कोरोनाविरुद्ध विमानस्थलमा उच्च सतर्कताचीनको हुबेई प्रान्तबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को त्रास पछिल्लो समय विश्वभर फैलिएपछि नेपालमा पनि थप सतर्कता अपनाउन थालिएको छ १४ फागुन, २०७६ Share
फोहोर व्यवस्थापनमा मध्यपुरको सफलताघरबाट निस्कने फोहोर व्यवस्थापनमा समस्या भइरहेका बेला मध्यपुर थिमि नगरपालिकाले फोहोरलाई वरदान सावित गराएको छ१४ फागुन, २०७६ Share
प्रधानमन्त्रीद्वारा प्रवलीकरण भइरहेको केशर महलको अवलोकनप्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट क्षतिभई प्रवलिकरण भइरहेको ऐतिहासिक केशर महलको अवलोकन गरेका छन्१४ फागुन, २०७६ Share
त्रिविमा बेथिति अन्त्यको प्रयासत्रिभुवन विश्वविद्यालयले धेरै वर्षदेखिको बेथिति अन्त्य गर्दै सुधार अभियान तीव्र रूपमा अगाडि बढाएको छ । उपकुलपतिमा नियुक्त भएको झन्डैसय दिन पार गरेका प्राडा धर्मकान्त बाँस्कोटा विश्वविद्यालयलाई गतिशील बनाउने प्रयत्नमा जुटटेका छन्१३ फागुन, २०७६ Share
२२ प्रतिशत जनतामा बीमा पहुँचचरम गरिबीको रेखामुनि रहेका जनतालाई सरकारले निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ१२ फागुन, २०७६ Share
नेपाली संक्रमित छैनन्, सचेत रहन आग्रहकोरिया स्थित नेपाली राजदूतावासले कोरियामा कोरोना भाइरस (कोभिड १९) बाट कुनै पनि नेपाली संक्रमित नभएको बताएको छ१२ फागुन, २०७६ Share
संसद्मा प्रश्नोत्तरले प्राथमिकता पाएनप्रधानमन्त्री र विभागीय मन्त्रीसँग जवाफ लिन सांसदले दर्ता गरेका प्रश्न करिब सय पुगे पनि प्रश्नोत्तरको कार्यक्रम भने संसद्को चालू अधिवेशनमा प्रभावकारी हुन सकेको छैन १२ फागुन, २०७६ Share
भैरहवा सेजमा विद्युत् समस्या, प्रसारण लाइन र सबस्टेसनमा ढिलाइभैरहवास्थित विशेष आर्थिक क्षेत्र ९सेज०मा मागअनुसार विद्युत् आपूर्ति नहुँदा उद्योगी समस्यामा छन् । दर्ता भएका उद्योगीले समेत विद्युत् अभावकै कारण उद्योग स्थापनामा चासो देखाएका छैनन्११ फागुन, २०७६ Share
नयाँ पम्पलाई फागुनभित्रै स्वीकृतिनयाँ पेट्रोलपम्प सञ्चालनको स्वीकृति फागुन महिनाभित्रै दिइने तयारी छ । दस महिनाअघि आवदेन लिएको नेपाल आयल निगमले प्रक्रियागत छानबिन अन्तिम चरणमा पुर्याएको छ११ फागुन, २०७६ Share
एसिडपीडित चेलीलाई अनुहारको चिन्ताएसिड हिंसामा परेका महिला न्याय पाउन भौँतारिरहेका छन् । एसिडले पोलिएको अनुहारका कारण पाउने लाञ्छनाबाट जोगिन छोपेर हिँड्न बाध्य छन्११ फागुन, २०७६ Share
सामाजिक सुरक्षाः होटलका कर्मचारीलाई उपदान समस्याहोटलमा काम गर्ने कर्मचारी तथा श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुन उत्साहित छैनन् । कोषमा आबद्ध हुँदा आफूहरूले पाउने उपदानको रकम नै गुम्ने डर उनीहरूमा छ९ फागुन, २०७६ Share
भिसाको विवरण सच्याए ५ वर्ष कैदविदेशी राहदानी तथा नेपालको भिसाको विवरण आफूखुसी सच्याएमा पाँच वर्षसम्म कैद वा पाँच लाख रुपियाँसम्म जरिवाना हुने गरी सरकारले अध्यागमनसम्बन्धी नयाँ विधेयक संसद्मा दर्ता गरेको छ । यस्तो कसुरको जरिवाना यसअघि ५० हजार रुपियाँसम्म थियो९ फागुन, २०७६ Share
क्षेत्रगत युवा सञ्जाल गठनराष्ट्रिय युवा परिषद्ले विभिन्न छवटा क्षेत्रमा युवा सञ्जाल गठन गरेको छ । युवा परिचालन वर्षलाई लक्षित गरी युवा सञ्जाल गठन गरिएको हो९ फागुन, २०७६ Share
बिचौलिया लगाए मात्रै काम चाँडोबाँकेको नरैनापुर गाउँपालिकाका खलिल बेहना जग्गा बिक्री गर्न नेपालगन्ज मालपोत कार्यालय धाउन थालेको बिहीबार चार दिन भयो । तर उनको जग्गा अझै पनि किन्ने मानिसको नाममा रजिस्ट्रेसन पास हुन सकेको छैन९ फागुन, २०७६ Share
मान्छे हेरेर गाडी भाडा निर्धारण !सडक यातायात पुगेपछि सहजताका साथ यात्रा गर्ने सपना देखेका यहाँका नागरिक चर्को भाडा तिर्न परेपछि निराश भएका छन् । जोखिमपूर्ण यात्राका साथैै व्यवसायीले मनोमानी भाडा असुल्दा विपन्न नागरिकलाई गाडी चढ्नै समस्या भएको छ९ फागुन, २०७६ Share
जनशक्ति नहुँदा रेल चलाउन ढिलाइलामो समयदेखि अवरुद्ध जनकपुर–जयनगर रेल आधुनिक सुविधासहित यसै आर्थिक वर्षभित्र सञ्चालन हुने भएको छ९ फागुन, २०७६ Share
क्वारेन्टाइनका नेपाली कोरोनामुक्तकोरोना भाइरस (कोभिड–१९)को प्रकोप रहेको चीनको हुबेईबाट उद्धार गरी भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा राखिएका १७५ जना नेपालीमा कोरोना सङ्क्रमणको लक्षण देखिएको छैन ८ फागुन, २०७६ Share
बजेट कार्यान्वयन गर्न कर्मचारी अभावसरकारले विकासका लागि बजेट स्थानीय तहमा पठाए पनि बजेट कार्यान्वयन गर्ने कर्मचारी भने संघमा केन्द्रित भएका छन् ८ फागुन, २०७६ Share