ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
जादुवाला शिक्षक
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
जादुवाला शिक्षक
Sun, Apr 20, 2025
७ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
जीवन बिष्ट
समाचार
सुदूरपश्चिममा १२ करोडकाे लागतमा चिस्यान केन्द्र बन्दै
कैलालीको पहलमानपुरमा निर्माणाधीन सुदूरपश्चिम प्रदेशकै ठूलो चिस्यान केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । गत चैत्र महिनाबाट निर्माण कार्य सुरु गरिएको चिस्यान केन्द्र पुस मसान्तबाट सञ्चालनमा ल्याउने तयारी छ
२३ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा नेकपाका कृष्ण तामाङ बिजयी
कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा नेकपाका कृष्ण बहादुर तामाङ बिजयी भएका छन्। उनी ५ सय २८ मत ल्याउँदै बिजयी भएका हुन्। उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका दिलबहादुर तामाङले ३ सय १० मत पाएका छन्
१४ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सुदूरपश्चिममा उपनिर्वाचनको तयारी पूरा, ७ पदका लागि २१ उम्मेदवार
निर्वाचन हुने सम्पूर्ण स्थानमा मतपत्र पुगिसकेको र आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । सातवटा रिक्त वडाध्यक्ष पदका लागि २१ जना उम्मेदवार चुनावी मैदानमा छन् भने १० हजार ९ सय ३७ मतदाताले भाग लिन पाउने छन् । भोलि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ
१३ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
खै स्मार्ट लाइसेन्स ?
यातायात कार्यालयको लापरबाही र ढिलासुस्तीले सवारी चलाउन योग्य हुँदाहुँदै पनि स्मार्ट कार्ड नबन्दा समस्या खेप्नुपरेको भन्दै सेवाग्राही आक्रोशित छन्
१३ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
टेण्डर पाउन कर चुक्ता प्रमाणपत्र नै कीर्ते
सरुवा भएका कर अधिकृतको हस्ताक्षर स्क्यानिङ गरी मेडिसिनले कर चुक्ताको प्रमाणपत्र बनाएको हो । यस्तै, डिस्ट्रिब्युटर्सले कर चुक्ता प्रमाणपत्र कीर्ते गरेको उजुरी परेपछि आन्तरिक राजस्व कार्यालय कैलालीले गेटा आखा अस्पतालबाट कागजपत्रहरू नियन्त्रणमा लिएको छ
१२ मंसिर, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
धनगढी विमानस्थल आइतबारदेखि आंशिक बन्द
धावनमार्ग मर्मतसम्भार तथा स्तरोन्नतीका लागि धनगढी विमानस्थल आइतबारदेखि एक महिना आशिंक बन्द हुने भएको छ ।
३० कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पहिला देशका लागि लडौं, जनताका लागि त सास रहुन्जेल लड्नु छँदै छः डा. केसी
चिकित्सा क्षेत्र सुधार र स्वास्थ्य सेवामा आमनागरिकको समान पहुँचको माग राखेर सत्रौं अनशनका लागि सुदूरपश्चिमको डडेल्धुरा पुगेका केसी नौ दिनसम्मको अनशन स्थगन गरेर काठमाडौं प्रस्थान गरेका छन्
२९ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
'१७२ ठाउँमा १५ लाख रोपनी नेपाली भूमि भारतले मिचेकाे छ'
कालापानी, लिपुलेक र लिम्पियाधुरा सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको व्यास गाउँपालिकाभित्र पर्ने भूभाग हुन् । तर, भारतले नेपालको यिनै भूभागलाई समावेश गरी १६ कात्तिकमा राजनीतिक नक्सा सार्वजनिक गर्याे
२७ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मौलिक पहिरनको सकस
