गौतमबुद्ध विमानस्थल बुद्ध पूर्णिमादेखि सञ्चालनमाभैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी बुद्ध पूर्णिमादेखि सञ्चालनमा आउने भएको छ२९ मंसिर, २०७६ Share
रातदिन काम , पुल र सुरुङबाहेक ८० प्रतिशत भौतिक प्रगतितोकिएको समयमा सम्पन्न गर्ने लक्ष्यका साथ नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौँ–तराई मधेश द्रुतमार्ग निर्माणमा असाधारण प्रगति भएको छ२९ मंसिर, २०७६ Share
कोटेश्वर–कलङ्की सडकमा रेलिङ राखिनेठेक्का सम्झौता भएको एक महिनाभित्र निर्माण कार्य सम्पन्न हुने जानकारीसमेत उहाँले दिनुभयो । कुल दुई करोड रुपैयाँकाे लागतमा सो रेलिङ निर्माण हुनलागेको हो ।२८ मंसिर, २०७६ Share
चीनबाट आउन थालेपछि सस्तियो प्याजसमितिका कार्यकारी निर्देशक तेजेन्द्र पोडेलले चीनबाट प्याज भित्रिन थालेपछि बजारमा भाउ पनि घट्न थालेको र अब क्रमशः घट्ने संकेत देखिएको बताए२८ मंसिर, २०७६ Share
जनतासँग महिला प्रमुख जिल्ला अधिकारीगृह मन्त्रालयका अनुसार ७७ जिल्लामध्ये भक्तपुरमा पाण्डे, हुम्लामा भट्टराई, जुम्लामा बन्जाडे, पर्वतमा कल्पना घिमिरे नेपाल, रामेछापमा लीलाकुमारी केसी पाण्डे, सिन्धुपाल्चोकमा गोमादेवी चेम्जोङ र तेह्रथुममा ओली छन्२८ मंसिर, २०७६ Share
समयमै कानुन नबन्दा पानीजहाज चलाउन ढिलाइभौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव प्रमिला वज्राचार्यको संयोजकत्वमा गठित समितिले सो मस्यौदालाई अन्तिम रूप दिने कार्य गरिरहेको जनाइएको छ २८ मंसिर, २०७६ Share
अब एकै शिक्षकबाट सबै विषय अध्यापनआगामी शैक्षिक सत्रबाट एकीकृत पाठ्यक्रम लागू हुँदैछ । सोअनुसार कक्षा १–३ का शिक्षकले सो तहमा लागू हुने सबै विषय अध्यापन गर्नुपर्ने हुन्छ२७ मंसिर, २०७६ Share
‘आर्थिक वृद्धिदर संशोधन भएको छैन’अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदरमा कुनै संशोधन नभएको स्पष्ट पारेका छन् । अहिलेसम्म वृद्धिदर संशोधन गर्ने विषयमा कुनै पनि तयारी नभएको उनले जानकारी दिए ।२७ मंसिर, २०७६ Share
अपेक्षा गरेजस्तो भएन अन्तर्राष्ट्रिय विमानस्थलत्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलअन्तर्गत प्रस्थान कक्षको प्रवेशद्वार ‘गेट–ए’ बाहिर र आगमन कक्ष बाहिर परिसरमा लागेको सर्वसाधारणको बाक्लो भीड देख्दा लाग्छ यहाँ कुनै जात्रा चल्दैछ२७ मंसिर, २०७६ Share
समाधान हुन सकेन नागरिकता समस्यानागरिकताका लागि आमा र आमाको नागरिकतासहित धेरै ठाउँमा धेरै जनालाई गुहार्न पुगे तर उनी अहिले पनि नागरिकताकै लडाँइमा छन्२६ मंसिर, २०७६ Share
४३ लाखले चलाउँछन् फोरजीतीन वर्षअघि नेपालमा सुरु भएको चौथो पुस्ताको फोरजी प्रविधिको प्रयोग अहिले विस्तार हुँदै गएको छ । दूरसञ्चार सेवा प्रदायकले फोरजीलाई केन्द्रित गर्दै सेवा विस्तार गर्न थालेपछि फोरजीमा आकर्षण बढेको पाइएको छ२६ मंसिर, २०७६ Share
६० वर्ष पुगेकाले श्रमदान गर्न नपाउने, जरिमाना पनि तिर्नुपर्ने !नाम्खा गाउँपालिका–६ लिमी हल्जीगाउँमा अहिले बाटो खन्ने काम चलिरहेको छ । स्थानीयवासीले श्रमदान पनि गरिरहेका छन् तर सोही गाउँका कुन्साङ तामाङले आफ्नै गाउँमा सञ्चालन भएको बाटो खन्ने काममा चाहना भएर पनि सहभागिता जनाउन पाएनन्२६ मंसिर, २०७६ Share
राजधानीमा विद्युत् तार भूमिगत गरिँदैनेपाल विद्युत् प्राधिकरणले काठमाडौँमा विद्युतीय तारहरूलाई भूमिगत गर्ने कार्य पुसदेखि सुरु गर्ने भएको छ । विद्युत् प्रणाली क्षमता अभिवृद्धि तथा सहरी क्षेत्रमा विद्युतीय जोखिम न्यून गर्ने उद्देश्यसहित यो काम थालनी गर्न लागिएको हो २६ मंसिर, २०७६ Share
दूधकोसी आयोजना निर्माण गर्न वित्तीय व्यवस्थापनको पहलखोटाङ र ओखलढुङ्गाको सीमा क्षेत्र रभुँवाघाटदेखि डेढ किलोमिटर तल दूधकोसी नदीमा बाँध बाँधेर सुनकोसीमा पानी पु¥याउने र त्यहाँबाट छ सय मेगावाट विद्युत् उत्पादन गर्ने योजना छ ।२४ मंसिर, २०७६ Share
सीमा विवाद वार्ताबाटै समाधाननेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपाल र भारतबीच अहिले अहिले देखिएको सीमा विवाद छलफलबाट समाधान निकाल्न सकिने बताएका छन्२४ मंसिर, २०७६ Share
भ्रष्टाचारविरुद्ध बढ्दै अख्तियारको सक्रियताभ्रष्टाचारमा शून्य सहनशीलताको मर्मसँगै पछिल्ला वर्षहरूमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियता बढेको छ२३ मंसिर, २०७६ Share
सबै स्थानीय तहमा पक्की सडक जोडिँदैसरकारले राष्ट्रिय र प्रादेशिक सडक सञ्जालमा नजोडिएका स्थानीय तहको केन्द्रदेखि प्रदेश राजधानीसम्म पक्की सडक निर्माणका लागि कार्यविधि निर्माण गरी रायका लाग अर्थ मन्त्रालयमा पठाएको छ ।२१ मंसिर, २०७६ Share
मानव बेचविखन सञ्जाल सक्रियपछिल्लो समय चीनमा नेपाली महिला यौनदासीका रुपमा लैजाने क्रम बढेको सूचना प्रहरीकहाँ आइपुगेको छ ।२१ मंसिर, २०७६ Share