बाँकी लाइसेन्स प्रिन्ट गर्न अझै छ महिना लाग्नेमहिनामा करिब ९० हजार लाइसेन्सको माग छ तर मागको ५० प्रतिशत मात्र प्रिन्ट गर्ने क्षमता भएकाले लामो समयसम्म कुर्नुपर्ने बाध्यता रहेको विभागले जनाएको छ१८ माघ, २०७६ Share
वित्तीय बजारमा १० अर्ब रुपैयाँ पठाउँदै केन्द्रीय बैंकसमीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंक) बाट अमेरिकी डलर एक अर्ब ४२ करोड खुद खरिद गरी १६१ अर्ब ९९ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ१७ माघ, २०७६ Share
नियमविपरीत ओगटेका व्यापारीले स्टल छोडेनन्निर्देशनबमोजिम समितिले गएको असोजमा कालीमाटी र बालाजुको तरकारी बजारमा बजारको नियमविपरीत व्यापार गर्ने ५८ जना व्यापारीको कारोबार खारेज गर्ने निर्णय गरेको थियो ।१७ माघ, २०७६ Share
कोरोना भाइरसको प्रभाव : पोखरामा बुकिङ रद्द गर्दै पर्यटकनेपाल आउने पर्यटकमध्ये चिनियाँ पर्यटको हिस्सा दोस्रो नम्बरमा रहेको छ । यहाँ अहिले नेपालमै बसोबास गरिरहेका चिनियाँ पर्यटकको मात्रै उपस्थिति छ१६ माघ, २०७६ Share
एउटै खोलामा दसवटा जलविद्युत् आयोजनायसमा यसअघि सातवटा विद्युत् आयोजना निर्माण सम्पन्न भएर उत्पादन नै सुरु गरेका छन्, अब तीनवटा आयोजना पनि एक वर्षभित्र सम्पन्न हुनेगरी धमाधम निर्माणको काम हुँदैछ१६ माघ, २०७६ Share
हेटौँडा सिमेन्ट : उत्पादन छ बिक्री छैनगत आर्थिक वर्षको पहिलो छ महिनामा भएको उत्पादनको हाराहारीमा उत्पादन भए पनि बिक्रीमा कमी भएको उद्योगका प्रशासनतर्फ नायब महाप्रबन्धक गणेश कोइरालाले जानकारी दिए१६ माघ, २०७६ Share
राष्ट्रिय सतर्कता केन्द्रको आफ्नै प्रयोगशालासरकारद्वारा सञ्चालित पचास करोड रूपैयाँभन्दा माथिका आयोजनाहरूको प्राविधिक परीक्षण राष्ट्रिय सतर्कता केन्द्रले गर्ने गर्दछ१५ माघ, २०७६ Share
रोजगारीको अभावमा विदेशिँदै नर्ससमाजमा निक्कै ‘आकर्षक’ देखिने नर्सिङ पेसाबाट उचित सेवा सुविधा नपाएपछि हजारौँ विदेश पलायन भएका छन्१५ माघ, २०७६ Share
विमानस्थल निर्माणमा तीव्रतासन् २०१७ नोभेम्बरदेखि निर्माण सुरु भएदेखि निरन्तर सरकारका प्रतिनिधि, उच्च पदस्थ व्यक्तिहरूबाट नियमित अवलोकन तथा निरीक्षण भइरहेकाले काममा सहज भएको निर्माणमा आबद्ध कर्मचारी बताउँछन्१५ माघ, २०७६ Share
एक्लै पहाड फोडेर गाउँमा बाटो पुर्याउने चन्द्रवीरउनकाे अर्को पनि सपना छ, पर्यटकीय स्थल चमेरे गुफासम्म पुग्न खन्न थालिएको पैदल मार्ग पूरा गर्ने । वलीले एक वर्षदेखि घर नजिकैबाट चमेरे गुफासम्म पुग्ने पैदल बाटो निरन्तर खन्दैछन् ।१५ माघ, २०७६ Share
अतिक्रमित सबै जग्गा फिर्ता गरिँदैमन्त्रालयको दुई वर्षको प्रगति विवरणका बारेमा जानकारी दिन सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, “अनधिकृत रूपमा व्यक्तिले आफ्नो नाममा बनाएको जग्गा फिर्ता गर्ने अभियानमा ती जग्गा फिर्ता ल्याइएको हो ।”१४ माघ, २०७६ Share
परिमार्जनसहित मिडिया काउन्सिल विधेयक पारितकाउन्सिलले आचारसंहिताको उजुरीमा खण्डन र दुवै पक्षले चाहेमा मेलमिलाप मात्र गराउनेछ । पीडितले नचाहेमा अदालत जाने विकल्प रहनेछ ।१४ माघ, २०७६ Share
विप्रेषणमा नेपालीको लागत बढीनेपाली श्रमिकहरूले विदेशी रेमिक कम्पनीमार्फत विप्रेषण गर्नु परेकाले पनि बढी लागत परेको उनकाे भनाइ छ । नेपालका बैंकलाई विदेशमा सम्पर्क कार्यालय खोल्नका लागि मार्ग प्रशस्त भएको र केही बैंकहरूले एकाध मुलुकमा खोल्न पनि थालेको बताए । हाल संस्थागत रूपमा नेपालले वैदेशिक रोजगारीका लागि ११० देश खुल्ला गरेको छ१४ माघ, २०७६ Share
विद्युत् महसुल परिवर्तनको तयारी, दस युनिटसम्म निःशुल्क गरिनेप्रस्तावित दर अनुसार १० युनिटसम्म निःशुल्क हुने व्यवस्था गर्न लागिएको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले जानकारी दिए । अहिले पनि १० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकको सङ्ख्या आठ लाख रहेको बताइएको छ१४ माघ, २०७६ Share
छोरी शिक्षा बीमाप्रति आकर्षण : १० दिनमा ५ हजार छोरी बीमितमुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै अभियान सञ्चालन गरिए पनि कार्यक्रम प्रभावकारी हुन नसकेपछि गत एक वर्षमा जन्मिएका सबै छोरीको बिमा गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो १४ माघ, २०७६ Share
सशस्त्र प्रहरी बल : जिम्मेवारी बहन गर्न सफलसशस्त्र प्रहरीलाई सीमा सुरक्षाको जिम्मेवारी दिएसँगै करिब १० वर्षको अवधिमा भारतसँंग जोडिएको दक्षिण सिमानामा सञ्चालित ८७ वटा सीमा सुरक्षा चौकीको सङ्ख्या २२१ पु¥याउने लक्ष्य राखिएको छ । हाल १०७ वटा सञ्चालित छन्१३ माघ, २०७६ Share
दुई दिनदेखि हवाई इन्धन ढुवानी ठप्पनेपाल आयल निगमले प्राविधिक नोक्सानीका लागि तापक्रम (टेम्प्रेचर) अनुसार मापदण्ड तोकेको छ । एक डिग्री बराबर १५ लिटरको व्यवस्था गरिएको छ१३ माघ, २०७६ Share
सिक्का टङ्कण अझै तीन महिनापछिती मेसिन ल्याएर जडान गरी टङ्कण कार्य थाल्न कम्तीमा अझै तीन महिना लाग्ने बताइएको छ । सुनको असर्फी केही महिनाका लागि पुग्ने गरी कात्तिकमै छापिसकेको थियो१३ माघ, २०७६ Share