बैंकिङ प्रणालीबाट मात्रै फेसबुक, युट्युबमा विज्ञापनसामाजिक सञ्जालबाट हुने कारोबारलाई पारदर्शी र निश्चित प्रणालीमा आबद्ध गराउने उद्देश्यअनुरूप यस्तो प्रक्रिया अगाडि बढाइएको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले जानकारी दिए१ माघ, २०७६ Share
सार्वजनिक सवारीमा उडुस आतंकसवारी चलाउँदा चर्को गरी गीत बजाउने र सूर्तिजन्य पदार्थ खान निषेध गरिएको छ । चालक तथा सहचालकले यात्रुमैत्री व्यवहार प्रदर्शन गर्न बोली, व्यवहारका अतिरिक्त साथी सङ्गीहरूसँग कुरा गर्दासमेत सचेत हुनुपर्ने छ१ माघ, २०७६ Share
तीन वर्षभित्र सबैको पहुँचमा विद्युत्प्राधिकरणका प्रवक्ता अधिकारीले चालू आर्थिक वर्षभित्र नै रुकुम पूर्व, कालिकोट, बाजुरा र जुम्लामा प्राधिकरणको राष्ट्रिय ग्रिड पु¥याउने लक्ष्य रहेको जानकारी दिए१ माघ, २०७६ Share
मौलिक हक कार्यान्वयनमा ढिलाइनियमावली नहुँदा ऐनका कतिपय प्रावधान कार्यान्वयनमा आउन सकेका छैनन्१ माघ, २०७६ Share
मिटरब्याजी यादवको भव्य महलमा प्रहरीले मार्यो छापाऋण लगानी गर्दा ठगी गरेको आरोपमा पक्राउ परेका सर्लाही बरहथवाका रामबाबु राय यादवको घरमा प्रहरीले सोमबार खानतलासी गरेको छ२९ पुस, २०७६ Share
चाकुले तताउँछ जाडोमा शरीरमाघे सङ्क्रान्ति मनाउनुको वैज्ञानिक कारण रहेको संस्कृतिविद्को भनाइ छ । संस्कृतिविद् चुन्दा वज्राचार्यका अनुसार माघ महिनाको चाकु खाँदा शरीरमा रोगसँग लड्ने क्षमता वृद्धि हुन्छ२९ पुस, २०७६ Share
नक्कली भ्याट बिल प्रयोग गरेको ठहरसर्वोच्च अदालतले प्रतिष्ठित भाटभटेनी सुपरमार्केट लगायतका कम्पनीले नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छलको ठहर गरेको छ । नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छलेको अभियोगमा विचाराधीन पाँच कम्पनीको मुद्दा सर्वोच्चले टुंग्याएको हो२९ पुस, २०७६ Share
चीनका बन्दरगाह नेपाललाई खुलानेपालले चीनका चारवटा सामुद्रिक र तीनवटा सुक्खा बन्दरगाह प्रयोग गर्न पाउने बाटो खुला भएको छ । २०७४ भदौ २१ गते नेपाल र चीनका वाणिज्य सहसचिवस्तरीय बैठकले अन्तिम रूप दिएको पारवहन तथा यातायात सम्झौताको कार्यविधि (प्रोटोकल) अनुसार नै चीनका बन्दरगाह उपयोगको सुविधा नेपालले पाएको हो २८ पुस, २०७६ Share
फलाम खानी उत्खनन अन्तिम चरणमानवलपरासी जिल्लाको नवलपुर होप्से गाउँपालिकामा स्थापना गरिएको धौवादी फलाम खानी उत्खनन तयारी अन्तिम चरणमा पुगेको छ २८ पुस, २०७६ Share
वीरताको गाथा जोडेर पदमार्गको विकासप्राकृतिक सौन्दर्य, खानाका परिकार, संस्कृति, सम्पदा र इतिहासका चाखलाग्दा कथाले पर्यटकलाई लोभ्याउँछ । इतिहासका कथा र नेपाली वीरताका गाथा जोडेर पदमार्गको विकास गर्न गहन अध्ययनसमेत भइरहेको छ२७ पुस, २०७६ Share
मूल्यसँगै सुन तस्करी पनि बढ्योत्यस्तै ५० ग्रामसम्मको गहना ल्याउँदा भन्सार शुल्क लाग्दैन । २५० ग्रामसम्म भने भन्सार तिरेर गरगहना ल्याउन सक्ने व्यवस्था गरिएको छ२७ पुस, २०७६ Share
नेपाल–भारत सीमा समस्या, जवाफसँगै वार्ताको तयारीपरराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भारतको जवाफ आउनासाथै नेपालले वार्तामा बस्ने तयारी गरेको पटक पटक बताए२७ पुस, २०७६ Share
प्रदेश र स्थानीय तह कर्मचारी समस्या समाधान भएनसदनमा कतिपय सांसदले भने दोस्रो चौमासिकको आधा समय बित्दासमेत कर्मचारीकै अभावमा विकास बजेट तीन प्रतिशत पनि खर्च हुन नसकेको गुनासो गर्न थालेका छन्२६ पुस, २०७६ Share
मूर्तिकलाः दाम र नाम दुवैचीन, जापानलगायतका देशमा पटक–पटक मूर्तिकलाको प्रदर्शनी गरिसक्नुभएका उनलाई अचेल राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका मूर्तिकला प्रदर्शनी गर्दैमा भ्याइनभ्याई छ२६ पुस, २०७६ Share
पुनर्निर्माणको काम छिटो सक्न निर्देशनप्रधानमन्त्री ओलीले राष्ट्रिय पुनर्निर्माण परामर्श परिषद्को पाँचौँ बैठकलाई शुक्रबार सम्बोधन गर्नुहुँदै पुरातात्विक महत्वका सम्पदाको पुनर्निर्माण सानो सङ्ख्यामा भए पनि जटिल र अप्ठ्यारो भएको बताए२६ पुस, २०७६ Share
बढ्दै व्यावसायिक सुन्तला खेतीअधिकांश घरमा धेरथोर सुन्तला खेती गरिए पनि पछिल्लो समयमा भने व्यावसायिक रूपमा खेती गर्नेको सङ्ख्या बढ्दै गएको छ२५ पुस, २०७६ Share