नवनियुक्त मुख्यमन्त्री केसीको शपथको तयारीलुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीको शपथको तयारी गरिएको छ । प्रदेश प्रमुखको कार्यालयका उपसचिव एवं प्रवक्ता चिरञ्जीवि पौडेलले शपथग्रहणको तयारी भइरहेको बताए२८ साउन, २०७८2 min read Share
को हुन् नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी ?लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी नियुक्त भएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका ४२ सांसदको समर्थनमा केसी मुख्यमन्त्रीमा नियुक्त भएका हुन्२८ साउन, २०७८5 min read Share
४२ सांसदकाे हस्ताक्षरसहित लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा माओवादी नेता केसीकाे दाबी, शपथ आजैलुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनको तर्फबाट माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी 'साेनाम'ले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्२८ साउन, २०७८2 min read Share
लुम्बिनी प्रदेश : आलोपालो सरकारको नेतृत्व गर्ने कांग्रेस र माओवादी केन्द्रबीच सहमतिविपक्षी गठबन्धनको बैठकले ८-८ महिना कांग्रेस र माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने गरी सहमति भएको कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले जानकारी दिए । २७ साउन, २०७८2 min read Share
लुम्बिनी प्रदेश : मन्त्रिपरिषद्को बैठक सकिएलगत्तै बस्यो एमाले संसदीय दलको बैठकलुम्बिनी प्रदेशस्थित मन्त्रिपरिषद्को बैठक सकिएलगत्तै सत्तारुढ दल नेकपा (एमाले) को संसदीय दलको बैठक सुरु भएको छ । बैठक मुख्यमन्त्री निवास बुटवलमा बसिरहेको छ ।२७ साउन, २०७८1 min read Share
लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् बैठक जारी, मुख्यमन्त्री पोखरेलको विकल्प के ?सरकारबाट बहिर्गमन लगभग निश्चित भएपछि मुख्यमन्त्री शंकर पोखरेलले बुधबार बिहानै प्रदेश मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।२७ साउन, २०७८1 min read Share
प्रविधिमैत्री बन्दै रूपन्देहीका सहकारीछिटो, छरितो, सरल र सहज तरिकाले काम हुन थालेपछि सहकारीहरूले पनि प्रविधिको प्रयोग बढाएका छन्२६ साउन, २०७८3 min read Share
लुम्बिनी प्रदेश : विपक्षी गठबन्धनका सांसदलाई रिसोर्टमा राखियोलुम्बिनी प्रदेशको विपक्षी गठबन्धनका सांसद कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित राजापानी रिसोर्टमा जम्मा भएका छन् । २७ साउनको बैठकमा अविश्वासको प्रस्तावमाथि छलफल हुने भएकाले आगामी रणनीति बनाउन विपक्षी ४१ जना सांसद रिसोर्टमा जम्मा भएका हुन्२५ साउन, २०७८3 min read Share
लुम्बिनी प्रदेश : फेरि अर्को विवादमा मुछिए एमालेका प्रमुख सचेतक ढकालअपहरण शैलीमा प्रदेश सांसद विमला वलीलाई मुख्यमन्त्री निवासमै ‘बन्धक’ बनाएको आरोप लागेपछि लुम्बिनी प्रदेशस्थित एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल फेरि विवादमा तानिएका छन् ।२४ साउन, २०७८4 min read Share
सैनामैनामा बन्यो नमुना बस्ती, दसैँमा हस्तान्तरण गरिनेएउटा घर निर्माणका लागि १८ लाख खर्च भएको छ । १० घर बनाउन १ करोड ८० लाख र बिजुली, धारा लगायत जडान गर्दा २ करोड जति खर्च भएको उनले बताए । त्यसबाहेक कम्पाउन्ड वालका लागि १ करोड बढी लागेको भएको उनको भनाइ छ२४ साउन, २०७८2 min read Share
निजी अस्पताल सञ्चालकलाई लुम्बिनी प्रादेशिक अस्पतालको मेसु बनाउन मन्त्रिपरिषद्मा प्रस्ताव२३ साउन, २०७८2 min read Share
कृषि अनुदानमा बेथिति, गाउँपालिकाको अनुदानमा किनेको भैँसी हप्ता दिनमै बेच्छन् किसानअनुदानमा किनेको भैँसी कम्तिमा ३ वर्षसम्म पाल्नुपर्ने बाध्यकारी व्यवस्था गाउँपालिकाले गरेको छ ।२३ साउन, २०७८5 min read Share
कोरोना कहर:...अनि बाँच्नकै लागि यौनकर्मी बनेँ‘डिप्रेसनमा गएँ, ड्रग लिएँ । पछि साथीहरूले सम्झाएपछि बाँच्नुपर्छ भन्ने लाग्यो । काम खोज्दा केही पाइएन । बरु यौनकर्मी बनेर जिन्दगी बिताउँछु भनेर यो पेसा अँगाले,’ उनले भनिन् ।२१ साउन, २०७८5 min read Share
जीर्ण बन्दै भैरहवाको सेज : पानी चुहिन थाल्यो, व्यवस्थापनसँग उद्योगी आजितमुलुककै पहिलो निर्यातमुखी परियोजना लामो समयदेखि अलपत्र हुँदा सेज परिसर अस्तव्यस्त बनेको छ । भित्तामा लेउ लागेर कुरुप बनेको छ भने भवन चुहिएर कोठाभित्र पानी जम्मा हुन थालेको छ ।२० साउन, २०७८4 min read Share
विमला वली फेरि माओवादी केन्द्रको सम्पर्कमागत सोमबार सूर्य चिह्नबाट चुनाव जितेको र अहिले सूर्य चिह्न एमालेको रहेकाले माओवादी रोज्नु ठीक नभएको भन्दै एमालेमै रहेको बताएकी लुम्बिनी प्रदेशकी सांसद विमला वली पुनः माओवादी केन्द्रको सम्पर्कमा पुगेकी छिन्२० साउन, २०७८2 min read Share
लुम्बिनी प्रदेश : नयाँ प्रदेश प्रमुख आएसँगै सरकार फेर्न विपक्षी गठबन्धन सक्रियसोमबार सरकार गठनका लागि ४१ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखलाई निवेदन बुझाएका गठबन्धनले अविश्वासको प्रस्तावमा भने ३४ जनाको हस्ताक्षर छ ।१९ साउन, २०७८3 min read Share
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता, ३४ सांसदको हस्ताक्षरलुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई हटाउन प्रदेशका विपक्षी दलको गठबन्धनले फेरि अविश्वासको प्रस्ताव दर्ता गराएको छ१९ साउन, २०७८1 min read Share
लुम्बिनीमा नयाँ सरकार गठनको प्रक्रिया तत्काल अगाडि बढ्ला ?यसअघि १९ वैशाखमा प्रदेश प्रमुख धर्मनाथ यादवले अल्पमतमा रहेको पोखरेललाई संविधानको धारा १६८ को १ अनुसार मुख्यमन्त्री नियुक्त गरेको भन्दै २ अनुसार सरकार गठनको प्रक्रिया सुरु गर्न विपक्षीले माग गरेका हुन्१८ साउन, २०७८4 min read Share