थारु बस्तीमा माघीको रौनकमाघीमा थारु समुदायको मुख्य परिकारका रूपमा ढिक्रीलाई लिने गरिएको छ । यो पर्वमा ढिक्रीको ठुलो महत्वमा रहने धनगढीका स्थानीय फुलराम चौधरीले बताए२६ पुस, २०७६ Share
होर्डिङ बोर्ड राख्ने होडबाजी, कुरूप बन्दै धनगढीसुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा राखिएका अव्यवस्थित होर्डिङ बोर्डका कारण धनगढी बजार कुरूप बन्दै गएको छ२२ पुस, २०७६ Share
सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन ६ माघबाटसुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन ६ माघबाट हुने भएको छ । सोमबार बसेको सुदूरपश्चिम प्रदेशको मन्त्री परिषद् बैठकले ६ माघ दिउँसो २ बजे बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो२१ पुस, २०७६ Share
१ लाख ६० हजार घूससहित वन उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्ष पक्राउकैलालीमा १ लाख ६० हजार घूससहित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्ष पक्राउ परेका छन्२१ पुस, २०७६ Share
सुदूरपश्चिममा भ्रमण वर्ष २०२० को शुभारम्भसुदुरपश्चिम प्रदेशमा विविध कार्यक्रम आयोजना गरी नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गरिएको छ१६ पुस, २०७६ Share
सुदूरपश्चिममा भ्रमण वर्षको यसरी हुँदै छ शुभारम्भनेपाल भ्रमण वर्ष २०२० आजदेखि सुरु हुँदैछ । सुदूरपश्चिम प्रदेश पनि नेपाल भ्रमण वर्षको शुभारम्भका दिन विविध कार्यक्रम गर्दैछ१६ पुस, २०७६ Share
‘श्रीमान् बिना छोरी पाइस् भनेर कुरा काट्छन्’कल्पनाका आँखा भरी आँसु भए । उनले रुँदै भनिन्, ‘जीवनको कुनै मोडमा यस्तो दुःख पाउला भनेर सोचेकी पनि थिइनँ१५ पुस, २०७६ Share
भ्रमण वर्ष २०२०ः धनगढीका पर्यटकीय स्थल घुम्न निःशुल्क बस सेवाभ्रमण वर्ष २०२० लाई लक्षित गर्दै धनगढीका पर्यटकीय स्थल घुम्न निःशुल्क बस सेवा सुरु गरिने भएको छ । धनगढी उपमहानगरपालिकाले भ्रमण वर्ष सफल बनाउन सुरुका ५ दिन पर्यटकका लागि निःशुल्क बस सेवा उपलब्ध गराउने भएको हो१४ पुस, २०७६ Share
दुरुत्साहनका मुद्दा झुटा ठहरिँदै, सफाइ पाउँदै प्रतिवादीआत्महत्या दुरुत्साहनको कानुन लागू भएयता कैलाली जिल्ला अदालतमा त्यससम्बन्धी २० वटा मुद्दा दर्ता भएका छन् । जसमा ६ वटा फैसला भएर १४ वटा फैसला हुन बाँकी छन् । फैसला भएका सबै मुद्दामा प्रतिवादीले सफाइ पाएको स्रेस्तेदार गिरीले जानकारी दिए१३ पुस, २०७६ Share
कांग्रेसले औंल्यायो कैलालीका सात स्थानीय तहको भ्रष्टाचारपार्टीको सरकार रहेको धनगढी उपमहानगरपालिका, जोशीपुर गाउँपालिका र बर्दगोरिया गाउँपालिकामा आर्थिक अनियमितता र भ्रष्टाचार सम्बन्धी प्रतिवेदनमा कुनै कुरा उल्लेख गरिएको छैन । नेकपाको सरकार रहेका टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका र मोहन्याल गाउँपालिकाको बारेमा पनि प्रतिवेदन बोलेको छैन८ पुस, २०७६ Share
समायोजनमा परेका कर्मचारीलाई आफ्नो स्थानमा जान निर्देशनकर्मचारी समायोजनको निर्देशन विपरीत सेती प्रादेशिक अस्पतालले समायोजन भएका क्षेत्रमा जान निर्देशन दिएको छ४ पुस, २०७६ Share
जडीबुटी खाेज्न हिँडेका दुई जनाकाे हिउँमा पुरिएर मृत्युबझाङमा जडीबुटी संकलन गर्न गएका दुई जनाको हिउँमा पुरिएर मृत्यु भएको छ । सुर्मा गाँउपालिका–१ बस्ने १८ वर्षीय कविराज बोहरा र १४ वर्षीय सहदेव बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक गणेश बमले जानकारी दिए१ पुस, २०७६ Share
धनगढी विमानस्थल आजबाट पूर्ण रूपमा सञ्चालनमंसिरदेखि आंशिक रूपमा बन्द रहेको धनगढी विमानस्थल आजबाट पूर्ण रूपमा सुचारु भएको छ१ पुस, २०७६ Share
वर्षाले इँटा उद्योगमा १५ करोडको क्षतिवर्षातले कैलाली, कञ्चनपुरका ७० वटा इँटा उद्योगका सञ्चालकलाई सो रकमबराबरको क्षति पुगेको सेती महाकाली इँटा व्यवसायी संघका अध्यक्ष विनोदकुमार शाहले बताए३० मंसिर, २०७६ Share
संरक्षण अभावमा जीर्ण बन्दै राणाकालीन गर्भा दरबारदरबार संरक्षण गर्न सके पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिने सम्भावना हुँदाहुँदै पनि यसको संरक्षण र पर्यटकीय रूपमा विकास गर्न पहल भएको छैन । दरबार दिन प्रतिदिन भत्किने क्रममा छ ।२९ मंसिर, २०७६ Share
तीन दिनभित्रै धनगढी विमानस्थल पूर्ण रुपमा सञ्चालन गरिनेविमानस्थलको काम अहिलेसम्म ७५ सकिएको जनाइएको छ । १ पुसबाट विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याउने तयारी छ२८ मंसिर, २०७६ Share
सुदूरपश्चिममा छाउपडीका कारण १७ को मृत्यु, ३ सय ८६ बलात्कारका मुद्दासुदूरपश्चिम प्रदेशमा हालसम्म छाउपडीबाट मात्रै १७ महिलाको मृत्यु भएको छ । छाउपडीका कारण अछाम र बाजुरामा मात्रै १७ जनाको मृत्यु भएको आयोगको तथ्यांकले देखाएको छ ।२५ मंसिर, २०७६ Share