहेको छ १ अर्बभन्दा बढीको विद्युत्नेपाल विद्युत् प्राधिकरणले भारतमा गर्दै आएको बिजुली निर्यात रोकेको छ भने आयातको मात्रा बढाएको छ ।४ पुस, २०७९6 min read Share
देश चलाउन विदेशमा पसिना : २२ वर्षमा भित्रियो ९५ खर्बको रेमिट्यान्सनेपालमा रेमिट्यान्स आउन थालेको धेरै भए पनि गणनाका हिसाबले आर्थिक वर्ष २०५७/०५८ पछि बढी भित्रिएको छ । आर्थिक वर्ष २०६३/०६४ मा १ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको थियो ।३ पुस, २०७९7 min read Share
औद्योगिक क्षेत्रको भाडा : एक दशकदेखिको विवाद, सात गुणासम्म बढाएर तिर्न उर्दी२०६९ सालदेखि बल्झिएको भाडादार विवाद १० वर्षपछिसम्म पनि अझै सुल्झिएको छैन ।३ पुस, २०७९10 min read Share
आम्दानी–खर्चबीचकाे असन्तुलन बढ्याे, तलब खुवाउनै पनि ऋण खाेज्नुपर्ने बाध्यतामा सरकार१ पुस, २०७९6 min read Share
प्रतिनिधिसभामा १३ प्रतिशत व्यवसायी, अधिकांश प्रत्यक्ष रोजाइबाटप्रत्यक्ष र समानुपातिक सूचीबाट प्रवेश पाउने २७५ सदस्यमध्ये १३ प्रतिशत भने व्यावसायिक पृष्ठभूमिका छन् । काेही व्यवसायमा अहिले पनि सक्रिय छन् ।२५ मंसिर, २०७९15 min read Share
अर्थतन्त्रको अवस्था झल्काउने यी आठ सूचक : परिस्थिति बदलियो तर दबाब उस्तैयही समयमा नेपाल राष्ट्र बैंकले भने केही सहज अनुभूति गरेको छ । राष्ट्र बैंक जुन तथ्यांकका कारण दबाबमा देखिएको थियो, त्यो तथ्यांक अहिले सुधारोन्मुख रहेको छ । २३ मंसिर, २०७९16 min read Share
जहाँ बढारिए ठूला दल : माओवादी २७ र एमाले २४ जिल्लामा शून्य, कांग्रेस कति ? (सूचीसहित)१९ मंसिर, २०७९10 min read Share
सत्ता गठबन्धनलाई हराउँदै एमालेले गर्यो तीन जिल्ला र १२ क्षेत्रमा क्लिन स्वीपसत्ता गठबन्धनविरुद्ध अधिकांश निर्वाचन क्षेत्रमा एक्लै प्रतिस्पर्धा गरेको एमालेले ३ जिल्ला र १२ वटा निर्वाचन क्षेत्रमा 'क्लिन स्वीप' गरेको छ । १८ मंसिर, २०७९6 min read Share
तीन दशक आफैँ मात्र चुनाव लड्ने यी २६ नेता, १३ लाई जनताले गरे अस्वीकृत२०४८ मा चुनाव जितेका र अहिले पनि प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेकाहरूको संख्या कुल २६ जना छ । तीमध्ये १३ जनालाई जनताले रिजेक्ट गरेका छन्१३ मंसिर, २०७९8 min read Share
२०७४ मा जिताएर पठाएका ६८ नेता २०७९ मा अस्वीकृत, १२४ क्षेत्रमा पार्टी वा पात्र परिवर्तन२०७९ को चुनावमा पुराना र निरन्तर जित्दै आएका केही नेताहरूलाई जनताले 'रिजेक्ट' गरिदिएका छन् । ११ मंसिर, २०७९22 min read Share
वाम गठबन्धनसँग एक्लै भिडेर जितेका यी पात्र जसले अहिले पाँच दल मिल्दा पनि हारेस्थानीय तहको परिणाम र अघिल्लो चुनावमा निकालेको जितलाई आधार बनाउँदै कांग्रेसले वाम गठबन्धन बनेको अवस्थामा पनि २०७४ मा जितेका क्षेत्रलाई 'ग्रिन जोन' मा राखेको थियो । काठमाडौं, मोरङ र तराईका केही जिल्लाबाट थप केही सिट जित्न सक्ने उसको अनुमान थियो ।१० मंसिर, २०७९15 min read Share