घटेनन् सीपबिना नै विदेश जाने महिलावैदेशिक रोजगार विभागले तयार गरेको प्रतिवेदनले रोजगारीमा जानेमध्ये पुरुषको तुलनामा महिला श्रमिक सीपबिना नै विदेशिने धेरै रहेको पाइएको हो२३ माघ, २०७६ Share
सीडीएमए बन्द गर्दै टेलिकमवार्षिकोत्सवका अवसरमा केरुङ नाकातर्फ सञ्चालित टेलिकमको लिंकलाई तातोपानी नाकामा पनि पुनः सञ्चालन गर्ने, कम्पनीको प्रशासनिक संरचनालाई सघीय स्वरूपमा लैजानेजस्ता काम अगाडि बढिरहेको पनि जानकारी दिइएको छ ।२३ माघ, २०७६ Share
हवाई क्षेत्रमा ३ खर्ब ३५ अर्ब लगानीसुर्खेत, तुम्लिङटार, जोमसोम, रामेछाप, जुम्ला, सिमकोट, रारा, साँफेबगर, लामिडाँडा, ओखलढुंगा, बझाङ, इलाम, गुल्मी, रुम्जाटार, डोटी, रोल्पा, डोल्पा, दाङ, कालीकोट लगायतका देशभरका ५० वटा विमानस्थलको विस्तार गरी आगामी पाँच वर्षमा मझौला जहाज अवतरण गर्न मिल्ने बनाइने भएको छ २३ माघ, २०७६ Share
छाउमा घर बस्न पाएपछि महिला खुसीघरनजिकैको धामीले पनि देउता र भान्छा नछोई सरसफाइ गरी घरमै बस्न सल्लाह दिएको उनले बताइन् । घरमै सुत्ने अनुमति पाए पनि उनको कोठाबाट चोटामा जाने लिस्नो भने झिकिएको छ२३ माघ, २०७६ Share
‘पैसाको मुठो आएपछि सुनको औँठी लगाएँ’त्यसपछिका दिनमा तरकारी र फलफूल खेतीमा दैनिकी बिताउँदै आएका हेमबहादुर माघ १९ गते ऋषिङ गाउँपालिका भवन कोटदरबारअगाडि काउली जोख्दै भेटिए । किलोको ७० रुपियाँमा काउली बेच्दै गर्दा भेटिएका हेमबहादुरले भने, ‘के गर्ने हजुर, यस्तै कर्म जानियो, दुःखिया काम ।’२२ माघ, २०७६ Share
बैठकपछि नेकपाका विभाग सक्रियनेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक सम्पन्न भएपछि पार्टीका विभिन्न विभाग सक्रिय भएका छन्२२ माघ, २०७६ Share
देशभरि २ हजारभन्दा बढी पुल निर्माणाधीननिर्माणधीन अवस्थामा रहेका कतिपय पुलहरूको डिजाइनमा नै समस्याग्रस्त देखिएकाले आगामी दिनमा निर्माण गरिने पुलहरू ‘डिजाइन एन्ड विल्ड’ प्रविधिबाट अगाडि बढाउनसमेत समितिले मन्त्रालयलाई निर्देशन दिएको हो ।२१ माघ, २०७६ Share
सगरमाथासहित ६ हिमाल सफा गरिँदैनेपाल सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’को अवसर पारेर हिमाल सफाइ गर्न लागेको हो । करिब आठ करोड ५९ लाख ९३ हजार रुपियाँको लागतमा हिमालको सफाइ गरिनेछ । वन तथा वातावरण मन्त्रालयको वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले नेपालका हिमाल स्वच्छ र सफा छन् भन्ने सन्देश दिन छवटा मुख्य हिमाल एकैपटक सफा गरिन लागेको बताए२१ माघ, २०७६ Share
