कर्णाली प्रदेशमा संचालन नै नभएका उद्योगलाई लाखौँ अनुदानसंचालन नै नभएका उद्योगहरूलाई कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत जिल्ला डिभिजन वन कार्यालयहरूले भुक्तानी दिएका छन्३ साउन, २०७७ Share
कर्णाली प्रदेशले रकमान्तर गरी ३४ करोडभन्दा बढीका सवारी किन्योमहालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/०७६ लेखापरीक्षणमा कर्णाली प्रदेश सरकारले रकमान्तर गरेर ३४ करोडभन्दा बढी मूल्यका सवारी साधन खरिद गरेको देखिएको छ३ साउन, २०७७ Share
नियमभन्दा बढी लिन्छन् कर्णालीका पदाधिकारी दैनिक भ्रमण भत्ताकर्णाली प्रदेशमा नेपाल सरकारको भ्रमण खर्च नियमावली २०६४ ले तोकेकोभन्दा बढी दैनिक भ्रमण भत्ता लिने गरेको खुलेको छ । ३ साउन, २०७७ Share
कर्णाली प्रदेश सरकारद्वारा विनाटेण्डर करोडौँका सामान खरिदतर, कर्णाली प्रदेश सरकारका विभिन्न निकायले करोडौँका सामान खरिद गर्दा विनाप्रतिस्पर्धा सोझै खरिद गरेको महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७७ ले औँल्याएको छ२ साउन, २०७७ Share
महालेखा भन्छ : कर्णाली प्रदेशको अधिकांश खर्च नियमविपरीतमहालेखा परीक्षकको ५७औँ वार्षिक प्रतिवेदनले कर्णाली प्रदेश सरकारले गरेको अधिकांश खर्च नियमविपरीत भएको देखाएको छ । आर्थिक वर्ष २०७५/०७६ को लेखा परीक्षणमा कर्णाली प्रदेश सरकारले गरेको अधिकांश खर्च नियमविपरीत पाइएको हो१ साउन, २०७७ Share
डा. केसीले तिरिदिए भत्ताको रकमबाट किसानको ऋण कर्णाली प्रदेश अस्पताल सुर्खेतका कार्यरत डाक्टर नवराज केसीले सरकारले दिएको ‘दुर्गम विशेष भत्ता’ को रकमबाट किसानको ऋण तिरिदिएका छन्१ साउन, २०७७ Share
‘कर्णाली प्रदेशका ४ जिल्लाका सयौं बस्ती असुरक्षित’कर्णाली विकास आयोगले आयोजना गरेको ‘कर्णाली क्षेत्रको १० वर्षे विकास योजनाको कार्यान्वयन’ सन्दर्भमा हुम्ला, जुम्ला, मुगु र कालिकोट जिल्लाको असुरक्षित रहेको प्रतिवेदनले उल्लेख गरेको थियो३० असार, २०७७ Share
बाढीपीडितको बिचल्ली, मन्त्रीले लगेको खाद्यान्न पीडितसम्म पुगेनबाढीपीडित भएको ठाउँमा बस्न नसकेर हेलिकाेप्टर लिम्सा खोला किनार र ठकुरी जिरीस्थित मकैबारीमा बस्यो । खाद्यान्न र गैरखाद्यसामग्री त्यहीँ छोडेर विस्थापितसम्म नपुगी मन्त्रीसहितको टोली फर्किएको छ२९ असार, २०७७ Share
जाजरकोटमा २ जनाको शव भेटियो, ५ अझै बेपत्ताजाजरकोटको बारेकोट गाँउपालिका–४ जिरिको सार्की टोलमा बिहीबार राति गएको पहिरोमा परि बेपत्ता भएका थप २ जनाको शव फेला परेको छ । शनिबार २ जनाको शव फेला परेको हो२७ असार, २०७७ Share
कर्णालीमा शनिबार थप ७ मा कोरोना संक्रमण, १८ जना डिस्चार्जकर्णालीमा पछिल्लो २४ घण्टामा थप ७ जनाले कोरोना संक्रमण देखिएको छ भने १८ जनाले कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन्२७ असार, २०७७ Share
कर्णालीमा असारे खर्च : २५ दिनमा साढे २ अर्ब भुक्तानीकर्णाली प्रदेश सरकारले असार महिनामा मात्र झण्डै साढे २ अर्ब रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्षको अन्तिम महिनामा २ अर्ब ४३ करोड ७५ लाख ८० हजार ७५५ रुपैयाँ भुक्तानी गरेको हो२७ असार, २०७७ Share
जाजरकोट पहिरोः ४ जनाको शव फेला पर्यो बारेकोट गाउँपालिका–४ सार्कीगाउँमा गत राति गएको पहिरोमा बेपत्ता भएका १२ जनामध्ये ४ जनाको शव फेला परेको छ२६ असार, २०७७ Share
जाजरकोटमा पहिरोले घर बगाउँदा पाहुनासहित १२ जना बेपत्ताजाजरकोट बारेकोट गाउँपालिका-४ सार्कीगाउँमा गएराति आएको पहिरोले घर बगाउँदा १२ जना बेपत्ता भएका छन् । २६ असार, २०७७ Share
कर्णालीमा १ हजार ३२१ जनाले जिते कोरोना, २३४ जना मात्र सक्रिय संक्रमितकर्णालीमा पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना संक्रमितण संक्रमणमुक्त भएका छन्२५ असार, २०७७ Share
कर्णाली प्रदेश अस्पतालमा कार्यरत चिकित्सकसहित ४ जनामा कोरोना संक्रमणकर्णाली प्रदेश अस्पतालमा कार्यरत २ चिकित्सकसहित ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ२४ असार, २०७७ Share
१० लाखको योजनाको डीपीआर खर्च नै साढे ४ लाखकालिकोट जिल्लाको शुभकालिका गाउँपालिका–२ मा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास कार्यालय कालिकोटले आर्थिक वर्ष २०७६/०७७ मा सञ्जेलवाडा, बागथला कुइँकेलवाडा ग्रामीण कषि सडक निर्माणको १० लाखको योजनामा ४ लाख ५१ हजार डीपीआर खर्च लागेको छ२२ असार, २०७७ Share