पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम समयमै सकिनेपोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै सम्पन्न गर्नेगरी लकडाउनका बीच पनि काम भइरहेको छ । १० जुलाई २०२१ भित्र निर्माण सक्ने गरी नेपाल सरकारसँग सम्झौता गरेको चिनियाँ सीएमसी कम्पनीले निर्माणको जिम्मा लिएको थियो ।३ असार, २०७७ Share
सर्वोच्चले भन्यो, ‘सरकारी खर्चमै अलपत्र नेपालीलाई स्वदेश फर्काऊ’सर्वोच्च अदालतले गन्तव्य मुलुक र रोजगारदाताबाट स्वदेश फर्कन सक्ने सम्भव नभएका नागरिकलाई सरकारी कोषको खर्चमै स्वदेश फर्काउन आदेश दिएको छ ।३ असार, २०७७ Share
सरकारी कार्यालयका आआफ्नै कार्यतालिका, कर्मचारी आए, सेवाग्राही न्यूनकोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लामो बन्दाबन्दीपछि सोमबारदेखि सरकारी तथा निजी कार्यालय खुलेका छन्२ असार, २०७७ Share
आजदेखि रेडियो र टिभीबाट पढाइकोरोना भाइरसको सङ्क्रमणका कारण लकडाउनमा परेर पढाइअवरुद्ध भएका सामुुदायिक विद्यालय तहका लाखौँ विद्यार्थीले सोमबारदेखि वैकल्पिक विधिबाट अध्ययन अध्यापन निरन्तर गर्ने भएका छन् ।१ असार, २०७७ Share
कतारबाट फर्कंंनेको सूची सार्वजनिककतारको दोहास्थित नेपाली दूतावासले कतारमा समस्यामा परेर तत्काल स्वदेश फर्किनुपर्ने नेपालीको सूची सार्वजनिक गरेको छ । प्राथमिकतामा परेका र कम्पनीले नै नेपालीको स्वदेश फिर्तीका लागि विवरण टिपाएका गरी कुल ६ हजार ७७ जनाको विवरण दूतावासले सार्वजनिक गरेको हो ।१ असार, २०७७ Share
अब दैनिक २० हजारको पीसीआरः राज्यमन्त्री रावतस्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले अब दैनिक २० हजारको सङ्ख्यामा कोरोना भाइरसको परीक्षण हुने बताएका छन् ।३२ जेठ, २०७७ Share
यातायात व्यवसायीको गुनाासो, ‘ऋणको डरले निन्द्रा लाग्दैन’कोभिड-१९ का कारण देश लकडाउनमा परेपछि सार्वजनिक सवारीसाधन सबै थन्किएका छन् । त्यसैले सार्वजनिक सवारीसाधन धनीहरू ऋण र ब्याज कसरी तिर्ने भन्ने चिन्ता व्यक्त गर्न थालेका छन् ।३१ जेठ, २०७७ Share
सरकारले सार्वजनिक गर्यो कोरोना नियन्त्रण खर्चसरकारले कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपियाँ खर्चको विवरण सार्वजनिक गरेको छ ।३१ जेठ, २०७७ Share
शनिबार लगायतका सार्वजनिक बिदाका दिन पनि बैंक खोल्न निर्देशननेपाल राष्ट्र बैङ्कले सबै वर्गका बैङ्कलाई शनिबार लगायतका सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन गर्न निर्देशन दिएको छ । ३० जेठ, २०७७ Share
एसईईको मूल्याङ्कन र प्रमाणीकरण विधि खोजिदैसरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको मूल्याङ्कन विद्यालयले र प्रमाणीकरण राष्ट्रिय परीक्षा बोर्डले गर्ने भएको छ । विद्यार्थीको मूल्याङ्कन र प्रमाणपत्र तयार गर्ने लगायतका विषयमा कार्यविधिमा स्पष्ट गरिनेभएको छ ।३० जेठ, २०७७ Share
