वर्षासँगै ठाउँठाउँमा हिमपातदेशभर आंशिक तथा मध्यम वर्षासँगै विभिन्न क्षेत्रमा हिमपात हुँदा चिसो बढ्ने क्रम जारी छ १८ पुस, २०७६ Share
कम्पनी रजिस्ट्रार कार्यालय बिचौलियाको घेराबन्दीमाहरेक कोठामा सेवाग्राही कोचाकोच देखिए तर भीड व्यवस्थापनको कुनै गुञ्जायस देखिएन । कार्यालय अव्यवस्थित, पुराना फाइल छरपस्ट र फाइल खोजेको समयमा नभेटिने अवस्था उत्तिकै छ । कार्यालयको सरसफाइमा खासै चासो लिइएको छैन १८ पुस, २०७६ Share
एक रुपियाँमा खाने, बस्ने सुविधा !भ्रमण वर्ष २०२० को अवसरमा पहिलोपटक इलाममा होटल बुक गर्न आइपुगेका पाँच जना पर्यटकलाई एक रुपियाँमा खाने बस्ने सुविधा दिइएको छ१७ पुस, २०७६ Share
हात्तीको पिकनिक !‘हात्ती मान्छेको साथी’ भन्ने मूल नारासाथ आयोजना गरिएको हात्ती महोत्सवमा हात्तीको पिकनिकको आयोजना गरिएको छ१७ पुस, २०७६ Share
शुक्लाफाँटा बन्दैछ उपयुक्त गन्तव्यसुदूरपश्चिम प्रदेशको कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि उपयुक्त गन्तव्यको रुपमा रहेको छ । मुलुकको सबैभन्दा कान्छो यो राष्ट्रिय निकुञ्जमा सजिलै वन्यजन्तु अवलोकन गर्न सकिने भएकाले उपयुक्त गन्तव्यको रुपमा रहन गएको हो१६ पुस, २०७६ Share
जनअपेक्षा विफल हुन दिन्नौं : प्रधानमन्त्रीप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमार्फत प्रकट जनचाहनालाई शिरमा राख्दै जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन नदिने संकल्प गरेको स्पष्ट पारेका छन्१६ पुस, २०७६ Share
लालमोहर लागे पनि लागू भएन ऐनआवश्यकता अनुभव गरी बनाइएका ऐन लालमोहर लागेको दशकौँ बित्दा पनि कतिपय कार्यान्वयनमा आउन सकेका छैनन्१५ पुस, २०७६ Share
वर्षमा १४ हजारले बढ्यो सुननेपाली बजारमा सुनको मूल्यमा एक वर्षमा करिब १३ हजार आठ सय रुपियाँले मूल्य वृद्धि भएको छ१५ पुस, २०७६ Share
‘सीमा विवादले सम्बन्धमै असर पर्दैन’नेपाल र भारतबीच उत्पन्न सीमा विवादले दुई देशको सम्बन्धमा असर नपारेको परराष्ट्र मन्त्रालयले दाबी गरेको छ१५ पुस, २०७६ Share
बलात्कारबारे नयाँ नजीर–पदीय प्रभावमा लिएको सहमति स्वतन्त्र हुन्नबलात्कार मुद्दामा सर्वोच्च अदालतले नयाँ नजिर स्थापित गरेको छ । उच्च पदीय मर्यादामा रहेका व्यक्तिले तल्लो तहका कर्मचारीसँगको सहमतिको यौन सम्बन्धलाई पनि स्वतन्त्र मान्न नसकिने नजिर स्थापित गरेको हो१५ पुस, २०७६ Share
कालिञ्चोक छपक्क, पर्यटक बढेदोलखाको प्रसिद्ध कालिञ्चोकमा हिमपातसँगै आन्तरिक पर्यटकको चहलपहल बढेको छ । यहाँ धेरै पर्यटक हिउँ खेल्न र हेर्न पुग्छन् । पछिल्लो समय तराईबाट छोटो दूरीमा रहेको कालिञ्चोकमा हिउँ हेर्न र खेल्न तराईवासीसहित भारतीय पर्यटकको गन्तव्य बन्दै आएको छ१४ पुस, २०७६ Share
भान्सा सुरक्षाः सानो होशियारी, ठूलो जोखिमबाट बचाउँछसुन्दा सामान्य जस्तै लाग्ने भए पनि भान्छाको सुरक्षामा ध्यान नदिँदा गम्भीर र जीवनभर पछुताउनुपर्ने घटना हुने गरेका छन् । विद्युत् सर्ट तथा ग्यास लिकेज भएर आगलागी हुँदा सम्पत्ति तथा मानवीय क्षति हुने गरेका छन् । सानो सुरक्षाको कुरा थाहा नहुँदा यस्ता घटना भएको पाइएको छ १४ पुस, २०७६ Share
‘काल्पनिक कुराले निजगढमा अवरोध’वातावरणसँग सम्बन्धित काल्पनिक कुरा गरेर निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलमा अवरोध ल्याउन खोजिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्पष्ट पारेका छन्१४ पुस, २०७६ Share
तीन जलविद्युत आयोजनाका लागि ८५ अर्ब लगानी स्वीकृतलगानी बोर्डले तीन ओटा जलविद्युत आयोजना निर्माणका लागि ८५ अर्ब रुपियाँ लगानी स्वीकृत गरेको छ१४ पुस, २०७६ Share
असोजमा ‘पर्यटन लगानी सम्मेलन’नेपालको पर्यटन क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यसहित भ्रमण वर्षको अवसरमा लगानी सम्मेलन आयोजना हुने भएको छ१३ पुस, २०७६ Share
देशैभर जाडो, विद्युत् माग उच्चपछिल्लो समय काठमाडौं उपत्यकालगायत देशभर नै विद्युत् आपूर्तिमा अनियमितता बढेको छ१३ पुस, २०७६ Share
स्थानीय तहका लागि चार दर्जन नमुना कानुनस्थानीय तहमा कानुनको अभावमा कतिपय दैनिक कामकाजमा समस्या भइरहेका बेला सरकारले स्थानीय तहका लागि चार दर्जन नमुना कानुन निर्माण गरेको छ१३ पुस, २०७६ Share
ग्रहदशा फाल्न चिडियाखानामा !भगवान गणेशको रूप मानिँदै आएको हात्तीको दर्शन गरी आहारा खुवाउँदा ग्रहदशा कट्छ भनेर हरेक मङ्गलबार जावलाखेल सदर चिडियाखानामा मानिस पुग्ने गरेका छन्१२ पुस, २०७६ Share