उपत्यकाको सडकः खाल्डाखुल्डी पुर्ने काम तीव्रप्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनसँगै सुरु भएको काठमाडौँ उपत्यकामा सडकका खाल्डाखुल्डी पुर्ने कार्य तीव्र रूपमा अगाडि बढेको छ ६ पुस, २०७६ Share
जहाजमा जुम्लाबाट हुम्ला नुन चामलजुम्लाबाट हुम्ला छोटो दूरीले धेरै उडान हुने भएकाले सजिलो हुने भएको उनले जानकारी दिए । जुम्लाबाट हुम्ला उडान १५ देखि २० मिनेट लाग्ने गरेको छ५ पुस, २०७६ Share
नेकपामा सभामुखको खोजी सुरुबैठकमा पार्टी एकता, स्थायी कमिटी बैठक, केन्द्रीय कमिटीको बैठकलाई व्यवस्थित गर्ने विषयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुरा राखेका थिए५ पुस, २०७६ Share
राष्ट्रिय मुआब्जा नीति आउँदैराष्ट्रले ठूला–ठूला रेल, विद्युत्, सडक लगायतका आयोजनाको निर्माण गर्ने महत्वाकांक्षी लक्ष्य लिएर अगाडि बढिरहँदा जग्गा प्राप्तिको विषय भने जटिल बन्दै गएको छ ४ पुस, २०७६ Share
वीर अस्पताललाई बिरामीको चाप धान्नै गाह्रोबिरामीलाई विगतका वर्षको तुलनामा भने केही सहज देखिन्छ तर वीर अस्पताल नेपालकै सबैभन्दा पुरानो, ठूलो र ७७ वटै जिल्लाबाट उपचारका लागि आउने भएकाले बिरामीले निजी अस्पतालको भन्दा कठिन अवस्था झेल्नुपर्ने हुन्छ ४ पुस, २०७६ Share
तेह्र वर्षमा बन्यो हवाई मैदाननिर्माण कार्य सुरु भएको १३ वर्षपछि ओखलढुंगाको खिजिचण्डेश्वरी हवाई मैदान निर्माण कार्य पूरा भएको छ४ पुस, २०७६ Share
उच्च शिक्षामा मुक्त कमलरीमुक्त कमलरी विकास मञ्चले दिएको जानकारीअनुसार अहिलेसम्म कमलरी मुक्त गरिएको जिल्ला दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका १० जना मुक्त कमलरी स्नातकोत्तर तहमा अध्ययनरत छन्३ पुस, २०७६ Share
सीमा विवाद समाधान गर्न कूटनीतिक प्रयासनेपाल सरकारले छिमेकी मुलुक भारतबाट अतिक्रमणमा परेका नेपाली भूमिलाई आफ्नो भूभागमा समेट्न निरन्तर पहल जारी राखेको छ३ पुस, २०७६ Share
पहिरोको उच्च जोखिममा कालीकोटकालीकोट जिल्ला पहिरोको उच्च जोखिममा रहेको छ । जिल्लाका विभिन्न निकायले गरेको अध्ययनले कालीकोटका विभिन्न ठाउँहरु पहिरोको उच्च जोखिममा रहेको पाइएको हो२ पुस, २०७६ Share
छोरी सुरक्षा कार्यक्रम सुरुछोरीको भ्रूण हत्या गर्ने, आमालाई हिंसामा पार्ने तथा छोरी भएर जन्मेकोमा आत्मग्लानि गर्ने संस्कृति अन्त्य गराउन छोरी सुरक्षा कार्यक्रम सुरु गरिएको छ २ पुस, २०७६ Share
श्रमिकको समस्या जस्ताको तस्तैवैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी संस्थाले अन्तर्राष्ट्रिय आप्रवासन कामदार दिवसको अवसर पारेर देशभर सप्ताहव्यापी रूपमा कार्यक्रम गरिरहेका छन् तर वैदेशिक रोजगार विभागअन्तर्गतको ताहचलस्थित वैदेशिक रोजगार श्रम कार्यालयमा यति बेथिति छ कि एउटा व्यक्ति श्रम स्वीकृतिका लागि आठ दिनसम्म धाउनुपर्ने बाध्यता छ२ पुस, २०७६ Share
बालबालिका र वृद्धवृद्धा चिसोको जोखिममाउपत्यकामा हिउँदे पानी परेसँगै अत्यधिक चिसो बढेकोे छ । चिसो बढेसँगै यसबाट प्रत्यक्ष असर बालबालिका र ज्येष्ठ नागरिकलाई पर्ने हुनाले सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन्१ पुस, २०७६ Share
विश्वका घुम्नैपर्ने देशमा नेपाल पहिलोनेपाललाई विशेष रूपमा प्रस्तुत गरेको फोर्ब्सले यहाँको छिनमै बदलिने मौसमको वर्णन मात्र गरेको छैन, आगामी दशकको सुरुआत (सन् २०२०) मा घुम्नैपर्ने १० वटा देशको सूचीमा नेपाल समावेश गरेको छ, त्यो पनि पहिलो स्थानमा१ पुस, २०७६ Share
अतिक्रमण गर्दै जग्गा बेच्दैसर्लाहीको उत्तर–पूर्वी भेगमा पर्ने ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर दोङखोरियामा वनको जग्गा बेचबिखन गरी धमाधम घरटहरा निर्माण भइरहेका छन्३० मंसिर, २०७६ Share
परम्परागत शैलीमा त्रिविको दीक्षान्त समारोहत्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोह पनि परम्परागत रूपमा नै आयोजना हुने भएको छ । विश्वविद्यालय पदाधिकारीका हातबाटै प्रमाणपत्र लिने पश्चिमा परम्परा भए पनि नेपालमा त्यस्तो अभ्यास थालिएको छैन३० मंसिर, २०७६ Share
कांग्रेसभित्र शक्ति सङ्घर्ष, पौडेल समूहद्वारा बैठक बहिष्कारनेपाली काँग्रेसभित्र अब हुने १४ औँ महाधिवेशनलक्षित शक्ति सङ्घर्ष तीव्र रूपमा बढेको छ । आगामी फागुनमा चारवर्षे कार्यकाल सकिन लाग्दा संस्थापन पक्ष र अर्को पक्षबीच शक्ति आर्जन गर्ने होडबाजीमा शक्ति सङ्घर्षले उचाइ लिएको हो ३० मंसिर, २०७६ Share
माथिल्लो अरुण जलविद्युत् आयोजनाः निर्माण तयारी अन्तिम चरणमासङ्खुवासभाको भोटखोलामा बनाउन लागिएको एक हजार ६१ मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजना आर्थिक रूपले आकर्षक देखिएको छ । यो आयोजनाको सम्भाव्यता अध्ययनले प्राविधिक रूपले चुस्त र उत्पादन लागत, लगानी प्रतिफलमा आकर्षक देखाएको हो ३० मंसिर, २०७६ Share
विद्यालय पुग्न साढे तीन घण्टा हिँड्नुपर्नेजिल्लाको विकट महाभारत र खानीखोला गाउँपालिकामा माध्यमिक विद्यालयको सङ्ख्या कम हुँदा विद्यार्थीलाई साढे तीन घण्टाभन्दा बढी हिँडेर विद्यालय धाउनुपर्ने बाध्यता छ२९ मंसिर, २०७६ Share