दुई वर्षअघि सडक कालोपत्रे भयो, तर खोलामा पुल बनेनसडक कालोपत्रे भए पनि गुल्मीको तम्घास–सिमलटारी सडकखण्डमा पर्ने खोलामा पुल नबन्दा स्थानीयले सास्ती व्यहोर्नुपरेको छ ।२४ असार, २०७८2 min read Share
कालीगण्डकी डाइर्भसनः लुम्बिनी प्रदेशका स्थानीय तहको पनि विरोधलुम्बिनी प्रदेशकै पाल्पाको रामापुर नगरपालिका, रम्भा गाउँपालिका र निस्दी गाउँपालिका कालीगण्डकी डाइर्भसनको विपक्षमा उभिएका छन् ।२२ असार, २०७८8 min read Share
उद्योगीलाई थाहै नदिई उद्योगमा ट्रंकलाइन जडान, उद्योगी भन्छन्– जडानको माग नगरेकाले महसुल तिर्दैनौंप्राधिकरणको ताकेतापछि उद्योगीहरूले ट्रंकलाइन प्रयोग र जडानको माग नै नगरेकाले महसुल तिर्न नसक्ने बताएका छन् ।२० असार, २०७८4 min read Share
लुम्बिनी प्रदेशकाे बजेट : अनुत्पादक क्षेत्रमा खर्च बढेको बढ्यै, विज्ञकाे चिन्ता– संघीयताको बदनाम हुने भो१९ असार, २०७८7 min read Share
लुम्बिनीमा राजनीतिक हलचल : रायमाझीले राजीनामा दिएपछि वली निर्णायकरायमाझीको राजीनामापछि विपक्षी गठबन्धनले सरकार अल्पतमा परेको भन्दै मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुपर्ने बताएको छ१९ असार, २०७८4 min read Share
सात महिनाकी गर्भवती सन्ध्याको दर्द : कमाउने श्रीमान् कोभिडले बिते, घरमा खानेकुरा छैनश्रीमान्को मृत्युपछि शोकमा डुबेकी सन्ध्याले राम्रोसँग खान पनि पाएकी छैनन् । सन्ध्यालाई शोक मात्र छैन, साँझ-बिहान के खाने भन्ने चिन्तासमेत छ१४ असार, २०७८3 min read Share
लुम्बिनी बजेट : भत्ताका लागि मात्रै बढ्यो ३६ प्रतिशत रकम, कर्मचारी प्रोत्साहनमा २५ लाखसरकारले कर्मचारी बैठक भत्ता, पदाधिकारी बैठक भत्ता र अन्य भत्तामा १९ करोडभन्दा बढी रकम खर्च अनुमान गरेसँगै अर्थशास्त्रका जानकारहरूले भने यसलाई करको दुरुपयोगको रूपमा अर्थ्याएका छन् ।१३ असार, २०७८7 min read Share
विमला वली कुन पार्टीकी सांसद ? एमाले भन्छ- हाम्री हुन्, विमला भन्छिन्- माओवादीकी हुँ१३ असार, २०७८3 min read Share
कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजना : ४० अर्ब लागत अनुमान, एक वर्षभित्र डीपीआर बनाइनेकालीगण्डकीको पानी तिनाउँ नदीमा खसालेर विद्युत् उत्पादनका साथै रुपन्देही र कपिलवस्तुमा सिँचाइ गर्ने यो आयोजनाको लक्ष्य छ१२ असार, २०७८4 min read Share
माैजुदालाई मात्र हाेइन, हुनेवाला सांसदलाई समेत गरी लुम्बिनी सरकारले छुट्यायाे १ अर्ब ६४ करोड११ असार, २०७८6 min read Share
लुम्बिनीको बजेटः यी हुन् जनताले पाउने छुट सुविधासरकारले आगामी वर्षको बजेटमा कोभिड–१९ को कारणले बाबुआमाको मृत्यु भई छोराछोरीहरूमा हस्तान्तरण हुने सम्पत्तिमध्ये घरजग्गा रजिष्ट्रेसन गर्दा लाग्ने शुल्कमा २५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ४ असार, २०७८4 min read Share
लुम्बिनी प्रदेशमा विपद् व्यवस्थापनको फितलो पूर्वतयारी, मन्त्रालयमा टेन्ट र त्रिपाल मात्रैगत वर्ष लुम्बिनी प्रदेशमा पहिरोमा परी १९ जनाको मृत्यु भएको थियो । कैयौँ परिवार विस्थापित भएका थिए । गत वर्षको विपत्तिको आकलन गर्दै पूर्वतयारीमा बस्नुपर्ने मन्त्रालयमा उद्धारका सामग्रीसमेत न्यून छन्४ असार, २०७८5 min read Share
लुम्बिनीको ढुंगा–गिट्टी बेच्ने नीतिमा विपक्षी भन्छन् - वातावरण विनास गरेर पैसा कमाउने सोचखहरे व्यवस्थापन नहुँदा वनको व्यवस्थापन नभएका कारण नदीजन्य पदार्थको बिक्री वितरण गरिने उल्लेख गरिएको छ । बजेटमा ढुंगा, गिट्टी र बालुवा भन्ने शब्द त भनिएको छैन । बजेटमा उल्लेख गरिएको नदीजन्य पदार्थले त्यसैलाई जनाउने जानकारीहरू बताउँछन्१ असार, २०७८6 min read Share
लुम्बिनी सरकारले ल्यायो ४० अर्ब ९५ करोडको बजेट [पूर्णपाठ]लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८–७९ का लागि ४० अर्ब ९५ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । १ असार, २०७८3 min read Share
घट्दै छ माटोको उर्वराशक्ति, तराईमा क्षारीय पहाडमा अम्लीयपना बढीमल तथा माटो परीक्षण प्रयोगशालाका अनुसार तराईका जिल्लाहरूमा मोटोमा क्षारीय र पहाडको माटोमा अम्लीयपना बढ्दै गएको छ । जसका कारण माटोको उर्वराशक्ति घट्दै गएको छ३१ जेठ, २०७८5 min read Share
आईसीपी बन्नुपर्ने जग्गामा गाईभैँसी चर्छन्, अर्थमन्त्री फेरि अर्कै याेजना घाेषणा गर्छन्आईसीपी निर्माण सम्झौता भएको १४ वर्ष भइसक्याे । तर, कहिलेदेखि बन्न थाल्ने हाे, अत्ताेपत्ताे छैन । नेपाल-भारत व्यापारलाई सहजीकरण गर्न अनि आयात-निर्यातलाई सहज बनाउने उद्देश्यले ०६४ सालमा दुई मुलुकबीच सम्झौता भएकाे थियाे३० जेठ, २०७८7 min read Share
लुम्बिनी प्रदेशसभामा सञ्चार विधेयक पेस : पत्रकारलाई दण्ड र मिडिया दर्ता रोक्न सक्ने, मन्त्रीलाई काउन्सिलको अध्यक्ष प्रस्तावलुम्बिनी प्रदेश सरकारले २४ जेठमा सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रदेशसभामा दर्ता गराएसँगै मस्यौदाप्रति सञ्चारसँग सम्बन्धित संस्थाहरूले आलोचना गरेको छ२९ जेठ, २०७८3 min read Share