विदेशबाट फर्किने श्रमिकको पनि तथ्यांक राख्न सुरुअध्यागमनको सूचना व्यवस्थापन प्रणालीमा आबद्ध भएपछि विभागले जुनसुकै भिसामार्फत विदेश जाने नेपालीको पनि तथ्यांक लिन सकिन्छ । त्यसैले श्रमिकको विवरण अब अनलाइन प्रणालीमा नै हुँदा समस्या पर्दा र सम्पर्कविहीन हुँदा खोजीका लागि पनि सहयोग पुग्ने विभागको विश्वास छ ।२१ माघ, २०७६ Share
टोखा–नुवाकोट सुरुङमार्ग सम्भवसो सुरुङमार्गको अध्ययन तथा निर्माणबारे नेपाल सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समेत उल्लेख गरिएको छ २१ माघ, २०७६ Share
भूमिहीनलाई जग्गा दिन कानुनी आधार तयारसरकारले भूमिहीन सुकुुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन कानुनी आधार तयार गरेको छ । भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासीको समस्या सधैंका लागि समाधान गर्न र भूमिमा पहुँच स्थापना गर्न कानुनी आधार तयार भएको हो२० माघ, २०७६ Share
बालुवाटार जग्गा प्रकरण ‘उच्च अदालतले माग्यो कागजात’उच्च अदालत पाटनले बहुचर्चित बालुवाटार जग्गा प्रकरणका सम्पूर्ण मिसिल माग गरेको छ२० माघ, २०७६ Share
साधारणमा पनि सुपर चार्जिङ बराबरको लगानीनेपाल विद्युत् प्राधिकरणले सुपर चार्जिङ स्टेसन बराबरको लगानीमा साधारण चार्जिङ स्टेसन निर्माणको प्रक्रिया अघि बढाएको छ२० माघ, २०७६ Share
आईसीपी हुँदै छुट्न थाले गाडीतेस्रो मुलुकबाट पैठारी गरिएको सामान बोकेका कन्टेनर र भारतबाट पेट्रोलियम पदार्थ बोकेर आएका ट्याङ्कर तथा ग्यासका बुलेट आईसीपीको बाटो हुँदै नेपाल प्रवेश गराइएको विराटनगर भन्सार कार्यालय, रानीका सूचना अधिकृत मणिराम पौड्यालले जानकारी दिए१९ माघ, २०७६ Share
तराई–मधेस समृद्धि कार्यक्रम : ठूला परियोजना सञ्चालनमाभौतिक पूर्वाधार र मानवीय विकासलाई अन्य जिल्लामा जस्तै तराई–मधेसमा पनि समानुपातिक रूपमा अगाडि बढाउन गत वर्षबाट सुरु भएको तराई–मधेस समृद्धि कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाएको हो १९ माघ, २०७६ Share
प्राकृतिक ताल सुक्दै, कृत्रिम बनाइँदैनेपालमा सिमसार क्षेत्रका रूपमा रहेका ताल, तलैया, घोल, नदी, चिस्यानका क्षेत्रमा ह्रास आएको संरक्षणकर्र्मीहरू बताउँछन् । पर्सा राष्ट्रिय निकुञ्ज देशका विभिन्न संरक्षण क्षेत्रमध्ये अत्यधिक सुक्खा क्षेत्रमा परिणत हुँदैछ१९ माघ, २०७६ Share
रोपवे पुनः सञ्चालन गर्न अध्ययनमालसामान ढुवानीका साथै रोपवेमार्फत हेटाैंडादेखि काठमाडौैंसम्म आवतजजावतसमेत गर्ने गरी पुनः सञ्चालनका लागि अध्ययन सुरु गरिएको उनले स्पष्ट पारे१९ माघ, २०७६ Share
साना कुरामै रमाए स्थानीय तहस्थानीय तहका जनप्रतिनिधिको करिब तीन वर्ष अलमलमै बितेको छ । दुर्गम स्थानीय तहमा कर्मचारीको र कानुनको अभावमा कार्य सम्पादन समस्या भएको गुनासो यथावत् छ१८ माघ, २०७६ Share