अदालतको अनुमतिबाट मात्र सञ्चार सञ्जाल निगरानीसार्वजनिक सञ्चार माध्यमबाट भएका कुराकानी राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकको अनुमतिमा ‘इन्टरसेप्सन’ गर्ने व्यवस्था हटाउन विधेयकमाथि संशोधन दर्ता भएको छ । राष्ट्रिय सभाबाट पारित भएको विधेयक प्रतिनिधि सभामा विचाराधीन छ । १८ असार, २०७७ Share
कर्णाली करिडोरको हिल्सा ट्रयाक असारभित्र खोलिँदैकर्णाली करिडोरअन्तर्गत हिल्सा-सिमकोट सडकखण्डको ट्रयाक खोल्ने कार्य असार मसान्तसम्ममा पूरा हुने भएको छ । १८ असार, २०७७ Share
तीनकुनेमा अत्याधुनिक बुद्धपार्क बन्दैराजधानीको तीनकुनेमा बुद्धपार्क निर्माण गरिने भएको छ । काठमाडौं महानगरपालिका–३२ मा पर्ने तीनकुने वर्षौंदेखि मुुआब्जा विवादले खाली रहँदै आएको छ ।१७ असार, २०७७ Share
समुदायस्तरमै कोरोना संक्रमणसमुदायस्तरमै कोरोना भाइरस (कोभिड-१९) का सङ्क्रमित पुष्टि हुन थालेका छन् । गण्डकी प्रदेशका अधिकांश सङ्क्रमित बाहिरबाट आएर क्वारेन्टाइनमा बसेका रहेकोमा पछिल्लो समय समुदायस्तरमै कोरोना सङ्क्रमित पुष्टि हुन थालेका हुन् । १७ असार, २०७७ Share
२ वर्षभित्र नेपालको आफ्नै स्याटेलाइटसरकारले २ वर्षभित्र अन्तरिक्षमा आफ्नै भू-उपग्रह (स्याटेलाइट) स्थापना गर्ने भएको छ । भूउपग्रह स्थापनासँगै नेपालले सञ्चार क्षेत्रमा नयाँ फड्को मार्ने छ ।१७ असार, २०७७ Share
श्रमिक उद्धार निर्देशिका तयारसरकारले विदेशमा अलपत्र परेका नेपालीको उद्धार तथा फिर्ता गर्नेसम्बन्धी निर्देशिका तयार गरेर स्वीकृतका लागि सोमबार मन्त्रिपरिषद् पठाइएको छ ।१६ असार, २०७७ Share
यही वर्षबाट कक्षा ११ मा नयाँ पाठ्यक्रमयसै शैक्षिक सत्रबाट कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार अध्ययन गर्नुपर्ने भएको छ ।१६ असार, २०७७ Share
नेपालको अखण्डतालाई चीन सधैँ सम्मान गर्छ : राजदूत यान्छीनेपालका लागि चीनका राजदूत होउ यान्छीले चीन र नेपालबीच सन् १९६१ मा विवादरहित ढङ्गले सीमा सम्झौता भएको स्मरण गर्दै २ देशबीच सीमा विवाद नरहेको बताउकी छन् । १६ असार, २०७७ Share
विज्ञ भन्छन्, ‘नेपालमा देखिएको सलहबाट आत्तिनुपर्ने अवस्था छैन’अफ्रिकाबाट भारत हुँदै शनिबार नेपाल प्रवेश गरेको सलहले ठूलो क्षति पुर्याउन नसक्ने बताइएको छ । सर्लाही, पर्सा, रुपन्देही, कपिलवस्तु, पाल्पा, सिन्धुली, चितवन, रामेछापलगायत जिल्लासम्म सलह पुगे पनि यसले आइतबार साँझसम्म खासै क्षति गरेको छैन । तीनै तहका सरकारको समन्वयमा नियन्त्रण प्रयास अगाडि बढाइएको छ ।१५ असार, २०७७ Share