साँझ बिहान घरको काम सकेर दिउँसो र रातको समयमा परम्परागत (अगिया) चोली र (घघरीया) गुन्यू सिउनु उनको दैनिकी नै हो । उनी एउटा सानो सियोको मद्दतले आफ्नो सम्पूर्ण पोशाक तयार गर्छिन
२४ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सुदूरपश्चिममा उपनिर्वाचनको तयारी तीव्र
सुदूरपश्चिम प्रदेशका विभिन्न पाँच जिल्लाका स्थानीय तहमा आगामी १४ मंसिरमा हुने उप–निर्वाचनको तयारी तीव्र पारिएको छ
२१ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भारतले नेपाली भूमि आफ्नो नक्सामा समेटेपछि सुदूरपश्चिममा प्रदर्शन
सत्तारुढ दल नेकपासम्बद्ध युवा संघ र विद्यार्थी संगठनले बुधबार धनगढीमा विरोध प्रदर्शन गरेका हुन्
२० कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सवा ६ करोडका १६ अत्याधुनिक एम्बुलेन्स वितरण
प्रदेशको स्वास्थ्य सेवालाई गुणस्तरीय तथा छिटोछरितो बनाउने उद्देश्यका साथ मन्त्रालयले ती एम्बुलेन्स खरिद गरेको हो
२० कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सरकारले तोकेको धानको मूल्य कार्यान्वयनमा आएन
गतवर्ष मोटा धानको प्रतिक्विन्टल २ हजार २ सय ३१ रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल २ हजार ४ सय ६० रुपैयाँ मूल्य तोकिएको थियो
१७ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मन्त्रालयमै थन्किए सवा ६ करोडमा किनेका १६ अत्याधुनिक एम्बुलेन्स
सुदूरपश्चिम प्रदेशमा एम्बुलेन्स अभावले अधिंकाश बिरामी ज्यान गुमाउन बाध्य छन् । सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहमा एम्बुलेन्सको पहुँच पुग्न सकेको छैन ।
१५ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सुदुरपश्चिममा रसायनिक मलको चरम अभाव
सुदूरपश्चिम प्रदेशको ३ लाख २२ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये साढे १ लाख हेक्टरमा सधैं मल अभाव हुने गरेको छ । प्रादेशिक कृषि निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकले मागभन्दा आधा कम मल आपूर्ति भइरहेको देखाएको छ
१३ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
फूलको अभावले तिहारमा कृत्रिम फूलमाला छ्यापछ्याप्ती
तिहार भित्रिएसँगै सुदूरपश्चिमका गाउँ सहर कृत्रिम फूलमालाले रंगिन बनेका छन् । तिहारमा सकभर मखमकली र सयपत्री माला लगाइन्छ । तर मखमली र सयपन्त्री फूलको स्थान कृत्रिम मालाले लिन थालेको छ
९ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
धनगढीलाई प्राविधिक शिक्षालय संचालनको अनुमति
धनगढी उपमहानगरपालिकाले आफ्नै प्राविधिक शिक्षालय सञ्चालनको अनुमति पाएको छ
८ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सरकारी ट्रयाक्टर मलामी बोक्न प्रयोग
कैलालीको बर्दगोरिया गाउँपालिकाको फोहर व्यवस्थापनका लागि खरिद गरिएको ट्रयाक्टर मलामी बोक्न प्रयोग गरिएको छ । बुधबार बौनियाका एक स्थानीयको मृत्युु भएपछी उक्त ट्रयाक्टर मलामी बोकेर चिसापानी (कर्णाली) पुगेको थियो
७ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
धान नपसाएपछि बिउ बिक्रेतामाथि कारबाही
कैलाली र कञ्चनपुरमा रोपिएको ‘गरिमा’ जातको धान नपसाएपछि बिउ विक्रेतामाथि कारबाही प्रक्रिया अघि बढेको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरले दुवै जिल्लाका धानको बिउ बिक्रेताको तथ्यांक संकलनको काम सुरू गरेको हो
४ कात्तिक, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
7
8
9
10
Next
सर्च गर्नुहोस्