दैलेखमा पेट्रोलियम पदार्थ रहेको सुनिश्चितखानी तथा भूगर्भ विभागका अनुसार दैलेखको सो क्षेत्रको करिब १४ किलोमिटरको दूरीमा ४५ वटा ग्यास चुहावट देखिएका छन्२९ माघ, २०७६ Share
रुख रोप्ने काम उधारोमै सीमितविभिन्न उद्योग, प्रतिष्ठान र परियोजनाले सरकारसँग गरेको सम्झौताअनुसार सट्टाभर्नाको रुखबिरुवा रोप्न लापरबाही गरेको पाइएको छ । सरकारसँग बिरुवा रोप्ने सम्झौता गरी गए पनि बिरुवा रोप्ने काम भने धेरैले उधारोमा नै राखेका छन् २९ माघ, २०७६ Share
कालापानीमा काम गर्न पाउँदैनन् नेपाली मजदुरत्रिदेशीय सीमा क्षेत्रमा सीमा अतिक्रमण, वन विनाश, चोरी शिकारी, अवैध आवागमनसमेत हुने गरेको स्थानीयले बताएका छन्२९ माघ, २०७६ Share
समाजवादको अभ्यासमा आधारशिलात्यति मात्र होइन, आधारशिलाले आफ्नै अस्पताल, आफ्नै एमएम रेडियो, आफ्नै सहकारी, जयगोविन्द शाह अध्ययन केन्द्र, होस्टेलसमेत खोलेको छ२८ माघ, २०७६ Share
बोनस पाउने गरी मेलम्चीको काम तीव्र, असारसम्ममा पानी आउने सम्भावनामेलम्चीको पानी असारसम्म काठमाडौं ल्याउने तयारी भएको छ२८ माघ, २०७६ Share
तरकारीमा विषादी बढ्योकालीमाटीमा भित्रिने तरकारीको छड्के रूपमा विषादीको अवस्था परीक्षण हुन थालेपछि विगतका वर्षमा क्रमशः घटेको भए पनि यो वर्ष भने नपत्याउने तरिकाले बढेको बताए२८ माघ, २०७६ Share
किन असन्तुलित बन्दै छ मालिक र कामदारबीचको सम्बन्ध ?सोमबार ललितपुरको सानेपामा पूर्वसचिव अर्जुनकुमार कार्कीकी श्रीमती मुना कार्कीको हत्या भएको छ । सिसी टिभी फुटेजका आधारमा हत्यामा उनकै निवासका कामदार दाङ स्थायी घर भएका विजय चौधरीको संम्लग्नता देखिएको छ२८ माघ, २०७६ Share
विकासको गति बढाउनुस्ः प्रधानमन्त्रीप्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको राष्ट्रिय आकांक्षालाई पूरा गर्ने गरी विकास गति पक्रिन नसकिएको बताएका छन्२७ माघ, २०७६ Share
पन्ध्र वर्ष पुराना जहाज आयातमा प्रतिबन्ध !मस्यौदाले पे्रसराइज नभएका जहाजको हकमा पनि १५ वर्ष पुराना जहाजको आयातमा प्रतिबन्ध लगाउने व्यवस्था उल्लेख गरेको छ२६ माघ, २०७६ Share
समयमै काम नगर्नेको ठेक्का रद्द गर्न निर्देशनमन्त्री पुनले विकासका काममा कहिलेकाहीँ जोखिमपूर्ण निर्णय लिन कर्मचारी डराउन नहुने पनि बताए२६ माघ, २०७६ Share
नेपाल–भारतका हिमश्रृङ्खला हेर्ने स्थल ओझेलमाघनघस्याको उकालो र नेपाल–भारतका हिमशृङ्खला एकैपटक हेर्न सकिने बैतडीको गणेशधुराले चर्चा नपाउँदा ओझेलमा परेको छ२६ माघ, २०७६ Share
चुनौती बन्दै रोहिङ्गा शरणार्थीनेपाल प्रहरीले भाषा, धर्म, संस्कृति र व्यावहारिकताको दृष्टिकोणले अन्य शरणार्थीभन्दा रोहिङ्गालाई ‘खतरा’को सूचीमा राखेको छ ।२६ माघ, २०७६ Share
कर्णाली करिडोरः जोखिम मोलेर खोलिँदै ट्र्याककरिडोरका कवाडीदेखि सलीसल्लसम्मको ६१ किलोमिटर सडक निर्माणका लागि नेपाली सेनाका २१० जना र अन्य कामदार गरी ३५० जना रहेको बताउँदै कार्कीले १९ वटा होल खोप्ने मेसिनबाट काम भइरहेको जानकारी दिए२६ माघ, २०७६ Share
गैरकर वृद्धिको जनस्तरमा विरोधस्थानीय सरकारले कर र गैरकरको दर वृद्धि गरेको विरोधमा नागरिक स्तरबाट विभिन्न समयमा नारा जुलुस, धर्ना र ध्यानाकर्षण गराउने लगायतका विरोध हुँदै आएका छन् । कर र गैरकर कुनको दर र दायरा बढाउने भन्नेमा स्थानीय सरकारलाई जानकारी छैन२५ माघ, २०७६ Share
सदरमुकाममा पानी पुर्याउनेकै घरमा छैन धारो !सदरमुकामबासीले उतिबेला उनको जयजयकार गरेका थिए रे । तर यतिबेला उनको परिवारकै घरमा खानेपानीको धारो छैन । लेखकको निधनपछि उनकी विधवा पत्नी चरम गरिबी र आर्थिक अभावमा जीवनका अन्तिम क्षण गुजारिरहेकी छन्२५ माघ, २०७६ Share
कुखुराको मासुमा कार्टेलिङः सरकारको अनुगमन फितलोपछिल्लो पटक दाना र चल्लाको भाउमा अत्यधिक रूपमा कालोबजारी भएको छ । चल्ला र दानाको मूल्य निर्धारणमा उद्योगीको एकलौटी अधिकार भएकाले यसको कालोबजारी भएको हो२५ माघ, २०७६ Share
तरकारीमा झन् बढ्यो परनिर्भरतादेशमा तरकारीप्रतिको परनिर्भरता घट्नुको साटो झन् बढ्न थालेको छ । देशको केन्द्रीय तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजार समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार आलुमा थप परनिर्भरता बढेको छ२४ माघ, २०७६ Share
अनलाइनका नाममा सास्तीसरकारको सेवाप्रवाह सेवा छिटोछरितो र सर्वसुलभ साथै प्रविधिमैत्री बनाउने उद्देश्यले ल्याइएको डिजिटल अनलाइन प्रविधिले सेवाग्राहीलाई झनै सास्ती भएको छ२४ माघ, २०७६ Share