कोरोनाविरुद्ध लड्न सार्क राष्ट्र आन्तरिक रणनीति बनाउँदैकोभिड–१९ अर्थात् कोरोना भाइरससँग लड्न एकजुट हुने प्रयास अन्तर्गत साझा रणनीति निर्माणका लागि सार्क राष्ट्र आन्तरिक गृहकार्यमा व्यस्त छन् ६ चैत, २०७६ Share
चाबहिल–साँखु सडक खण्ड अटेर गरेपछि घरमा डोजरतीन वर्षअघि नै घरको मुआब्जा लिई पटक पटकको सूचना र ताकेतापछि पनि अटेर गर्ने काठमाडौँको चाबहिल–साँखु सडक खण्डमा पर्ने स्थानीयवासीको घरमा डोजर चलाइएको छ ६ चैत, २०७६ Share
आमाले गरिन् चितुवासँग लडेर छोरीको उद्धारतनहुँकी एक महिला चितुवाको आक्रमणमा परेकी आफ्नी छोरीलाई खोसेर उद्धार गर्न सफल भएकी छन्५ चैत, २०७६ Share
भोलिदेखि सुरु हुने एसईईको सबै तयारी पूरायो वर्ष अर्थात् २०७६ सालको एसईई परीक्षा चैत ६ गतेबाट सुरु हुँदैछ । यस परीक्षाका लागि आवश्यक सबै तयारी पूरा गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ५ चैत, २०७६ Share
मातातीर्थ–भक्तपुर प्रसारण लाइन बन्ने निश्चितसबस्टेसन निर्माणका कारण अलपत्र चोभार–खोकना–चापागाउँ १३२ केभी प्रसारण लाइन बन्ने निश्चित भएको छ४ चैत, २०७६ Share
माथिल्लो तामाकोसी आयोजना बाँध र डिस्यान्डर बेसिन परीक्षणदोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध तथा डिस्यान्डर बेसिनको परीक्षण सुरु भएको छ४ चैत, २०७६ Share
आपूर्ति होइन, थुपार्ने बानी समस्याउद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना भाइरसका कारण देशमा अघोषित संकटको अवस्था सिर्जना भएको बताएका छन् । उनले अहिले देखिएको अघोषित संकटको अवस्था टार्न सरकार दिनरात नभनी खटिरहेको छ३ चैत, २०७६ Share
लक्ष्यको आधा राजस्व सङ्कलनसरकारले चालू आर्थिक वर्षको सात महिनामा करिब आधा राजस्व सङ्कलन गरेको छ३ चैत, २०७६ Share
पैसाबाट कोरोना भाइरस सर्ने सम्भावना बढीपैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो२ चैत, २०७६ Share
कोरोना भित्रिन नदिन सुरक्षामा कडाइकोरोना भाइरस (कोभिड–१९) ले विश्वमा महामारीको रूप लिएपछि मुलुकभित्र संक्रमण भित्रिन नदिन सरकारले सुरक्षा व्यवस्थामा कडाइ गर्ने भएको छ३० फागुन, २०७६ Share
चीनबाट सामान सहज रुपमा आउन थाल्यो, अब नरोकिनेकोरोना भाइरस (कोभिड–१९) का कारण चीनमा रोकिएका सामान नेपालमा सहज रुपमा आउन सुरु भएको छ३० फागुन, २०७६ Share
भारतले पाम तेलको लाइसेन्स खुलाउनेहालैको आफ्नो भारत भ्रमणको क्रममा त्यहाँका उद्योग, वाणिज्य राज्यमन्त्री हरदिप सिं पुरीले लाइसेन्स दिने प्रक्रिया तुरुन्त खुलाउने प्रतिबद्धता दिएकाे बताए।२९ फागुन, २०७६ Share
रेल चलाउने कर्मचारी भेटिएनन्आवेदनको अन्तिम म्यादसम्म एक जनाको पनि निवेदन रेल्वे कम्पनीमा प्राप्त हुन नसके को रेल विभागले जनाएको छ२८ फागुन, २०७६ Share
जडिबुटीमा छ प्रतिरोधी क्षमताविश्वभर कोरोना भाइरसको सन्त्रास फैलिइरहेको छ । हालसम्म खोप वा कुनै उपचार पद्धति विकास नभएकाले देशभित्रै रहेका जडीबुटीको उपयोग गर्नुपर्ने सुझाव पनि विज्ञहरूको छ२८ फागुन, २०७६ Share
सबै तहका परीक्षा निर्धारित समयमै हुनेविद्यार्थीलाई निर्वाध रूपमा परीक्षाको तयारीमा जुट्न र अभिभावकलाई समेत विचलित नहुन आह्वान गरेका छन् ।२७ फागुन, २०७६ Share
ग्यास घरमा थन्क्याउँदा माग बढ्योग्यासको नियमित ढुवानी तथा बिक्री वितरण भइरहेको भन्दै खुद्रा बिक्रेतालाई कृत्रिम अभाव सिर्जना नगर्न पनि निगमले आग्रह गरेको छ२७ फागुन, २०७६ Share
होलीमा सतर्क रहन सुझावकोरोना भाइरस सङ्क्रमण विश्वव्यापी बन्दै गएको र नेपालमा समेत उच्च जोखिम रहेकाले यसपालिको फागु पर्व मनाउँदा सतर्क हुनुपर्ने भएको छ२३ फागुन, २०७६ Share
कर तिर्न सास्ती खेप्दै सेवाग्राहीसुदूरपश्चिमस्थित पाँच जिल्लाका करदाता अहिले पनि कर तिर्न धनगढी आउनुपर्ने बाध्यता छ । कैलाली, डोटी, अछाम, बाजुरा र बझाङ जिल्लाका करदाता कर तिर्न धनगढी आउनुपर्ने बाध्यता अझै हट्न सकेको छैन२३ फागुन, २०७६ Share