साउनभित्र नै कोरोना नियन्त्रणमा आउने दाबीनयाँ परिस्थितिको सिर्जना नभएमा केही महिनाभित्र नै प्रदेश १ मा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण्मा आउने दाबी सरकारी तहबाट गरिएको छ । पछिल्लो समयमा भारत लगायतका अन्य मुलुकबाट आउने मानिसको चाप कम हुँदै गएको र प्रदेशभित्र समुदायस्तरमा कोरोना भाइरस नदेखिएकाले यस्तो दाबी गरिएको हो ।१० असार, २०७७ Share
अख्तियारको क्षेत्राधिकार वृद्धि प्रस्ताव, यस्ता छन् नयाँ अधिकारअख्तियार दुरुपयोग अनुसन्धान आयोगले पब्लिक कम्पनी तथा निश्चित निजी क्षेत्रका अनियमितता पनि हेर्न पाउने गरी ऐन संशोधन अगाडि बढेको छ ।९ असार, २०७७ Share
काठमाडौं उपत्यकाका ३ स्थानमा फ्लाई ओभर बन्दैसवारी व्यवस्थापन गर्न काठमाडौं उपत्यकाका ३ स्थानमा फ्लाई ओभर निर्माण हुने भएका छन् । व्यवस्थित सहरीकरण तथा ट्राफिक व्यस्थापन गर्न ती फ्लाई ओभर बन्न लागेका हुन् ।९ असार, २०७७ Share
अब इन्टरनेट स्पिडको स्पष्ट जानकारी दिनुपर्नेसम्झौतामा उल्लेख भएअनुसारको इन्टरनेट स्पिड नपाएको गुनासो बढेपछि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेड ब्यान्डविथको स्पष्ट जानकारी दिने व्यवस्था गर्न सेवाप्रदायकलाई निर्देशन दिएको छ ।८ असार, २०७७ Share
कोरोना महामारीको बढी जोखिममा गर्भवतीलकडाउनका कारण टाढासम्म जान कठिन हुने र नजिकका अस्पताल कोरोना उपचार केन्द्रमा परिणत भएपछि गर्भवती तथा सुत्केरी बढी जोखिममा परेका छन् । ८ असार, २०७७ Share
विदेशमा अलपत्र ४ हजार नेपाली स्वदेश फर्किएकोरोनाका कारण विदेशमा अलपत्र परेका ७ सयभन्दा बढी नेपाली नागरिक आइतबार स्वदेश आइपुगेका छन् ।८ असार, २०७७ Share
कुकुर पाल्न अब अनुमति लिनुपर्नेकुुकुर पाल्ने रहर बनाउनुभएको छ ? कुकुरलाई हातमा डोहोर्याउँदै बिहानै २/४ किलोमिटर यात्रा गर्ने बानी पनि बसेको छ ? यस्तो हो भने तपाईंले स्थानीय तहमा दर्ता गर्नुुुुुु पर्नेछ साथै केही जिम्मेवारी पनि थपिएका छन् ।८ असार, २०७७ Share
देशका विभिन्न स्थानमा १० वटा सिग्नेचर पुल बन्दैदेशभर १० वटा ‘सिग्नेचर पुल’ निर्माण हुने भएका छन् । सामान्य पुलभन्दा फरक डिजाइन र आकर्षक हुने यस्ता पुललाई ‘आर्क ब्रिज’ पनि भनिन्छ । पर्यटकीय दृष्टिले समेत यस्ता पुल आकर्षक हुने गर्छन् ।८ असार, २०७७ Share
२ लाख शिक्षकले पाएनन् ३ महिनादेखिको तलबकोरोना भाइरसको सङ्क्रमणका कारण निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालय बन्द भएपछि विद्यालयमा कार्यरत झण्डै २ लाख शिक्षकले ३ महिनादेखि तलब पाउन सकेका छैनन् ।७ असार, २०७७ Share
सम्पत्ति कमाउन राजनीतिमा आएको होइन : मन्त्री ढकालस्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले दैनिक १० हजार पीसीआर परीक्षण गर्ने गरी प्रयोगशालाको क्षमता विकास गरिने बताएका छन् ।७ असार, २०७७ Share
