कपिलवस्तु : कोरोना आशंंकामा आइसोलेसनमा राखिएका बिरामीको मृत्युकोरोना भाइरस (कोभिड–१९) को आशंकामा कपिलवस्तु अस्पतालको ‘आइसोलेसन’ वार्डमा उपचाररत एक बिरामीको मृत्यु भएको छ ।२४ चैत, २०७६ Share
आइसोलेसनमा मृत्यु भएका बाबुरामकाे परिवारका सदस्यकाे स्वाब अझै परीक्षण गरिएनबुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा गत १६ चैतमा मृत्यु भएका बाबुराम थापाको परिवारका सदस्यले अझै पनि स्वाब परीक्षण नगरेको पाइएको छ२४ चैत, २०७६ Share
आईसोलेसनमा मृत्यु भएका बावुरामको ९ दिनसम्म शव नउठ्नुको यस्तो छ कारणबुटवलको धागो कारखानामा निर्माण गरिएको ‘कोरोना विशेष’ अस्थायी अस्पतालको आईसोलेसनमा गत चैत १६ गते मृत्यु भएका बावुरामको शव ९ दिनसम्म पनि उठ्न सकेको छैन् ।२४ चैत, २०७६ Share
सीमावर्ती गाउँमा कोरोना पोजेटिभ भेटिएपछि रुपन्देहीसँग जोडिएका सबै नाका शिलबुटवल, २३ चैत । रुपन्देहीको सिमावर्ती भारतीय शहरमा कोरोना संक्रमित फेला परेपछि रुपन्देहीसँग जोडिएका सबै नाका शिल गरिएको छ२३ चैत, २०७६ Share
भैरहवाको गहुँबालीमा आजदेखि कोरोना परीक्षण सुरुभैरहवास्थित गहुँबालीमा बनाइएको प्रयोगशालामा दिउँसो मेसिन जडान भएपश्चात् परीक्षण सुरू भएको हो२३ चैत, २०७६ Share
कोरोनाबारे सूचना दिन प्रदेश ५ ले बनायो मोवाइल एप, सचिवालयको २३ लाख सहयोगप्रदेश ५ सरकारले कोरोना भाईरसवारे जानकारी दिन र प्रदेश भरका सूचना संकलन एवं सम्प्रेषण गर्न मोबाईल एप निर्माण गरेको छ । एपको माध्यमबाट कोभिड १९ संग मिल्ने लक्षण देखिएका व्यक्तिहरुका विवरणको विवरण पठाई उपचार तथा व्यवस्थापनमा मद्दत गर्न सकिनेछ२३ चैत, २०७६ Share
चिकित्सक संघ लुम्बिनी शाखाद्वारा एम्बुलेन्स चालकलाई पीपीई सहयोगएम्बुलेन्स चालकका लागि नेपाल चिकित्सक संघ, लुम्बिनी शाखाले व्यक्तिगत सुरक्षा औजार (पीपीई) सहयोग गरेको छ ।२३ चैत, २०७६ Share
भारतीय तरकारीले जोखिम बढाएको भन्दै बुटवलको तरकारी बजार बन्दभारतबाट आउने तरकारीले कोरोनाको जोखिम बढाएको भन्दै कालिमाटी पछिको दोस्रो ठूलो बुटवलस्थित कृषि उपज थोक बजार बन्द गरिएको छ ।२२ चैत, २०७६ Share
३ महिनाकी सुत्केरी श्रीमती र बच्चाभन्दा बिरामीको सेवामा तल्लीन सुरजप्रदेश सरकारले एम्बुलेन्स चालकका लागि १२ वटै जिल्ला प्रशासन कार्यालयमा पीपीई पठाइएको बताए पनि चालकहरूसम्म नआइपुगेको उनको गुनासो छ । 'सीडीओ कार्यालयबाट फोन आएको थियो । गाउन रहेछ त्यहाँ आएको । तर, हामीले ल्याएनौँ। त्यो गाउनले के काम गर्छ र ?', उनले भने२२ चैत, २०७६ Share
आइसोलेसनमा ज्यान गुमाएका थापाको शव अलपत्र, न परिवार आए न क्षतिपूर्ति पाएगत १६ चैतमा बुटवलको धागो कारखानामा रहेको आइसोलेसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएका बावुराम थापाको शव अस्पतालमा अलपत्र परेको छ२० चैत, २०७६ Share
