प्रदेश र स्थानीय तहलाई अनुगमनको बाटो खुलाअब सरकारको बजार निरीक्षण अधिकृतले उपभोक्ता ठगी गर्ने जो कोहीलाई पनि तत्कालै तीन लाख रुपैयाँसम्म जरिवाना गर्नसक्ने छन्१२ माघ, २०७६ Share
ब्रुमर सफा गर्दै, टिपर धूलो झार्दैदिउँसो टिपर चलाउन दिँदा अत्यधिक गतिका कारण धेरै दुर्घटना हुन्छन् । सवारी व्यवस्थापनमा असर पर्छ१२ माघ, २०७६ Share
भन्सार पनि एकद्वारहाल यसको आफ्नै छुट्टै वेबसाइट तयार भइसकेको छ त्यसलाई विभिन्न निकायले प्रयोग गर्नसक्ने गरी रूपरेखा तयार भइसकेको छ१२ माघ, २०७६ Share
सुदृढ बन्दै प्रदेश अस्पतालप्रदेश सरकार अन्तर्गतका अस्पताल सुधार अभियान संघले हस्तान्तरण गरेदेखि हालसम्म पनि रहिरहेको जानकारी दिए१२ माघ, २०७६ Share
प्रधानमन्त्री रोजगारको बजेट अर्को सातादेखि पठाइनेमन्त्रालयले चालू आर्थिक वर्षमा सबै स्थानीय तहका परियोजनामार्फत बेरोजगार युवालाई न्यूनतम एक सय दिनको रोजगारी दिने लक्ष्यसहित पाँच अर्ब एक करोड रूपैयाँ बजेट विनियोजन गरेको छ११ माघ, २०७६ Share
चारवटा स्मार्ट सिटीको डीपीआर तयारमन्त्रिपरिषद्को स्वीकृतिपछि राजपत्रमा सूचना प्रकाशित गरी जग्गा अधिग्रहणको काम सुरु हुन्छ’, आयोजना तीव्र गतिमा अगाडि बढ्छ१० माघ, २०७६ Share
भ्रष्टाचार अनुसन्धानमा हदम्यादको प्रस्तावविधेयकमा हदम्याद पाँच वर्ष प्रस्ताव गरिएको छ तर सरकारी तथा सार्वजनिक सम्पत्ति हिनामिनाका कसुरमा भने हदम्याद नलाग्ने प्रस्ताव विधेयकमा छ१० माघ, २०७६ Share
विदेशी लगानी सहज बनाउन ‘स्वचालित मार्ग’औद्योगिक व्यवसाय ऐन–२०७५ को अनुसूची ५ मा रहेका घर आवासबाहेकका १७ प्रकृतिका उद्योगमा लगानी भित्र्याउन पनि स्वचालित मार्ग कार्यान्वयन हुनेछ । यसबाहेक थप सात प्रकृतिका उद्योगमा पनि स्वचालित मार्ग लागू हुनेछ१० माघ, २०७६ Share
घटेन तरकारीको भाउउपभोक्ता अधिकारकर्मीले तरकारीको मूल्य बढ्नुका मुख्य कारण बजार अनुगमन प्रभावकारी नहुनु र तरकारी बिचौलिया व्यापारीकै हालिमुहालीले गर्दा तरकारीको भाउ वर्षभरि सस्तो नभएको आरोप लगाएका छन्१० माघ, २०७६ Share
नेपाल–चीन सीमा व्यवस्थापन सम्झौता संसद्मासम्झौताबाट नेपाल र चीनको सीमा व्यवस्थापन प्रणाली अद्यावधिक भई, दुरुस्त हुने र सीमा व्यवस्थापनमा थप सहजता हुने सरकारको विश्वास छ९ माघ, २०७६ Share
एकीकरणका काम सम्पन्न गर्न जिम्मेवारीतत्कालीन नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र)बीच एकीकरण भएपछि विभिन्न विभाग तथा कमिटीबीच एकीकरण भए पनि पूर्णता पाएको छैन९ माघ, २०७६ Share
उपत्यकाको सडक यसै महिनाभित्र सुधारतपाईं उपत्यकावासी हुनुहुन्छ भने केही समययता यहाँको सडकको अवस्थामा सुधारको अनुभव आवश्यक नै गर्नुभएको होला । सडकमा कालोपत्रे, रङरोगनसहित ट्राफिक चिह्नको निर्माण लगायतका सुधारका कार्यमा सरकारी तीव्रता र भएका सुधारले यस्तो अनुभव गर्नसक्ने अवस्था आएको हो ९ माघ, २०७६ Share
मेट्रो रेलको डीपीआर सम्झौताराजधानीको महाराजगञ्ज (नारायणगोपाल चोक) देखि ललितपुरको सातदोबाटोसम्म मेट्रो रेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न रेल विभाग र परामर्शदाता कम्पनीबीच सम्झौता भएको छ ९ माघ, २०७६ Share
छाउगोठमा बस्न बाध्य पार्नेलाई ४५ दिन कैदमुलुकी अपराध संहिताको दफा १६८ मा छाउगोठमा बस्ने वा बस्न बाध्य पार्नेलाई तीन हजार रुपियाँ जरिवाना र तीन महिना कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ९ माघ, २०७६ Share
‘बैङ्किङ क्षेत्रमा नयाँ प्रविधि र युवा भित्र्याउनुहोस्’अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको समग्र वित्तीय र बैङ्किङ प्रणाली दक्षिण एसियामै सुदृढ रहेको बताएका छन्८ माघ, २०७६ Share
हिमपातले डेढ महिनादेखि सडक अवरुद्धलामो हिमपातले कर्णाली करिडोर अन्तर्गत सिमकोट हिल्सा सडक डेढ महिनादेखि अवरुद्ध हुँदै आएको छ । उच्च हिमाली यस क्षेत्रमा बाक्लो हिमपातले सडक सेताम्मे छन्८ माघ, २०७६ Share
लालपुर्जा पाउँदा पनि पत्याउनै कठिनसानो झुपडीमा जीवनका ५२ वर्ष गुजारेका नैने सार्कीलाई घर र १० धुर जग्गाको लालपुर्जा हातमा परेको छ८ माघ, २०७६ Share
बागमती प्रदेशभरि विद्युतीय बसबाग्मती प्रदेश सरकारले अगाडि बढाउने विकास योजनामा प्रदेशका सबै स्थानीय तहलाई सहभागी गराइने र स्थानीय तहले पनि सक्दो लगानी गर्ने सहमति प्रदेश सरकार र स्थानीय तहबीच भएको हो७ माघ, २०७६ Share