प्रदेश ५ मा १ सय ९० स्थानमा क्वारेन्टाइन, ५२ जनाको स्वाव संकलनविदेशबाट आएका मानिसहरूलाई १४ दिनसम्म छुट्टै राख्नका लागि प्रदेश ५ मा १ सय ९० स्थानमा क्वारेन्टाइन निर्माण गरिएको छ । यी क्वारेन्टाइनमा एकै पटक २ हजार ३ सय जनालाई राख्न सकिनेछ१६ चैत, २०७६ Share
बुटवलमा आइसोलेसनमा रहेका १ बिरामीको मृत्युबुटवलको धागो कारखानामा बनाइएको अस्थायी अस्पतालमा उपचारत १ बिरामीको मृत्यु भएको छ१६ चैत, २०७६ Share
कोरोना कहर : मर्कामा मिर्गौलापीडितप्रधानमन्त्रीसमेत मिर्गौलाको बिरामी हुनुहुन्छ, उहाँले हाम्रो पीडा किन बुझ्नुहुन्न ?', उनले भनिन्, 'लकडाउन अझ लम्बियो भने हामी कहिलेसम्म एम्बुलेन्स रिजर्भ गरेर यहाँ आउने'१५ चैत, २०७६ Share
बुटवलको प्रगतिनगरमा जग्गा विवाद, निर्माणाधीन घरमा चलाइयो डोजरबुटवल उपमहानगरपालिका–११ मा ११ हजार बढी घरधुरसँग लालपुर्जा छैन । तर, यस्ता घर तथा जग्गाको किनबेच भने भइरहेको छ । लालपुर्जाविना टोकनको भरमा यसरी जग्गा बिक्री हुँदा प्रगतिनगरमा विवाद पनि हुने गरेको छ१३ चैत, २०७६ Share
टोलमा नयाँ मान्छेलाई ‘प्रवेश निषेध’कोराना भाइरसको संक्रमण फैलिन नदिन सरकारले ‘लकडाउन’ गरेको आज तेस्रो दिन । राष्ट्रपति, प्रधानमन्त्री, प्रदेश, स्थानीय तह सबैले जनतालाई घरभित्र बसेर लकडाउनको पूर्ण पालना गर्न आग्रह गरेका छन्१३ चैत, २०७६ Share
तिलोत्तमाले 'लकडाउन'को मारमा परेका विपन्न परिवारलाई राहत दिनेरुपन्देहीको तिलोत्तमा नगरपालिकाले लकडाउनको समयमा काम गर्न नपाएको अति विपन्न परिवारलाई राहत उपलब्ध गराउने भएको छ१३ चैत, २०७६ Share
मुख्यमन्त्रीको आग्रह, ‘लकडाउन पूर्ण पालना गरिदिनुहोला’प्रदेश ५ का मुुख्यमन्त्री शंकर पोखरेलले सरकारी जारी गरेको ‘लकडाउन’ पूर्ण पालना गर्न प्रदेशका जनतालाई आग्रह गरेका छन्१२ चैत, २०७६ Share
प्रदेश–५ मा १० करोडको कोरोना नियन्त्रण कोष स्थापनाप्रदेश–५ सरकारले १० करोड रुपैयाँको कोरोना भाईरस नियन्त्रण कोष बनाएको भएको छ१० चैत, २०७६ Share
छात्रवृत्ति पाएको चार सय नदिँदा गयो १० वर्षे बालकको ज्यानछात्रवृत्ति पाएपछि आकाश घरतर्फ हिँडे । तर ४ सय रुपैयाँ छात्रवृत्ति पाएको देखेका ओमसतिया गाउपालिका–५ कै १४ वर्षीय दिलीप यादवले हरिजनलाई पछ्याउन थाले । उनले हरिजनलाई साईकलमा घरसम्म पुर्याउने भन्दै विद्यालय देखि केही परसम्म साईकलमा लगेर गए८ चैत, २०७६ Share
