अपराधमा विदेशीको संलग्नता बढ्दोअध्यागमन विभागका प्रमुख ईश्वरीराज पौडेलले शंकास्पद गतिविधिमा संलग्न विदेशी नागरिकको विषयमा सूचना पाएसम्म प्रचलित कानुनअनुसार कारबाही गरी धेरैलाई फिर्ता गर्ने गरेको जानकारी दिए१२ पुस, २०७६ Share
इन्टरनेट नचले पैसा मिनाहा !मर्मतका लागि ग्राहकले दिएको सूचनापछि तोकिएको समयभित्र पनि मर्मत गर्न नसकिएमा त्यो समयभरको सेवा शुल्क छुट दिनुपर्ने अर्को व्यवस्था पनि विनियमावलीमा गरिएको छ १२ पुस, २०७६ Share
राजधानी बन्यो सडकमानव मुक्त धेरै आश्रममामङ्सिर २९ गतेबाट बेसहारा सडकमानवको उद्धार थालिएको हो । हालसम्म ३५० को सडकबाट उद्धार भइसकेको आश्रमले जानकारी दिएको छ ।१२ पुस, २०७६ Share
पच्चीस वर्षपछि खुल्यो ट्र्याक२५ वर्ष अघिबाट निर्माण सुरु भएको उक्त सडकको स्तरोन्नति र चट्टान फुटाएर सडक निर्माण गर्ने काम सम्पन्न भएपछि स्थानीय उपभोक्ता समितिले उक्त सडक गाउँपालिकालाई जिम्मा लगाएको छ ११ पुस, २०७६ Share
चालक र यात्रु नै दुर्घटनाका कारकखाली सडक पाएपछि चालकले गति सीमित गर्दैनन्, जसले गर्दा दुर्घटना निम्तिने गर्दछ । त्यो बसको पछिल्तिर गुडिरहेका अन्य सवारीसाधनहरूलाई उक्साउने गरी ‘सक्छस् भने ओभरटेक गर, सक्दैनस् भने रिस नगर’ भनेरै लेखिएको थियो । अन्य गाडीलाई ओभरटेक गर्दै गुडिरहेको त्यो बसले सानेपा पुग्दा एउटा मोटरसाइकलका कारण पुनः राम्रैसँग ब्रेक लगाउनुपर्यो ।११ पुस, २०७६ Share
चिनियाँ टोली काठमाडौँमाकाठमाडौं उपत्यकालाई कम समय र दूरीमा चीनको सिमाना रसुवागढीसँग जोड्ने उद्देश्यसहित प्रस्तावित राजधानीको टोखा–नुवाकोट सुरुङमार्गको अध्ययन गर्न चिनियाँ प्राविधिक टोली नेपाल आइपुगेको छ । टोली शुक्रबार नै सम्बन्धित क्षेत्रमा पुग्ने छ११ पुस, २०७६ Share
स्थानीय सरकारको उपहारः जेष्ठ नागरिकलाई तीर्थयात्रावडाध्यक्ष भण्डारीले वडाका ७० वर्षभन्दा माथि ६५ जना बृद्धबुद्धाहरुलाई लिएर तीनदिने तिर्थयात्रामा लिएकाे बताइएको छ१० पुस, २०७६ Share
कान्ति लोकपथ कालोपत्रे गरिँदैसंघीय राजधानी काठमाडौं र प्रदेश ३ को राजधानी हेटौँडा जोड्ने छोटो सडकका रूपमा रहेको कान्ति लोकपथको निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने भएको छ १० पुस, २०७६ Share
छाउपडी राख्नेको सुविधा रोकिनेगृह मन्त्रालयले सुन्दर सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा जटिल र चुनौतीपूर्ण समस्याका रूपमा रहेको सामाजिक विकृति छाउपडी (महिनावारी) प्रथा उन्मूलनका लागि कडा निर्देशन जारी गरेको छ९ पुस, २०७६ Share
एक महिनामै रेल आउँदैनेपालको राष्ट्रिय झन्डा अंकित आकर्षक रेल अबको एक महिनाभित्रै जनकपुर आइपुग्ने पक्का भएको छ९ पुस, २०७६ Share
कोषमा जान तयार भएनन् बैंकका श्रमिकनेपाल राष्ट्र बैंकले यस योजनामा सहभागी हुनका लागि वाणिज्य बैंकहरूलाई बारम्बार आग्रह गर्दा पनि त्यहाँका कर्मचारी मानिरहेका छैनन्८ पुस, २०७६ Share
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वितस्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलका अनुसार हालसम्म २४ लाख ५० हजार जनसङ्ख्या स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भइसकेका छन्८ पुस, २०७६ Share
मिनी पानीजहाजको सफल परीक्षणभरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर सामुदायिक वन क्षेत्र काभ्रेघाटमा सो मिनी जहाजको निर्माण भएको उक्त क्रुज सिप (मिनी पानी जहाज) सफल परीक्षण गरिएको हो८ पुस, २०७६ Share
सीमा विवादमा छलफल गर्न संकल्प प्रस्तावसीमा विवादबारे छलफल र अनुगमन समिति गठनको प्रस्ताव गर्दै प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता भएको छ७ पुस, २०७६ Share
सुकुमबासी बन्दै कमलाखुँजका भूमिपतिदुधौली नगरपालिका–३ का कृषक चोक्ता दनुवारलाई अहिले कमलाखुँज फाँटमा अरूको धान फल्ने खेत देख्दा मन लोभिएर आउँछ । कुनै बेला उनी आफ्नो भएको एक बिघा खेत हेरेर दंग पर्थे । उनको त्यो खेत अहिले कमला नदीको बगर बनेको छ७ पुस, २०७६ Share
अतिक्रमित जग्गा फिर्ता गर्ने काम सुरुभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले पद र शक्तिको दुरुपयोग गरी हडपिएका सरकारी जग्गा फिर्ता लिने प्रक्रिया सुरु भइसकेको बताएकी छन्७ पुस, २०७६ Share
हावाबाट बिजुली गाउँ नै उज्यालोहावाबाट बिजुली निकालेर पाल्पा निस्दी गाउँपालिका–४ का १५० घरधुरी उज्यालो बनेका छन्६ पुस, २०७६ Share
घरमा उत्पादित सौर्य ऊर्जा बेच्न सकिनेआवासीय घरमा उत्पादन भएको सौर्य ऊर्जालाई बिक्री गर्न चाहनुहुन्छ ? त्यसो भए नेपाल विद्युत् प्राधिकरणमा सम्पर्क गर्न ढिला नगर्नुहोस् । नेपाल विद्युत् प्राधिकरणबाट विद्युत् लाइन जडान गरेका घरधनीले मात्र सौर्य ऊर्जा बिक्री गर्न सक्नेछन् ६ पुस, २०७६ Share