ढल्केवर सबस्टेसन पुसमा सञ्चालन हुनेधनुषामा निर्माणाधीन ४०० केभी ढल्केवर सबस्टेसन पुसभित्र सञ्चालन गर्न सकिने अवस्थामा पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।२० मंसिर, २०७६ Share
‘मिनी संसदमा सभामुखकै खोजी’संघीय संसद् अधिवेशनको तयारी भइरहँदा समितिका बैठकहरू पनि बाक्लिएका छन् । विचाराधीन विधेयकका दफाबार छलफलमा समितिहरू जुट्न थालेका छन् २० मंसिर, २०७६ Share
राहदानी सेवा प्रभावकारी बनाउने प्रयासशौचालयबाट गेटतिर बगेर आउँदै गरेका तरल शौचका दुर्गन्धले हरेकका नाक खि¥याउँदै थियो ।२० मंसिर, २०७६ Share
अपाङ्गता भएका महिलामाथि शारीरिक हिंसामहिला हिंसाविरुद्धको १६ दिने अभियान र अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको सन्दर्भ पारेर बुधबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल महिला सङ्घले सार्वजनिक गरेको तथ्याङ्कमा अपाङ्गता भएका ७२ प्रतिशत महिला शारीरिक हिंसामा परेको पाइएको छ१९ मंसिर, २०७६ Share
बूढीगण्डकी मुआब्जा विवादबहुचर्चित बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रअन्तर्गत पर्ने गोरखाको आरुघाट र आर्खेतका साथै धादिङको मुआब्जा निर्धारण भएपछि त्यो क्षेत्रका सर्वसाधारण चिन्तित भएका छन्१९ मंसिर, २०७६ Share
साना दलले विकल्प दिन सकेनन्१४ मंसिरमा १४ गते सम्पन्न उपनिर्वाचनमा पनि विगतकै प्रवृत्ति देखियो । ठूला दलहरूकै उम्मेदवार विजय भए भने विकल्पका रूपमा अन्य दल आउन सकेनन्१९ मंसिर, २०७६ Share
जापान जाने श्रमिक छनोट सीप परीक्षामा सबै फेलवैदेशिक रोजगारीका लागि आकर्षण गन्तव्य मानिएको जापानमा पहिलो चरणमा नेपाली श्रमिक जान नपाउने भएका छन्१९ मंसिर, २०७६ Share
दुई महिनामा ३१ हजार श्रमिक मागवैदेशिक रोजगारीका लागि मलेसियाबाट पछिल्लो दुई महिनाको अवधिमा ३१ हजार २०१ श्रमिकका लागि माग आएको छ१८ मंसिर, २०७६ Share
चन्द्रगढी विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य बनाइनेझापाको चन्द्रगढी विमानस्थललाई अन्तर्राष्ट्रिय उडानसहितको क्षेत्रीय विमानस्थलका रूपमा विकास गरिने भएको छ । यसको विस्तृत गुरुयोजना बनिसकेको र गुरुयोजनाअनुसार काम सुरु भएको समेत बताइएको छ१८ मंसिर, २०७६ Share
राजधानीमा खाल्डाखुल्डी पुरिँदैकाठमाडौं उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी पुर्ने कार्य सुरु भएको छ । दुई महिनाभित्र सडकका खाल्डाखुल्डी पुरिनेछ । यो अभियानअन्तर्गत मंगलबार कोटेश्वर–चाबहिल सडक खण्डमा खाल्डाखुल्डी पुर्ने काम भयो १८ मंसिर, २०७६ Share
तुइनबाटै कर्णाली वारपारसुसाउँदो कर्णाली नदीमाथि लट्ठामा बाँधिएर तुइन तर्नुपर्दा बाँच्ने आशा कमै हुने गरेको भए पनि आजसम्म चलेको सर्केगार्ड गाउँपालिका वडा नं. ४ का बबर पालले बताए ।१७ मंसिर, २०७६ Share
पृथ्वीनारायण शाहको सालिक सिंहदरबारअगाडि नराखिएको भए...तत्कालीन राजा पृथ्वीनारायण शाहको सालिक सिंहदरबारको मूल ढोका सामुन्ने नठड्याइएको भए कहाँ हुन्थ्यो होला ? वास्तवमा त्यो सालिकलाई त्यहाँ राख्ने सुरुको निर्णय नै थिएन१७ मंसिर, २०७६ Share
सामाजिक सुरक्षा भत्ताले दैनिकी सहजहात र औँलाको चाल, अनुहार र शरीरको हाउभाउको माध्यमबाट आफ्नी छोरीका लागि लुगा खरिद गर्दै थिए, आशिष रायमाझी१७ मंसिर, २०७६ Share
पुनः श्रम स्वीकृतिका लागि ई–टोकन सुरुवैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिन श्रम कार्यालयमा गएर घण्टौं लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ१६ मंसिर, २०७६ Share
देशको शिर उच्च बनाउँदै महिला भलिबल खेलाडीयो उत्साह महिला भलिबल टिमका सदस्य र प्रशिक्षकमा मात्र सीमित भएन । बाइस वर्षको अन्तरालमा सिङ्गो देशले नै शिर उँचो राख्ने अवसर प्राप्त गर्यो । भलिबल नेपालको राष्ट्रिय खेल हो । पुरुषतर्फको प्रतिस्पर्धामा भने नेपाल बाहिरिइसकेको छ । महिला भलिबल टोली देशको साख राख्न सफल बनेका छन् ।१६ मंसिर, २०७६ Share
प्रदेश र स्थानीय सरकारमा समन्वय अभावकेन्द्रीकृत राज्य प्रणालीभन्दा विकेन्द्रित राज्य प्रणालीमा मनपरी देखिएको छ । स्थानीय सरकारसँग प्रदेश सरकारले समन्वय नगर्दा पुरानो परिवेशभन्दा सङ्घीयतामा मनपरी बढेको जनप्रतिनिधिले बताउने गरेका छन्१६ मंसिर, २०७६ Share
पुनःनिर्माण प्राधिकरणले ल्यायो विशेष कार्यक्रमपहिलो किस्ताबापतको रकम बुझेर पनि निजी आवास निर्माण गर्न नसकेका भूकम्पपीडित लाभग्राहीका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विशेष सहयोग कार्यक्रम ल्याएको छ१५ मंसिर, २०७६ Share
साइकलमैत्री बन्दै ललितपुरझन्डै तीन दशकअघि काठमाडौँको सडकमा सवारीको चाप आजको जस्तो थिएन । त्यसमाथि मोटरसाइकल र कारमा मानिसको पहुँच कम थियो । त्यस बेला साइकलको पनि बेग्लै शान थियो१५ मंसिर, २०७६ Share