लुम्बिनी प्रदेशसभाकी सांसद विमला वली 'सम्पर्कविहीन'बुटवलको नयाँ गाँउस्थित आफ्नै डेरामा रहेकी सांसद वली हिजो ८ बजेतिरबाट सम्पर्कविहीन भएको माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले बताए१६ साउन, २०७८2 min read Share
रूपन्देहीका दुई गाउँपालिका, जहाँ रातमा पोखरी खन्न मनाही छरूपन्देहीका दुई गाउँपालिकामा राति पोखरी खन्न पाइँदैन । खनेमा जरिवाना तिर्नुपर्छ । शुद्धोधन र गैडहवा गाउँपालिकामा माछा पोखरी खन्न यस्तो नियम लागू छ१६ साउन, २०७८3 min read Share
अमिक शेरचनको कार्यभार ग्रहण : सरकारको राजनीतिक असंस्कारलुम्बिनी सरकारका प्रवक्ता बैजनाथ चौधरीले आफूहरू बैठकमा भएकाले प्रदेश प्रमुखको स्वागतमा नगएको बताउँदै पदबहालीको औपचारिक जानकारीसमेत सरकारलाई नआएको बताए ।१५ साउन, २०७८3 min read Share
जसपाका तीन सांसदलाई निष्कासन गरेको पत्र लुम्बिनी प्रदेशसभा सचिवालयमाजनता समाजवादी पार्टी (जसपा)को आधिकारिक टुंगो लागेपछि कारबाहीमा परेमा जसपाका ३ सांसदलाई पार्टीले निष्कासन गरेको जानकारी लुम्बिनी प्रदेशसभा सचिवालयमा गराएको छ१४ साउन, २०७८2 min read Share
यस्तो छ क्यालिबेरेसन उडानको तयारीमा रहेको गौतमबुद्ध विमानस्थल (तस्वीरहरू)विमानस्थलको ग्राउन्ड र जहाजबीचको सूचना आदान-प्रदान सही छ छैन भनेर गरिने परीक्षणलाई क्यालिबेरेशन भनिन्छ१४ साउन, २०७८2 min read Share
कृषि अनुदानमा बेथिति : ३० वर्षअघि मरेका मान्छेका नाममा समेत अनुदान रकम सिफारिसवडा अध्यक्ष रमेशप्रसाद निषाद भने गैरकिसानले अनुदान रकम नपाएको बताउँछन् । ‘ज–जसले खेती गरेका छन्, उनीहरूले अनुदान रकम पाएका छन् । गैरकिसान कसैले पनि अनुदान पाएका छैनन्,’ उनले भने ।१३ साउन, २०७८4 min read Share
अल्पमतका शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेको दाग बोकेर बाहिरिए धर्मनाथनयाँ सरकार गठनपछि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएको छ । उनको स्थानमा गण्डकी प्रदेशका पूर्वप्रदेश प्रमुख माओवादी केन्द्रका नेता अमिक शेरचनलाई पठाएको छ१२ साउन, २०७८6 min read Share
उपेन्द्र यादवले जसपाको आधिकारिकता पाएपछि थप संकटमा लुम्बिनी सरकारजसपाको महन्थ ठाकुर पक्षका ३ सांसदलाई सरकारमा सहभागी गराएका मुख्यमन्त्री पोखरेलले यसअघि दलीय आधारमा स्पष्ट बहुमत रहेको बताउँदै आएका थिए१२ साउन, २०७८4 min read Share
मुख्यमन्त्री पोखरेलले दोस्रो पटक शिलान्यास गरेको बधशाला निर्माणले लिएन गतिरूपन्देहीको रामनगरमा दोस्रो पटक शिलान्यास गरिएकोे पशु बधशाला निर्माणको काम निर्धारित समयमा नसकिने भएको छ ।९ साउन, २०७८4 min read Share