घर भाडा आधा छुटको गृहकार्यकोभिड-१९ महामारीका कारण सङ्कटमा परेका ठमेल क्षेत्रका पर्यटन व्यवसायी र घरधनीहरूबीच करिब १ वर्षसम्म ५० प्रतिशत घर भाडा छुट गर्ने विषयमा छलफल भएको छ ।७ असार, २०७७ Share
अझै झस्किन्छन् रुकुम घटनाका घाइतेभेरी नगरपालिका-४ का सुदीप खड्काको शारीरिक चोट विस्तारै ठीक हुँदैछ । टाउको, काँध, हात, पिँडुला, ढाड सबैतिर चोट छ तर त्यो चोट विस्तारै सञ्चो हुँदै गइरहेको छ । बेलाबेला घटनाको पीडा र त्रासले सताइरहेको छ । कहिलेकाहीँ घटना सम्झेर उनी झस्किन्छन् । ६ असार, २०७७ Share
निःशुल्क उद्धार कार्यविधि बनाउँदै सरकारसरकारले वैदेशिक रोजगारीका क्रममा विदेशमा अलपत्र परेर पनि खर्चको अभावले स्वदेश फर्किन नसक्ने अवस्थामा रहेका नेपाली श्रमिकलाई स्वदेश फर्काउन कार्यविधि बनाउने तयारी गरेको छ । ६ असार, २०७७ Share
बलात्कार मुद्दाको पहिलो प्रमाण पीडितपीडितको भनाइलाई सर्वमान्य प्रमाणले खण्डन नगरेसम्म बलात्कार मुद्दामा वारदातको प्रमाण र स्वयं पीडितको बयानलाई प्रमुख आधार मान्नुपर्ने व्याख्या सर्वोच्च अदालतले गरेको छ ।६ असार, २०७७ Share
लकडाउनको अधिकार प्रदेशलाईप्रदेश सरकारले जनसंख्याको अनुपात र कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणका आधारमा कुनै क्षेत्र वा जिल्लाभर लागू हुने गरी पूर्ण बन्दाबन्दी गर्न सक्ने भएको छ ।६ असार, २०७७ Share
लुकिछिपी आउनेले बढाए काठमाडौं उपत्यकामा जोखिमप्रभावकारी कदम चालिए पनि काठमाडौं उपत्यकामा लुकिछिपी तथा शक्तिका आडमा मानिस प्रवेश गरेका कारण उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ । ५ असार, २०७७ Share
१ साताभित्र सार्वजनिक सवारीसाधनबारे टुंगो लाग्नेसार्वजनिक सवारीसाधन सुचारु गर्न यातायात व्यवस्था विभागले नयाँ निर्देशिका एकसाताभित्र टुङ्गो लगाउने भएको छ । यातायात व्यवसायी तथा मजदुरसँग नयाँ निर्देशिकाका बारेमा छलफल भइरहेको र एकसातामा टुङ्गो लगाइने विभागले जनाएको छ ।५ असार, २०७७ Share
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य धकेलिँदैचीनबाट आउनु पर्ने उपकरण र प्राविधिक जनशक्ति नआउँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यमा ढिलाइ भएको छ ।५ असार, २०७७ Share
रोप्नुअघि नै तोकियो धानको मूल्यसरकारले प्रतिबद्धता गरेअनुसार रोपाइँ हुनुअघि नै यस वर्ष धानको समर्थन मूल्य तोकेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जारी गरेको ‘संरक्षित कृषि, सुनिश्चित बचत’ नीतिअन्तर्गत रोपाइँ सुरु हुनुभन्दा पहिले नै यसपटक धानको समर्थन मूल्य तोकेको मन्त्रालयले जनाएको छ ।४ असार, २०७७ Share