पशुपति क्षेत्रबाट भट्टी पसल हटाइनेविश्व सम्पदामा सूचीकृत पशुपति क्षेत्रलाई समस्त हिन्दुको गन्तव्य र सम्पदाको भावनामा ल्याउनै सकिएन भन्ने व्यापक जनगुनासो रहँदै आएको छ७ माघ, २०७६ Share
उपत्यकामा सवारीसाधन व्यवस्थापन, तीन तहको रुट प्रणालीप्राथमिक रुटमा चक्रपथसँगै आसपासका सडकलाई लिइएको छ । जहाँ ठूला सवारीसाधन र यात्रुवाहक सवारी साधनलाई चल्न दिइने छ७ माघ, २०७६ Share
अन्तर्राष्ट्रियस्तरको प्राणी उद्यान बन्दैसूर्यविनायकमा निर्माण हुन लागेको प्राणी उद्यान केन्द्रीयस्तरको र सातवटै प्रदेशमा प्रदेशस्तरीय प्राणी उद्यान निर्माण गरिने गुरुयोजनामा उल्लेख छ७ माघ, २०७६ Share
राष्ट्रिय सभा निर्वाचन प्रचारको अवधि आजसम्मयही माघ ९ गते बिहीबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रचारप्रसारको समय सोमबार रातिबाट सकिँदै छ६ माघ, २०७६ Share
टिङ्कर जोड्ने सडक निर्माण तीव्रकालापानी क्षेत्रलाई सडक सञ्जालसँग जोड्न ब्रह्मदेवझुलाघाट दार्चुला टिङ्कर सडक निर्माणलाई तीव्रता दिइएको छ । कञ्चनपुरको ब्रह्मदेव बजारदेखि दार्चुलाको टिङ्करसम्म निर्माण गर्न लागिएको सो सडकको ट्र्याक खोल्ने काम तीव्र रूपमा भइरहेको सडक विभागले जनाएको छ६ माघ, २०७६ Share
भ्रमण वर्ष प्रवद्र्धनमा कूटनीतिक नियोगनेपालमा भ्रमण वर्ष सुरु भइसकेको छ भने छिमेकी मुलुकमा भने धमाधम नेपाल भ्रमण वर्षलाई सफल बनाउने अभियानको घोषणा भइरहेका छन्५ माघ, २०७६ Share
मुक्त हलियालाई आवास गृहभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले शनिबार उक्त बस्ती हस्तान्तरण गरेकी हुन्५ माघ, २०७६ Share
हिउँदे आरोहणको अनुमति खुलासगरमाथाबाहेक नुप्त्से, आमादब्लम र रोक्पाइ हिमालका लागि विभागले अनुमति जारी गरिसकेको छ५ माघ, २०७६ Share
भीमफेदी–कुलेखानी सुरुङमार्ग प्रदेश सरकारले बनाउनेचार किलोमिटर प्रस्ताव गरिएको यस सुरुङमार्गको कुल निर्माण लागत करिब १२ अर्ब रुपैयाा देखिएको छ ५ माघ, २०७६ Share
‘वृद्धिदर ६ प्रतिशत’नेपालको अर्थतन्त्रको अवस्थाका बारेमा अध्ययन गर्न आएको आईएमएफको आर्टिकल मिसन फोरको टोलीले यसअघि आईएमएफकै ६.३ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपणलाई सच्याउँँदै नेपालको आर्थिक वृद्धिदर छ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो४ माघ, २०७६ Share
निजगढ विमानस्थल निर्माण गर्न जुरिचसँग मागियो प्रस्तावबोर्डले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै ४५ दिनभित्र विमानस्थल निर्माण र सञ्चालनका विषयमा जुरिचसँग आवश्यक प्रस्ताव खोजेको हो४ माघ, २०७६ Share
अवैध क्रसर उद्योग गुण्डागर्दीकै मुहानसङ्घीयता लागू भएसँगै विभाग र जिल्ला समन्वय समिति (तत्कालीन जिल्ला विकास समिति)को अधिकार कटौती गरी स्थानीय तह (नगरपालिका र गाउँपालिका)लाई जिम्मेवारी दिएसँगै थप समस्या देखिएको हो४ माघ, २०७६ Share
साबै प्रदेशमा औद्योगिक ग्रामसमझदारी पत्र अनुसार पालिकाले आफ्नै स्रोतबाट १५ दिनभित्र औद्योगिक ग्रामका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अध्ययन कार्य सुरु गरी तीन महिनाभित्र सोको स्वीकृत प्रतिवेदन मन्त्रालयमा बुझाई सक्नुपर्ने छ३ माघ, २०७६ Share
पर्यटकीय गन्तव्य बन्दै राष्ट्रिय विभूति पार्कपोखरा महानगरका विभिन्न चोकमा भएका सालिकलाई व्यवस्थापन गर्न निर्माण गरिएको राष्ट्रिय विभूति तथा शहीद पार्क पर्यटकको गन्तव्य बन्दै गएको छ३ माघ, २०७६ Share
सडकको स्वीकृतिसँगै बिजुलीको तार भूमिगतसडक विभागको अनुमतिबिना काठमाडौँ उपत्यकामा तानिएका बिजुलीका तार जमिनमुनि बिछ्याउने नेपाल विद्युत् प्राधिकरणको योजना अवरुद्ध भएको छ ३ माघ, २०७६ Share
एकै दिन ४२ अर्ब राजस्वचालू आर्थिक वर्षको ६ महिना पूरा हुँदा मंगलबार मात्रै ४२ अर्ब ४६ करोड रुपियाँ राजस्व संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ२ माघ, २०७६ Share
भूकम्पीय जोखिम कायमैविभिन्न ठाउँमा ५०औँ, सयौँ र हजारौं वर्षदेखि शक्ति केन्द्रित भएर रहेको हुन्छ र जुनसुकै समयमा पनि ठूलो भूकम्प जाने गरेका छन् । ठूला भूकम्प यति बेला नै जान्छन् भन्ने वैज्ञानिक तथ्यांक छैन२ माघ, २०७६ Share
पूर्वमा पनि पेट्रोलियम पाइपलाइनअमलेखगन्ज डिपोको स्तरोन्नतिको कार्य सम्पन्न गर्न, झापाको चारआली र धनुषाको महेन्द्रनगरमा प्रस्तावित नेपाल आयल निगमको ग्यास बोटलिङ, रिफिलिङ तथा ग्यास भण्डारण गृह निर्माणमा भारतीय आयल निगमले प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा समेत दुई पक्षबीच समझदारी भएको छ२ माघ, २०७६ Share