खतरातर्फ नदीको सतह, ३ दिन यी नदीमा उच्च बहावदेशभर मनसुनी वर्षा हुने क्रमसँगै केही क्षेत्रमा निरन्तर वर्षा हुँदा ठूला तथा साना नदीमा बाढी आउन थालेको छ ।२७ असार, २०७७ Share
विदेशमा अलपत्र परेकालाई सरकारी कोषबाट उद्धार गरिनेश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले वैदेशिक रोजगारीको क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको सरकारी खर्चमै छिट्टै उद्धार सुरु गरिने बताएका छन् ।२७ असार, २०७७ Share
२ घण्टा हिँडेर बजार खोज्दै किसानहिमाली जिल्ला हुम्लाका किसान आफूले उत्पादन गरेको गोलभेँडा बेच्न २ घण्टा पैदल हिँड्छन् । बारीमा उत्पादन भएको गोलभेँडा बजारसम्म पुर्याउन किसान पिठ्यूँमा भारी बोकेर दुई घण्टा हिँड्ने गरेका छन् ।२७ असार, २०७७ Share
किस्ता भुक्तानीको समय थपिन्छ : गभर्नर अधिकारीबन्दाबन्दीका कारण व्यापार व्यवसाय ठप्प भएर बैङ्कको ऋण तिर्न नसक्नेले थप समय पाउने भएका छन् ।२६ असार, २०७७ Share
कवाडी बन्दै गाडीविराटनगर बसपार्कमा ४ महिनादेखि थन्किएका बसका टायर चिरा पर्न थालेका छन् । लामो समयसम्म रोकेर एकै स्थानमा राखिएका बसका टायर काम नलाग्ने अवस्थामा पुगेका हुन् ।२६ असार, २०७७ Share
पीसीआर परीक्षण व्यापक गर्ने तयारीकोरोना भाइरस रोगले राजधानी उपत्यकालाई च्याप्न थालेपछि सरकारले व्यापक रूपमा पीसीआर परीक्षण गर्ने भएको छ ।२५ असार, २०७७ Share
काठमाडौंका विभिन्न स्थानमा ३० वटा पार्क निर्माण हुँदैकाठमाडौं महानगरवासीले अब हरियाली तथा खुला ठाउँको मज्जा लिन पाउने भएका छन् । महानगरले अतिक्रमित सार्वजनिक तथा ऐतिहासिक जग्गाको संरक्षणका लागि ३० भन्दा बढी पार्क निर्माण गर्ने भएपछि साँझबिहान हरियाली तथा खुला ठाउँमा बसेर मनोरञ्जन लिने स्थानीयवासीको रहर पूरा हुने भएको हो ।२५ असार, २०७७ Share
कोरोना अनुसन्धान गर्न ८७ वटा प्रस्ताव स्वीकृतिनेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ८७ वटा कोरोना भाइरस (कोभिड-१९) बारे अनुसन्धान गर्न ८७ वटा प्रस्तावलाई स्वीकृति दिएको छ ।२४ असार, २०७७ Share
विश्वविद्यालयलाई परीक्षा लिन बाटो खुल्योस्थगित परीक्षा सञ्चालन गर्न विश्वविद्यालयहरूलाई वैकल्पिक बाटो खुलेको छ । उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण प्रारूप-२०७७ स्वीकृत गरी विश्वविद्यालय अनुदान आयोगले यसको निर्देशिकासमेत जारी गरेपछि विश्वविद्यालयललाई अब नीतिगत निर्णय लिन बाटो खुलेको हो ।२३ असार, २०७७ Share
कोरोना संक्रमणकाे उच्च जोखिममा उपत्यकाकाठमाडौं उपत्यका कोरोना सङ्क्रमणको दृष्टिबाट अति उच्च जोखिममा परेको छ । सोमबार मात्र देशभरका कुल १ सय ८० जना सङ्क्रमितमध्ये ५४ जना काठमाडौं उपत्यकाका रहेका छन् ।२३ असार, २०७७ Share
अब १ व्यक्तिले २ भन्दा बढी सिमकार्ड नपाउनेएक व्यक्तिले अबदेखि आफ्नो नाममा २ भन्दा बढी सिमकार्ड निकाल्न नपाउने भएका छन् । सिमकार्डको सम्भावित दुरुपयोग रोक्न नियामक नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो व्यवस्था लागू गरेको हो ।२३ असार, २०७७ Share
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १५४ पुग्योपछिल्ला केही दिनयता काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै उपत्यकावासीमा त्रास देखिए पनि समुदाय स्तरमा भने कोरोना फैलिनसकेको सम्बन्धित अधिकारीले बताएका छन् ।२१ असार, २०७७ Share
कक्षा ११ को परीक्षा विद्यालयले नै लिनेसरकारले कक्षा ११ को परीक्षा सञ्चालन तथा विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार सम्बद्ध विद्यालयलाई नै जिम्मा दिने निर्णय गरेको छ ।२१ असार, २०७७ Share
भोलिदेखि सार्वजनिक यातायात सञ्चालन गर्दै महासंघनेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । ३ महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक सङ्कटमा परेको र सरकारले पनि राहत उपलब्ध नगराएको भन्दै यही २१ गतेपछि सञ्चालन गर्ने महासङ्घले जनाएको छ । २० असार, २०७७ Share
सलह खाने कि नखाने ? यस्तो भन्छन् विज्ञकोरोना भाइरसको आतङ्कले विश्वलाई थिचिरहेका बेला नेपालमा सलहको आतङ्क थपिएको छ । कोरोनाले मानिसको ज्यान लिइरहेको छ भने सलह चाहिँ मानिसले मीठो मानेर भोजन गरेको चर्चा छ ।२० असार, २०७७ Share
नेकपामा नयाँ शिराबाट सहमति खोजिँदै, ओली-प्रचण्ड बीचको छलफल सकारात्मकनेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीमा देखिएको समस्या समाधान गर्न नयाँ शिराबाट सहमति गरी अगाडि बढाउने विषयमा सकारात्मक छलफल भएको छ ।२० असार, २०७७ Share
पूर्वाधार निर्माण कम्पनी सञ्चालनको तयारीपूर्वाधार निर्माणलाई सहज बनाउन आफ्नै निर्माण कम्पनी सञ्चालनमा ल्याउने दुुई वर्ष अघिको सरकारी घोषणा कार्यान्वयनमा आउन थालेको छ । १९ असार, २०७७ Share
पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालोपेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि हुने देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढिरहेकाले नेपालमा पनि वृद्धि हुने नेपाल आयल निगमले जनाएको छ । १९ असार, २०७७ Share