केन्द्रको रीत र सर्वोच्चको रिटले रोकियो राजधानीसुदूरपश्चिम प्रदेशको स्थायी राजधानी घोषणा भएको एक वर्ष पूरा भएको छ । यो अवधिमा प्रदेश सरकारले राजधानीका लागि जग्गासमेत प्राप्त गर्न सकेको छैन१३ असोज, २०७६ Share
दसैं–तिहारमा कैलालीको सुरक्षा व्यवस्था कडादसैं–तिहारलाई मध्यनजर गर्दै कैलालीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेश राजधानीसमेत रहेको कैलालीमा प्रहरीले विशेष सुरक्षा योजना तय गरेको हो ।९ असोज, २०७६ Share
दुरुत्साहन मुद्दा लागेपछि ३ वर्षीया छोरी मारेर बुबाले गरे आत्महत्यादुरुत्साहनको मुद्दा लागेपछि कैलालीमा बुवा–छोरीले आत्महत्या गरेका छन् । गौरीगंगा नगरपालिका–५ का रामबहादुर कलेलले सल्पास (विषादी) खाएर आत्महत्या गरेका हुन् । उनले आफू मर्नुअघि तीन वर्षीय छोरी अनुष्कालाई पनि सल्पास खुवाएर मारेका छन्७ असोज, २०७६ Share
राजधानीसँगैको गाउँ, जहाँका जनता फोन गर्न धनगढी पुग्नुपर्छसुदूरपश्चिम प्रदेशको राजधानी हो धनगढी । प्रदेशको अन्य क्षेत्रभन्दा यहाँ थोरै विकास भएको छ । तर धनगढी बजारसँगै जोडिएको एक गाउँ सञ्चारको पहुँच बाहिर छ७ असोज, २०७६ Share
९९ लाख धरौटीमा छुटेका राजाराम लाखौं रकम ठगेर फरारसञ्चालक चौधरीले १८ महिने कोर्ष भनेर भर्ना लिए पनि ३ महिने तालिम भनेर सिटिइभिटीबाट मान्यता लिएको भेटिएको उनले बताए६ असोज, २०७६ Share
प्रदेश सरकारविरुद्ध ठेक्कापट्टासहित ३२ मुद्दासुदूरपश्चिम प्रदेश सरकार गठन भएदेखि हालसम्म विभिन्न ३२ वटा मुद्दा परेका छन्६ असोज, २०७६ Share
मुक्त कमैयाको अमुक्त पीडासुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट करिब ८५ किलोमिटर पूर्वमा छ एक मुक्त कमैया शिविर छ । हिक्मतपुरस्थित उक्त शिविरमा बसेकाहरूका आ–आफ्नै कथाव्यथा छन् । शिविरमा आश्रय लिइरहेकाहरूको मात्रै होइन, शिविरकै स्थिति पनि नाजुक छ, दर्दनाक छ ।४ असोज, २०७६ Share
सुदूरपश्चिममा स्क्रब टाइफस : दुई जनाको मृत्यु ,१ सय ३८ संक्रमितसुदूरपश्चिम प्रदेशमा स्क्रब टाइफसबाट दुई जनाको मृत्यु भएको छ । कैलाली गेटाका १५ वर्षीय भरत खाती र बझाङको वित्थडचिरका २३ वर्षीया सरस्वती सिंहको स्क्रब टाइफसबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ४ असोज, २०७६ Share
सुदूरपश्चिमको आवाज : संशाेधनपछि मात्रै दीपावलीसंविधान जारी भएको तीन वर्ष बितिसक्दा पनि मौलिक हक अन्तर्गतका कानुन बल्ल फास्ट ट्रयाक मार्फत पारित हुनुले जनताको परिवर्तनका आकांक्षा जहाँको त्यहीँ सीमित भएको देखिएको छ३ असोज, २०७६ Share
म बालश्रमिक हुँ दाइम सानै हुँदा बुबाको निधन भयो । त्यसको केही वर्षमा आमाले अर्को बिहे गरेर जानुभयो । अनि म र मेरी बहिनीको बिचल्ली भयो३० भदौ, २०७६ Share
सुदूरपश्चिममा डेंगु : एकको मृत्यु,२७ जनामा संक्रमणसुदूरपश्चिम प्रदेशमा डेंगुको संक्रमण फैलिन थालेको छ । पछिल्लो डेढ महिनामै २७ जनामा संक्रमण देखिएको छ भने १ जनाको मृत्यु भएको छ२६ भदौ, २०७६ Share
१२ वर्षसम्म पनि बनेन धनगढी–खुटिया फास्ट ट्रयाक२०६४ सालमा कालोपत्रे गरिएको १० किलोमिटर सडक त्यसको एक वर्षपछि सडक दिपायल खुटिया फास्ट ट्रयाकमा पर्ने गरी काम थाल्ने भनिए पनि त्यसको काम अघि बढ्न नसक्दा धनगढीदेखि खुटियासम्मको सडक अलपत्र छ२५ भदौ, २०७६ Share
प्रहरीको भेषमा युवती अपहरण, ३ जना पक्राउनक्कली प्रहरी बनेर मध्यरातमा युवतीको अपहरण गर्ने तीन जनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ२५ भदौ, २०७६ Share
नेकपा नेताको गाडीमा आगजनीकैलालीमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक स्थानीय नेताको गाडीमा आगजनी गरिएको छ२४ भदौ, २०७६ Share
राष्ट्रिय गौरवका आयोजना ओझेलमासुदूरपश्चिममा १८ हजार १ सय ४९ मेगावाट जलविद्युत् उत्पादन क्षमता छ । तर हालसम्म ४१.८ मेगावाट जलविद्युत् मात्रै उत्पादन भएको छ२४ भदौ, २०७६ Share
हुलाकी सडकसम्बन्धी विवाद समाधानकैलालीमा लामो समयदेखि बसन्ता जैविक मार्गक्षेत्रका रुखले अवरुद्ध हुलाकी सडकको विवाद समाधान भएको छ२४ भदौ, २०७६ Share
नदीजन्य तस्करी बढ्दो, सात ट्रयाक्टरसहित सात जना पक्राउकैलालीका नदीहरूबाट मापदण्ड विपरित नदीजन्य पदार्थको उत्खनन् बढेको छ२४ भदौ, २०७६ Share
बाँच्न मन छ तर पैसा छैनसुदूरपश्चिम प्रदेशमा मिर्गौलाको उपचार सहज छैन । सेती प्रादेशिक अस्पताल धनगढीमा डायलासिसको सुविधा भए पनि उक्त सेवा प्रभावकारी नबन्दा समस्या भइरहेको छ२३ भदौ, २०७६ Share