पुष्प व्यवसायमा चम्किएको परिवार, वार्षिक १ करोडको कारोबारउनले फूल देख्दा आनन्द र राम्रो लागे पनि फूलको व्यापार चुनौतीपूर्ण भएको ठान्छन् । ‘कसैले सानो दाग लागेको देखे भने लैजाँदैन, चाडपर्वहरूमा लक्षित गरेर ठीक समयमा तयार गनुपर्छ । यदि फूल तयार हुँदा केही दिन तलमाथि भएमा पनि व्यापार हुन सक्दैन’, उनले भने८ चैत, २०७६ Share
बुटवल उपमहानगरले २४ घण्टामा बनाउँदै सय बेडको अस्पतालबुटवलभित्रकै सरकारी तथा निजी अस्पतालमा कोरोना संक्रमणका बिरामीको उपचारका लागि डेढ दर्जन बढी आइसोलेसन बेड तयार रहेको दाबी गरिए पनि कोरोनासँग मिल्दो लक्षण लिएर आउने बिरामीलाई अस्पतालले अन्यत्र पठाउने गरेपछि अस्थायी अस्पताल संचालन गर्न लागिएको हो७ चैत, २०७६ Share
बुटवल–बेलहिया सडकखण्डमा १३ वटा बायो शौचालयतिलोत्तमा नगरपालिकाले अघि सारेको ‘ग्रीन तिलोत्तमा, क्लिन तिलोत्तमा अभियान’ लाई साथ दिँदै शंकरनगर खानेपानी तथा सरसफाइ संस्थाले बायो शौचालय निर्माण गरेको हो६ चैत, २०७६ Share
अस्पतालले रोक्यो उपचार, बिरामीको बिचल्लीमंगलबार विहान नवलपरासीको बर्दघाट २ की यमकुमारी पुनको उपचारका क्रममा मृत्यु भएपछि त्यस अस्पतालमा विरामीका आफन्तले चिकित्सक माथि हातपात गरेका थिए । त्यहि विषयलाई लिएर चिकित्सकले ओपिडि सेवा बन्द गर्दा विरामीहरुले सास्ती व्यहोर्नुपरेको छ४ चैत, २०७६ Share
प्रदेश ५ का सांसदले मागे राहत प्याकेजउनले बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका वन्यजन्तुले जनतालाई सताएको भन्दै त्यसको नियन्त्रणका लागि सरकारलाई आग्रह गरे । अर्का सांसद धमकली चौधरीले असिनाले दाङमा हिउँदे बाली, गहुँ, तोरी, चना र बेमौसमी तरकारी खेती सबै नष्ट गरेको भन्दै क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरिन्४ चैत, २०७६ Share
पीडित भन्छन्, 'निको हुन्छ भन्दै थिए, लास ल्याएर दिए'आइतबार बिहान बिरामी यमकुमारी पुनले खाना खाइन् । डाक्टरको सल्लाहअनुसार अस्पतालमा बसे । तर, सोमबार बिहानै डाक्टरले आफन्तलाई भने, ‘राती अत्यधिक ज्वारो आएकाले नसा फुटेर उहाँको मृत्यु भयो, सरी !’३ चैत, २०७६ Share
बिरामी मृत्यु प्रकरणः तनाव बढेपछि भैरहवा अस्पतालको ओपीडी सेवा बन्दनवलपरासीको बर्दघाट–२ की यमकुमारी पुनको उपचारका क्रममा बिहान मृत्यु भएपछि बिरामीका आफन्तले चिकित्सकमाथि हातपात गरेको भन्दै अस्पतालका चिकित्सकले सेवा बन्द गरेका छन्३ चैत, २०७६ Share
प्रदेश ५ मा ११९ वटा आइसोलेसन बेड तयारत्यस्तै, संक्रमणको आशंका लागेमा त्यस्ता बिरामीलाई उपचारका लागि आइतबारसम्म १ सय १९ वटा आइसोलेसन बेड तयार गरेको स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले बताए३ चैत, २०७६ Share