विद्युुतीय बस खरिद प्रक्रिया सुुरुसरकारले विद्युतीय बस खरिद तथा सञ्चालन प्रक्रिया अगाडि बढाएको छ । विद्युतीय बस खरिद गर्न साझा यातायात सहकारी संस्थालाई दिइएको ३ अर्ब रुपैयाँ फिर्ता लिने निर्णय गरेको करिब ६ महिनापछि सरकारले विद्युतीय बस खरिद प्रक्रिया अगाडि बढाएको हो । साझा यातायातले उक्त रकम सरकारलाई फिर्ता गरिसकेको छ ।१५ असार, २०७७ Share
लयमा फर्कंदै औद्योगिक करिडोर३ महिने बन्दाबन्दीपछि सुनसरी-मोरङ औद्योगिक करिडोर पुनः चलायमान भएको छ । लामो अवधिसम्म बन्द रहेका उद्योगबाट पूर्ण क्षमतामा उत्पादन भइनसकेको भए पनि पछिल्ला दिनमा करिडोर क्षेत्र चलायमान भएको उद्योगी/व्यवसायीले बताएका हुन् ।१४ असार, २०७७ Share
भारतबाट थप नआए सलक सहजै नियन्त्रण हुनेनेपालमा सलह आउँदैन भनेर ढुक्क भएको वैज्ञानिकका लागि शनिबार तराइका केही जिल्लामा सलह फैलिएको समाचारले झस्कायो । त्यसपछि दिनभर उनीहरू यसबारे छलफलमा जुटे ।१४ असार, २०७७ Share
सिमकार्ड लिन आफै उपस्थित हुनुपर्नेसिमकार्ड हराएको अथवा बिग्रिएको अवस्थामा नयाँ सिमकार्ड लिनुपर्दा ग्राहकले आफ्नो सक्कली परिचयपत्र लिएर स्वयं उपस्थित हुनुपर्ने भएको छ । १२ असार, २०७७ Share
९ तले दरबारको पुनःनिर्माण अन्तिम चरणमाऐतिहासिक, पुरातात्त्विक महत्त्वको विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुरको नौतले दरबारको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । सो दरबार २०७२ सालमा गएको भूकम्पले क्षतिग्रस्त भएको थियो । १२ असार, २०७७ Share
मध्य बानेश्वरको सडकमा प्वालराजधानी काठमाडौंको मध्य बानेश्वरको मुख्य सडक भासिएको छ । गाडी नै छिर्ने जत्रो सडकमा प्वाल परेपछि सो क्षेत्रको आवागमनमा अवरोध भएको छ । भासिएको सडक क्षेत्रलाई घेरा हाली एकातिरबाट दुई पाङ्ग्रे र अर्कोतिरबाट ४ पाङ्ग्रे सवारी साधन सञ्चालनमा ल्याइएको छ ।१२ असार, २०७७ Share
पहिलोपटक पहिरोको पूर्वानुमानयही साता पाल्पामा पहिरो हटाउने क्रममा पहिरोले पुरिएर ज्यान गयो । ३० जेठमा पर्वतमा बस्तीमाथिको सामुदायिक वनको डाँडो खस्दा ८ जना स्थानीयले ज्यान गुमाए । त्यसअघि लमजुङको टक्सारमा लगातार पहिरो जाँदा मानवबस्ती जोखिममा परेको छ ।११ असार, २०७७ Share
सरकारलाई पार्टीबाटै सहयोग भएन : प्रधानमन्त्री ओली नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा छलफलका लागि ७ बुँदे कार्यसूची प्रस्तुत भएको छ ।११ असार, २०७७ Share
कर्मचारी सञ्चय कोषको मुनाफा साढे ४ अर्बकर्मचारी सञ्चय कोषले आर्थिक वर्ष २०७५/७६ मा मुनाफा रकम ५१ करोड अर्थात् १२.८३ प्रतिशतले वृद्धि गरी ४ अर्ब ४५ करोड पुर्याएको छ । ११ असार, २०७७ Share