कर्णालीमा पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना हुनेकर्णाली प्रदेश सरकारले कर्णालीमा पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमा पर्वतीय विश्वविद्यालय स्थापना गर्ने जनाएको हो१ असार, २०७७ Share
कर्णाली प्रदेशको बजेट ५० करोड घट्यो, के-के परे प्राथमिकतामा ?कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका छन्१ असार, २०७७ Share
कर्णालीमा अतिथि सत्कार खर्च कटौती, सवारी खरिदमा पनि रोकप्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले अतिथि सत्कार खर्च कटौती गरिएको बताएका छन् । अनाश्यक खर्चका रूपमा रहेको अतिथि सत्कार खर्च कटौती गरिएको बताएका हुन्१ असार, २०७७ Share
रुकुम पश्चिम घटनाः ३४ जनाविरुद्ध मुद्दा दर्ता, थुनछेक बहस भोलिरुकुम पश्चिमको चौरजहारीस्थित सोतीमा भएको सामूहिक आक्रमणपछि हत्याको घटनामा प्रहरीले ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा मुद्दा दर्ता गरेको छ ।३२ जेठ, २०७७ Share
आज कर्णालीमा ५२ जनामा कोराना, संक्रमितको संख्या ९ सय ६७ पुग्योकर्णालीमा आज ५२ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल÷पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कर्णालीमा थप ५२ जना कोरोना संक्रमित थपिएका हुन् । ३२ जेठ, २०७७ Share
कर्णालीका सांसद भन्छन् : मुख्यमन्त्री र मन्त्रीका पिएले योजना बाँडेकर्णाली प्रदेशसभाका छटौँ अधिवेशनको ११औं बैठकलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य धर्मराज रेग्मीले मुख्यमन्त्री र मन्त्रीका पिएले योजना बाँड्ने गरेको बताएका छन्३० जेठ, २०७७ Share
कालिकोट टिपर दुर्घटनाको कारण : यात्रु र चालकबीचको विवादमंगलबार बिहान कालिकोटको नरहरिनाथ गाउँपालिका–१, लालीघाटमा टिपर दुर्घटनाको कारण चालकसँग यात्रुको विवाद भएको खुलेको छ२८ जेठ, २०७७ Share
कर्णालीमा थप ३७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७ सय नाघ्योकर्णालीमा बुधबार थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा कोरोनाका ३७ जना संक्रमित फेला परेका हुन्२८ जेठ, २०७७ Share
कालिकोट दुर्घटना : २२ जनाको सकुशल उद्धार, ६ जना अझै बेपत्ताकालिकोटको लालीघाटमा भएको टिपर दुर्घटनामा २२ जनाको सकुशल उद्धार गरिएको छ । बुधबार बिहान ३९ जना सवार रहेको ना ८ ख ५१३३ को टिपर कर्णाली नदीमा खसेर दुर्घटना भएको हो२८ जेठ, २०७७ Share
कोरोनाको इपिसेन्टर दैलेखको दुल्लु अस्पतालमा आरटी पीसीआर मेसिन जडान हुनेदैलेखको दुल्लु अस्पतालमा आरटी पीसीआर मेसिन जडान हुने भएको छ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले दैलेखको दुल्लु अस्पतालमा आरटी पीसीआर मेसिन जडान गर्ने भएको हो२७ जेठ, २०७७ Share
माओवादीले बस्ती बसाएको गाउँका दुखैदु:खवसन्तपुर गाउँमा मानिसहरू अहिले पनि भेरी नदीपारिबाट पाइपमा ल्याएको पानी खाइरहेका छन् । गाउँभर खानेपानीको एउटा मात्र त्यही धारो छ । न सिँचाइको व्यवस्था छ, न त खानेपानीको२७ जेठ, २०७७ Share
जागिरबाट निकालिएपछि आत्मदाहको प्रयास गरेका आउजीको उपचारका क्रममा मृत्युअछाम बयलपाटा अस्पतालमा आत्मदाहको प्रयास गरेका साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरका सिद्धार्थ आउजीको उपचारका क्रममा मृत्यु भएको छ२६ जेठ, २०७७ Share
कर्णालीमा कोरोनाका १६ संक्रमित थपिए, संक्रमितको संख्या ६ सय ५७ पुग्योकर्णालीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थप १६ जना भेटिएका छन् । प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा कोरोनाका थप १६ जना संक्रमित भेटिएका हुन्२६ जेठ, २०७७ Share
कर्णालीमा थप १०० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४८९ पुग्योकर्णालीमा थप १०० जनामा कोरोना भाइरस संक्रमित भेटिएका छन् । प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा थप १०० जना संक्रमित भेटिएका हुन्२३ जेठ, २०७७ Share
कर्णालीमा १ सय १४ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३८९ पुग्योकर्णालीमा कोरोना संक्रमित थप १ सय १४ जना भेटिएका छन् । स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा थप १०६ जना संक्रमित भेटिएका हुन्२२ जेठ, २०७७ Share
दैलेखमा आज मात्रै १ सय ५ जना संक्रमित थपिए, कर्णालीमा संक्रमितको संख्या ४ सय नजिकदैलेखमा आज एकै दिन १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका १ सय ५ जनासहित मुगुका १ जना गरी १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो२२ जेठ, २०७७ Share