चुनावैपिच्छे दलहरूलाई मतदाताको सन्देश- तिमीहरूको हिसाबकिताब राखेका छौँ५ मंसिर, २०७९10 min read Share
ओलीका अबका रणनीति : कांग्रेसलाई समर्थन गर्नेदेखि प्रचण्डलाई प्रधानमन्त्री बनाउनेसम्म४ मंसिर, २०७९7 min read Share
भोटको भन्दा भोकको चिन्ताकैयौं फुटपाथमा व्यापार गर्ने सामान्य व्यापारीदेखि श्रमिकहरू मतदान प्रक्रियामा सहभागी भएनन् ।४ मंसिर, २०७९5 min read Share
जसले चुनावकै दिन रोजगारीका लागि देश छाडे राजनीतिक दलले हरेक निर्वाचनमा ल्याएका घोषणापत्रले वैदेशिक रोजगारीमा जाने युवालाई प्रभाव पार्न सकेको देखिँदैन ।४ मंसिर, २०७९5 min read Share
चार दशकयता भोट हाल्दै आएका ज्येष्ठ नागरिककाे गुनासो– भोट हाल्ने काम मात्र भयो, देशले काँचुली फेरेनछाेरीसँगै मतदानका लागि आएकी उनले भनिन्, 'निर्वाचन त पाँच वर्षमा आउँछ । तर, निर्वाचनपछि जनताले विकासको अनुभूति गर्न पाएका छैनन् ।' ४ मंसिर, २०७९5 min read Share
सरकारले बिर्सिएका, मेची खोलापारिका नेपालीमेची खोला तरेर कोही नेपाली मेची नगरपालिका– १५ को ग्वाला बस्ती पुगेको देख्दा ६२ वर्षीय राधाकृष्ण पान खुसीले गदगद हुन्छन् । अनि भन्छन, ‘सर नमस्कार, हामी पनि नेपाली हौँ है । यो पापी खोलाले २५ वर्षअगाडि भारततिर पुर्याइदियो ।’२ मंसिर, २०७९5 min read Share
ओलीले भनेझैँ चुनावपछि एमाले–कांग्रेसको गठबन्धन सरकार कति सम्भव ? मतदान हुनुभन्दा दुई दिनअघि कांग्रेस–एमालेको गठबन्धन सरकार बन्ने बताएका छन् ।१ मंसिर, २०७९7 min read Share
ओलीकाे गृहप्रदेशमा पहिलाे पार्टी कांग्रेस कि एमाले ? यस्ताे छ दुवै दलकाे आन्तरिक हिसाब१ मंसिर, २०७९14 min read Share
झापा–५ मा एमाले अध्यक्ष ओली गठबन्धनभन्दा निकै अगाडि, यस्तो छ अंकगणित'दुईपटक संसद् विघटन गरेका ओलीलाई जनताले भोट दिँदैनन्,' कांग्रेसका उम्मेदवार अधिकारी भन्छन्, ‘यो पटकको निर्वाचनमा कांग्रेसले जित्छ । हामीसँग त्यो जनमत पनि छ । त्यही भएर जित्ने दाबी गरेका हौँ ।’२९ कात्तिक, २०७९8 min read Share
झलनाथलाई जिससमा गठबन्धन भत्किँदाको 'साइड इफेक्ट', छैटौँपटक सांसद बन्न बस्नेतको छेकबारखनालकै दल नेकपा एसले जिल्ला समन्वय समिति (जिसस) र सूर्योदय नगरपालिकाको कार्यपालिका गठनका क्रममा सत्ता गठबन्धन भत्काएको आरोप कांग्रेसले लगाउँदै आएको छ२९ कात्तिक, २०७९8 min read Share
इलाम–२ मा लाेकप्रिय मत नपाए हार्न सक्छन् नेम्वाङनेम्वाङ २०७४ को प्रतिनिधिसभा सदस्य चुनावमा ३६ हजार ५ सय १७ मतसहित निर्वाचित भएका थिए ।२८ कात्तिक, २०७९9 min read Share
भारतीय नागरिक भन्छन्– नेपालमा आर्थिक समृद्धि र स्थायी सरकार हेर्ने मन छ२८ कात्तिक, २०७९5 min read Share
सिटौलाजीलाई राजावादी हराउँछु भन्ने भ्रम कहाँबाट आयो ? : राजेन्द्र लिङ्देनएमाले राजावादी हो र ? यो पार्टीले राजाको नाम लिएको छ ? यहाँ जनताले मतदान गर्ने हो । सबै पार्टीको आ–आफ्नो सिद्धान्त र नीति हुन्छ ।२८ कात्तिक, २०७९9 min read Share