लुम्बिनीः जसपाको टेकोमा कहिलेसम्म टिक्ला शंकर पोखरेलको सरकार ?लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला एवं योजनामन्त्री बैजनाथ चौधरीले केन्द्रमा जसपाले विश्वासको मत दिँदा लुम्बिनी सरकारमा कुनै पनि प्रभाव नपर्ने दाबी गरे ।५ साउन, २०७८6 min read Share
लुम्बिनी प्रदेश : अध्यादेशबाट बजेट आएपछि विपक्षी गठबन्धनको अबको रणनीति के ?यादवले १९ वैशाखमा अल्पमतमा रहेको अवस्थामा पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेको विपक्षी गठबन्धनको आरोप छ । विपक्षी गठबन्धनले प्रदेश प्रमुख फेर्न केन्द्रमा लबिङ गरिरहेका छ३ साउन, २०७८6 min read Share
भैरहवा भन्सार कार्यालयले गर्यो लक्ष्यभन्दा १३ प्रतिशत बढी राजश्व संकलनविगत ३ वर्षदेखि लक्ष्यअनुसार राजस्व संकलनमा असफल हुँदै आएकोमा आर्थिक वर्ष २०७७/०७८ मा भन्सार कार्यालयले लक्ष्यभन्दा १३ प्रतिशत बढी अर्थात् १ सय १२ दशमलव ५४ प्रतिशत राजस्व संकलन गरेको हो ।२ साउन, २०७८4 min read Share
प्रदेशसभाबाट पारित नहुने भएपछि अध्यादेशबाट ल्याइयो लुम्बिनीको बजेटप्रदेशसभाबाट बजेट ल्याउँदा पारित नहुने संकेत पाएपछि सरकारले मध्यरातमा बजेट अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याएको हो१ साउन, २०७८3 min read Share
गुल्मी कांग्रेसमा आगामी नेतृत्व : पौडेल समूहका आकाङ्क्षी धेरै, माैका हेर्दै देउवाराष्ट्रिय राजनीतिमा प्रभाव राख्ने नेता चन्द्र भण्डारीले नेतृत्वमा कसलाई अघि सार्छन् भन्ने विषयलाई महत्त्वका साथ हेरिएको छ३१ असार, २०७८7 min read Share
सात महिना पनि टिकेन भैरहवा–लुम्बिनी–तौलिहवा सडकनिर्माण सम्पन्न भएको ७ महिना नबित्दै भैरहवा–लुम्बिनी–तौलिहवा सडक खण्ड जीर्ण बन्न थालेको छ३० असार, २०७८3 min read Share
सर्वोच्चको फैसलालाई स्वागत गर्दै बुटवलमा दीप प्रज्वलन [तस्वीरहरू]सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै बुटवलमा दीप प्रज्वलन गरिएको छ । सर्वोच्चको आदेशले ओलीको निरङ्कुशतालाई परास्त गरेको भन्दै बुटवलमा विपक्ष दलहरूले दीप प्रज्वलन गरेका हुन्२८ असार, २०७८1 min read Share
रूपन्देही कांग्रेस : देउवा समूहका दुई गुट नमिले पौडेल पक्ष बलियोनेपाली कांग्रेस बुटवल नगरसभापति खेलराज पाण्डेले क्षेत्रीय अधिवेशन भएर महाधिवेशन प्रतिनिधि नचुन्दासम्म आकांक्षीबारे केही थाहा नहुने बताए२८ असार, २०७८8 min read Share
लुम्बिनी प्रदेशमा तीन महानगरकाे चर्चा, के भन्छन् स्थानीय सरकार ?साढे ३ वर्षअघिदेखि चर्चा भएको महानगरको काममा प्रदेश सरकारले हातै नहाल्दा महानगराेन्मुख स्थानीय तहहरूमा कतै महानगर नबन्ने हो कि भन्ने शंकासमेत उब्जिएको छ२४ असार, २०७८5 min read Share
सडक बन्यो, पुल बनेन२४ असार, २०७८1 min read Share