कोरोना परीक्षणमा नेपालको अवस्था राम्रोएसियाली राष्ट्रमध्ये नेपालमा भइरहेको कोरोना परीक्षणको स्थिति राम्रो रहेको पाइएको छ । विश्वभर कोरोना भाइरस सङ्क्रमणको तथ्याङ्क अपडेट गर्दै आएको वल्डमिटरले नेपालको कोरोना परीक्षण दर जापान, थाइल्यान्डभन्दा अगाडि रहेको देखाएको छ । ३० जेठ, २०७७ Share
नेपालमा सलहको खतरा टर्योभारतबाट नेपालमा छिर्ने भनिएको सलह कीराको खतरा तत्कालका लागि टरेको कार्यदलले सुझाव दिएको छ ।२९ जेठ, २०७७ Share
१६ लाख निष्क्रिय सिमकार्ड पुनः प्रयोग योग्यनेपाल टेलिकमले १५ लाखभन्दा बढी निष्क्रिय सिमकार्ड पुनः प्रयोगयोग्य बनाएको छ । नम्बरिङ योजनाअन्तर्गत टेलिकमलाई प्राप्त अपरेटर कोडबाट सिर्जना हुनसक्ने मोबाइल नम्बरको सङ्ख्या पूरा भएपछि टेलिकमले पुरानै सिमकार्ड ‘रिसाइकल’ गरेको हो ।२९ जेठ, २०७७ Share
नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशतकोरोना महामारीका कारण सिर्जित परिस्थितिले विश्व अर्थतन्त्र शिथिल बन्दा आर्थिक वृद्धिदरमा ठूलो झट्का लाग्ने विश्व बैङ्कले प्रक्षेपण गरेको छ । विश्व बैङ्कले सोमबार मात्रै सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स २०२०’ सम्बन्धी प्रतिवेदनले महामारीको प्रभावबाट विश्वका कुनै पनि क्षेत्र अलग नरहने उल्लेख गरेको छ ।२८ जेठ, २०७७ Share
नेपाल ल्याइने नागरिकको सूची तयार, कुन देशबाट कति फर्कंदै ?सरकारले विदेशबाट पहिलो चरणमा स्वदेश ल्याउनुपर्ने नागरिकको तथ्याङ्क भर्खर सार्वजनिक गरेको छ । गत शुक्रबारदेखि संयुक्त अरब इमिरेट्स (यूएई) र म्यानमारबाट कोरोनाका कारण अलपत्र अवस्थामा रहेका नागरिकलाई स्वदेश ल्याउन थाले पनि पहिलो चरणमा ल्याउनुपर्नेको तथ्याङ्क सोमबार मात्रै बाहिर ल्याएको छ ।२८ जेठ, २०७७ Share
काँकरभिट्टा–इनरुवा खण्डमा रेल निर्माणः करिब ७ सय बिघा जग्गा अधिग्रहणमेची-महाकाली विद्युतीय रेलमार्ग निर्माण गर्न काँकरभिट्टा-इनरुवा खण्डमा करिब ७ सय बिघा जग्गा अधिग्रहण गरिएको छ । कुल ६७२ बिघा २८ कट्ठा जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएसँगै रेलमार्ग निर्माणले थप गति लिने विश्वास गरिएको छ ।२८ जेठ, २०७७ Share
त्रिविमा अनलाइन पठनपाठनः स्नातकोत्तरका पढ्दै, स्नातकको अत्तोपत्तो छैनत्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसमा सञ्चालित स्नातकोत्तर तहको अनलाइन कक्षामा विद्यार्थीको उपस्थिति बढ्दै गएको छ । स्नातक तहमा अनलाइन कक्षा सञ्चालन त के धेरै विद्यार्थीको अझै अत्तोपत्तो लाग्न सकेको छैन ।२८ जेठ, २०७७ Share
लकडाउनमा सडक दुर्घटनाः १ सयभन्दा बढीको ज्यान गयोकोरोना भाइरस (कोभिड-१९) नियन्त्रण गर्न बन्दाबन्दी सुुरू भएको साढे २ महिनामा १ सय जनाभन्दा बढी सर्वसाधारणले दुर्घटनामा ज्यान गुमाएका छन् ।२७ जेठ, २०७७ Share