एलपी सावाँ र देउमान थेवेको टक्करमा खुस्बु ओलीको इन्ट्रीले प्रतिस्पर्धा रोचकदलहरूले एक्लाएक्लै प्रतिस्पर्धा गर्दा झापा–४ मा अरु पार्टीलाई एमाले भारी हुने अवस्था छ । तर, गठबन्धन भएका कारण प्रतिस्पर्धा राेचक बनेकाे छ। २६ कात्तिक, २०७९8 min read Share
झलनाथ ढुक्क, एमालेलाई असन्तुष्ट कांग्रेसीकाे आसखनालसँग गठबन्धनभित्रै कांग्रेसका कतिपय नेताहरू जिल्ला समन्वय समितिकाे निर्वाचनमा कांग्रेसलाई छाडेर एमालेसँग मिलेको भन्दै रुष्ट छन् । यो मुद्दालाई अहिले कांग्रेसले ‘इगो’का रूपमा लिएको र त्यसकाे फाइदा उठाउने दाउमा एमाले छ । २५ कात्तिक, २०७९10 min read Share
इलाममा सुवास नेम्वाङ ढुक्क, कमजाेर छैनन् गठबन्धनका खड्का पनि (अन्तर्वार्तासहित)यसपटक संसद्काे ढाेका उघार्न नेम्वाङलाई अघिल्ला चुनावभन्दा कठिन छ ।२४ कात्तिक, २०७९8 min read Share
ओलीकै निर्वाचन क्षेत्रका मतदाता भन्छन्– नेतृत्व परिवर्तन गर्नुपर्छराजनीतिक दलहरू विकासभन्दा शक्तिमै अल्झिएका कारण अब यो नेतृत्व परिवर्तन गर्नुपर्ने दमक नगरपालिका –७ का विकास क्षेत्रीको धारणा छ ।२४ कात्तिक, २०७९5 min read Share
चुनावैपिच्छे सुकुम्बासीलाई लालपुर्जाको आश्वासन, आसमै भत्किए सुकुम्बासीका घर२३ कात्तिक, २०७९6 min read Share
आफैँले 'ड्रिम प्रोजेक्ट' भनेकाे 'अन्तर्राष्ट्रिय रंगशाला'बाट ओलीले किन झिके हात ?२०७० सालकाे निर्वाचनका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले याे रंगशाला पाँच वर्षभित्रै तयार हुने उद्घोष गरेका थिए ।२३ कात्तिक, २०७९5 min read Share
भाेट माग्न आउनेहरूलाई मीना भन्ने गर्छिन्- मलाई शहीदकी आमा नभन्दिनुहाेला'जुनसुकै पार्टीको कार्यक्रममा गए पनि मेरै छोराको फोटो टाँसेर नेताहरूले भाषण गर्छन् । तर, हाम्राे परिवारको आर्थिक अवस्थाका बारेमा कसैले कुरा गर्दैनन्',उनले भनिन् ।२२ कात्तिक, २०७९6 min read Share
घरदैलाेमा भेटिएका कृष्ण सिटाैला भन्छन्- ओलीले राजावादीलाई बुई चढाएर लोकतन्त्रमाथि प्रश्न उठाएसिटाैालले भने- राप्रपालाई एमालेले सहयोग गरेको एमालेभित्र नै कतिपयले मन पराएका छैनन् ।२१ कात्तिक, २०७९7 min read Share
विश्वप्रकाश र अग्नि खरेललाई संसद् छिराउन निर्णायक बनेकाे वडा नम्बर ६२० कात्तिक, २०७९6 min read Share
१४ वर्षअघि हात्तीसँग भिडेका सिक्किमे साइँला‘हात्तीले मार्ने नै भो भन्ने लाग्यो अनि आँट गरेर सुँडमा झुण्डिएँ । सुँड समात्न सुरुमा त डर लागेकाे थियाे ।२० कात्तिक, २०७९6 min read Share
तीन दशकयता नेताहरूले आश्वासन दिएको तर समाधान नगरेको बाहुनडाँगीको हात्ती आंतक१९ कात्तिक, २०७९7 min read Share
विश्वकप सुरु हुनुअघि विदेशी श्रमिक लखेट्दै कतार, ४० हजार नेपाली दबाबमाकतिपय कामदारले करार अवधि भए पनि रोजगारदाता कम्पनीले चाँडै घर फर्किन दबाब दिइरहेको दूतावासमा फाेन गरेर सुनाउने गरेको दूतावासका कर्मचारीहरूले बताएका छन् । १८ कात्तिक, २०७९8 min read Share
एमालेका घिमिरे र लोकतान्त्रिक गठबन्धनका रानाको भिडन्त रोचक बन्दै, दुवै जना पहिलोपटक संसद छिर्ने दाउमा (अन्तर्वार्ता) १७ कात्तिक, २०७९9 min read Share
शाखा प्रमुखको जागिर लत्याएर फूलबारीमा रमाएकी हुमा, मासिक २ लाख गन्छिन्४० वर्षीया गुरुङको दिनचर्या अहिले फूलबारीमै बित्ने गरेको छ । उनी आफूले पुष्प व्यवसायबाट मासिक २ लाख रुपैयाँ कमाउँदै आएको बताउँछिन् ।१७ कात्तिक, २०७९5 min read Share
ओलीका चुनावी रणनीतिः धार्मिक–मौसमी भोट तान्नेदेखि गठबन्धन भत्काउनेसम्म, प्रत्यक्षमा ५० सिट जित्ने लक्ष्य१६ कात्तिक, २०७९8 min read Share
सधैँ पूर्वबाट चुनावी सभा सुरु गर्ने ओली योपटक किन पुगे दार्चुला ?नागरिक तहमा उठेका स–साना टिप्पणीको पनि प्रत्युत्तर दिने ओलीमा लोकप्रियताको अभूतपूर्व लोभ देखिन्छ । त्यही लोभले ओलीलाई दार्चुलाको चुनावी सभामा पुर्याउँदैछ ।१५ कात्तिक, २०७९5 min read Share
पाँचथरमा दुई हेभिवेट नेताको रोचक भिडन्त, आङ्देम्बे र नेम्वाङ कसले मार्ला बाजी ? (अन्तर्वार्ता)१४ कात्तिक, २०७९11 min read Share