क्वारेन्टाइनभित्रै हुर्कंदै छ नामविनाको शिशुलक्ष्मी १२ दिनको छोरालाई दूध खुवाउने तयारी गर्छिन् । श्रीमान् मनोज परियार लक्ष्मीको खानपानमा विचार गरिरहेका छन् । लक्ष्मीले दूध चुसाएपछि मनोजले छोरालाई अँगालोमा च्याप्छन् । भन्छन्, ‘आज १२ दिनको भयो, नाम केही थाहा छैन ।’ यति भन्दै गर्दा उनी मुस्कुराए२० चैत, २०७६ Share
प्रदेश ५ का ३ स्थानमा कोरोनाको नुमना परीक्षण हुने, बुटवलमा आइपुगे मेसिनप्रदेश ५ सरकारले प्रदेशका ३ स्थानमा स्थापना गर्न लागेको कोरोना भाइरस (कोभिड १९) परीक्षण प्रयोगशालाका लागि आवश्यक उपकरण बुटवलमा आइपुगेको छ ।१९ चैत, २०७६ Share
४ दिनसम्म उठेन आइसोलेसनमा मृत्यु भएका थापाको शवबुटवलको धागो कारखानामा रहेको कोरोना अस्पतालकाे आइसोलेसनमा गत १६ चैतमा उपचारका क्रममा मृत्यु भएका बाबुराम थापाको शव चार दिन बितिसक्दा पनि उठ्न सकेको छैन्१९ चैत, २०७६ Share
६५ सय घरधुरीलाई राहत दिँदै बुटवल उपमहानगरपालिकालकडाउनका कारण दैनिक मजदुरी गरेर खानेहरूलाई समस्या भएको भन्दै स्थानीय तहले धमाधम राहत वितरण गर्न थालेका छन् । न्यून आएका भएका त्यस्ता परिवारको अभिलेख राखी स्थानीय तहले राहत वितरण गर्ने गरेका हुन्१८ चैत, २०७६ Share
आइसोलेसनमा मृत्यु भएका बाबुरामकाे रिपोर्ट ‘नेगेटिभ’बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालको आईसोलेसनमा मृत्यु भएका बाबुराम थापाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । गत चैत १३ गते आइसोलेसनमा भर्ना भएका उनको हिजो दिउँसो मृत्यु भएको थियो१७ चैत, २०७६ Share
प्रदेश ५ मा दैनिक डेढ लाख लिटर दूध खेर जाँदैकोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि नेपालमा पनि सरकारले ‘लकडाउन’ गरेको छ । मानिसहरु घर भित्रै बसेका छन् । धनीदेखि गरिव, ठूलादेखि साना सबै कोरोनाको त्रासमा छन् । त्यसमा किसान पनि अछुतो छैनन् ।१७ चैत, २०७६ Share
आइसोलेसनमा मृत्यु भएका बाबुरामको डेरामा न छिमेकी छन्, न त आफन्तबुटवलको धागो कारखानामा बनाइएको आइसोलेसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका बाबुराम थापाको परिवार सैनामैना नगरपालिका–४, सिसौडाँडामा कृष्णप्रसाद ज्ञवालीको घरमा कोठा भाडामा लिएर बस्दै आएको छ ।१७ चैत, २०७६ Share
‘लकडाउन’मा तरकारी बिक्रीका लागि प्रदेश सरकारले सहजीकरण गर्ने‘लकडाउन’का कारण उत्पादन भएको कृषिजन्य उपज बिक्रीका लागि प्रदेश ५ सरकारले सहजीकरण गर्ने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ अन्तर्गतको कृषि विकास निर्देशनालयले सूचना प्रकाशन गर्दै कृषिजन्य उपज बिक्रीका लागि सहजिकरण गर्ने भएको हो ।१७ चैत, २०७६ Share