नातेदारलाई सिफारिस गर्न नमिल्ने प्रस्तावआफू र आफ्ना नातेदारलाई सरकारले दिने मानपदवी सिफारिस गर्ने प्रचलन अन्त्यको प्रस्ताव गर्दै विभूषणसम्बन्धी नयाँ विधेयकको मस्यौदा सार्वजनिक गरिएको छ २२ फागुन, २०७६ Share
बहुप्रतीक्षित नागढुङ्गा–नौबिसे सुरुङ मार्ग निर्माण सुचारुबहुप्रतिक्षित नागढुङ्गा–नौबिसे सुरुङ मार्गको निर्माण कार्य सुचारु भएको छ । सुरुङ मार्गको धादिङतर्फको जग्गा विवादको सम्बन्धमा स्थानीयवासीसँग सहमति भएपछि निर्माण कार्य सुचारु भएको हो२२ फागुन, २०७६ Share
गाउँका बुङ्गा सहरमा भए महँगाबुङ्गाको अचार, पकौडा र तरकारीसँगै सलादसमेत खानका लागि प्रयोग हुने गरेको छ । यसको विशेष परिकारका रूपमा अचार र पकौडा बढी प्रचलनमा रहेको छ२१ फागुन, २०७६ Share
शैक्षिक विभेद हटाउन आकर्षक योजनारूपन्देहीको दक्षिणी क्षेत्रका विभिन्न पालिकाले छोराछोरीबीचको शैक्षिक विभेद हटाउन विविध योजना अगाडि सारेका छन्२१ फागुन, २०७६ Share
टोकन नै दलालको कब्जामासेवाग्राहीले टोकन पनि अनलाइनबाटै लिनुपर्ने नियम छ । आमसेवाग्राहीलाई अनलाइन फाराम भर्न जति असहज छ, टोकन लिन पनि त्यत्तिकै झन्झट बेहोर्नु पर्ने बाध्यता परेपछि शर्मा फाराम भराउन र टोकन लिन यस अगाडि आउनुपरेको थियो२० फागुन, २०७६ Share
विशेष अदालतमा मुद्दाको चापइजलास कम हुँदा विशेष अदालतमा मुद्दा व्यवस्थापनको चाप परेको छ । विशेष अदालतमा अहिले करिब पाँच सयमा मुद्दा छन् । दैनिक रूपमा नियमित दुई इजलास मात्र बस्ने गरेको छ । त्यसमा पनि अधिकांश समय थुनछेककै क्रममा बित्ने गरेको छ२० फागुन, २०७६ Share
कोरोना नदेखिएपछि खुसी हुँदै घर फर्किएकोरोना भाइरस (कोभिड–१९) को प्रकोप रहेको चीनबाट उद्धार गरी ल्याइएका नेपालीलाई कोरोना भाइरस नभएपछि सोमबारबाट क्वारेन्टाइनमुक्त भएका छन् २० फागुन, २०७६ Share
कोरोना भाइरस भित्रिन नदिन उच्च सतर्कतास्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले तीन छु्ट्टाछुट्टै योजना बनाएको जानकारी दिएका छन्१९ फागुन, २०७६ Share
क्वारेन्टाइनका १६ दिनः गेम खेलियो, फिल्म हेरियो, गाइयो नाचियोकाठमाडौंकी २६ वर्षीया प्रमिला पौडेलले नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रको क्वारेन्टाइनमामा १६ दिन बिताइन्१९ फागुन, २०७६ Share
प्रहरीको सुन्दर नाराभित्र क्रूर व्यवहारसर्वसाधारण नागरिक तथा समुदायसँग प्रत्यक्ष सम्बन्ध राख्ने नेपाल प्रहरीका कतिपय जिम्मेवार पदाधिकारीहरू बोली, व्यवहार र आचरणका कारण बारम्बार विवादमा आउने गरेका छन्१९ फागुन, २०७६ Share
जलवायु परिवर्तनको प्रभावले मासियो स्याउकुनै समय लटरम्म स्याउ फल्ने सतबाँझ फार्ममा अहिले पुराना स्याउका एउटा पनि बोट छैनन् । स्याउ उत्पादनका लागि चिनिएको यो फार्ममा स्याउ नासिएपछि अहिले विभिन्न प्रजातिका फलफूलको खेती विस्तार गरिएको छ १८ फागुन, २०७६ Share
वन्यजन्तु बन्न सक्छन् समृद्धिका आधारनेपालमा औपचारिक रूपमा संरक्षण थालिएको साढे चार दशक बितेको छ । यो अवधिमा संरक्षित क्षेत्रमा वन्यजन्तुको संरक्षणसँगै पर्यटकको आवागमन व्यवस्थित तुल्याउने पहल भयो, हुँदैछ १८ फागुन, २०७६ Share
सार्वजनिक यातायात सेवा प्राधिकरण मातहतमाउपत्यकाको सार्वजनिक यातायात व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी प्राधिकरणलाई दिने गरी एकीकृत यातायात प्रणालीको विकासको प्रस्तावसहित सहरी क्षेत्रको एकीकृत सार्वजनिक यातायात व्यवस्थापन विधेयकलाई राष्ट्रिय सभाको विधायन समितिले पुनर्लेखन गरेको छ १८ फागुन, २०७६ Share
स्थानीय आफैँले सडकका खाल्टा पुरेसम्बन्धित नियकाले ध्यान नदिएपछि वीरेन्द्रनगरका सडकका खाल्डाखुुल्डी पुुर्न स्थानीयवासी आफैँ जुुटेका छन्१६ फागुन, २०७६ Share
चारित्रिक प्रमाणपत्र लिन सहज बन्दै‘भाइ ‘प्लिज’ यता आउनुस् न, कता उता जान लाग्नु भा, यहाँ पनि फर्म भरिन्छ,’ एक महिलाले यस्तो आग्रह गरेपछि ती युवक चारित्रिक प्रहरी प्रमाणपत्र (चालचलन) को फर्म भर्न उनकै पसलमा पुग्छन्१६ फागुन, २०७६ Share
पहिलो चरणको सर्भे सकियो, उत्साहजनक संकेतदैलेखको श्रीस्थान, नाभीस्थान, पादुका लगायतका क्षेत्रमा देखिएको पेट्रोलियम पदार्थको अन्वेषणको क्रममा खनिएका १० वटा लाइनहरुको सिस्मिक सर्भे सम्पन्न भएको छ१६ फागुन, २०७६ Share
छोटी भन्सार स्तरोन्नतिको तयारीसंघीय सरकारले गण्डकी प्रदेशको मुख्य भन्सार कार्यालयका रूपमा रहेको त्रिवेणी छोटी भन्सारको स्तरोन्नति गर्नेभएको छ१५ फागुन, २०७६ Share
मास्टर कि प्रकरणः डिपो प्रमुखमाथि छानबिन सुरुहवाई इन्धन ढुवानी गर्ने ट्यांकरका मुख्य साँचो (मास्टर कि) गायब गर्ने डिपो प्रमुख महेशमान श्रेष्ठमाथि नेपाल आयल निगमले समिति बनाएर अनुसन्धान थालेको छ१५ फागुन, २०७६ Share