Skip Adv.
ट्रेण्डिङ
भारत पाकिस्तान
भारत-पाकिस्तान तनाव
भारत र पाकिस्तानमा को शक्तिशाली ?
रवीन्द्र मिश्रमाथि अन्याय ?
काश्मिर तनाव
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
भारत पाकिस्तान
भारत-पाकिस्तान तनाव
भारत र पाकिस्तानमा को शक्तिशाली ?
रवीन्द्र मिश्रमाथि अन्याय ?
काश्मिर तनाव
Fri, May 09, 2025
२६ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
विकाश पराजुली
समाचार
स्थानीय तहको नौलो अभ्यास : एसईईको तयारीमा रहेका विद्यार्थीलाई अनलाइन कक्षा
कोरोना भाइरसका कारण एसईई परीक्षा रोकिएपछि पढेका कुरा नबिर्सिउन भनी नगरपालिकाले अनलाइन कक्षा सञ्चालन गरेको हो । नगरपालिकाले विषयविज्ञमार्फत दैनिक रूपमा कक्षा सञ्चालन गर्दै आएको छ । अंग्रेजी, गणित, विज्ञान, सामाजिक, कम्प्युटर, नेपाली विषय अनलाइनमार्फत पढाउन सुरु गरिएको नगरपालिकाले जनाएको छ । तिलोत्तमा नगरपालिकाबाट अपराह्न १ बजेदेखि ६ बजेसम्म अनलाइन कक्षा सुरु गरिएको हो
६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषि
कृषि सामग्री ढुवानी सहज बनाउन कृषि एम्बुलेन्स सञ्चालन
प्रदेश–५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रायले लकडाउन अवधिमा किसानले उत्पादन गरेको कृषिजन्य सामग्री ढुवानी सहज बनाउन कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ ।
६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
२ महिने छोरो च्यापेर धादिङबाट हिँड्दै बुटवल, पुग्नु छ प्युठान
धादिङको इँटाभट्टामा काम गर्ने गणेश परियार २ महिने सुत्केरी श्रीमती, २ महिनाको छोरा, बुढा भएका बुबालाई लिएर धादिङबाट घर हिँडेका छन् । इँटाभट्टामा काम बन्द भएपछि गणेश २ महिने छोरा काखमा च्यापेर घर हिँडेका हुन्
५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रदेश–५ का सबै स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने निर्णय
प्रदेश–५ ले सबै स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने निर्णय गरेको हो ।
३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रदेश–५ मा आरडीटी रिपोर्टकै आधारमा क्वारेन्टाइनमा रहेका १२ सय बढी घर फिर्ता
प्रदेश–५ मा र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) रिपोर्टकै आधारमा १ हजार २ सय बढी क्वारेन्टाइनमा रहेकालाई घर पठाइएको छ ।
३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सोलुखुम्बुबाट हिँडेर आएकालाई बुटवल उपमहानगरले बसबाट घर पठायो
काम गर्ने स्थानमा खानका लागि रासनपानी सकिएपछि मजदुरहरू भोकै हिँडेरै घरसम्म पुग्न थालेका हुन् । बुटवलमा पनि ११ दिनको हिँडाइपछि कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाका १ सय २० जना मजदुर ११ दिन लगाएर पैदलै बुटवलसम्म आएका छन्
२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लुकीछिपी हुने आजावजावत रोक्न सीमामा बढाइयो निगरानी
भारतसँग सिमाना जोडिएको रुपन्देही जिल्लामा लुकीछिपी आवतजावत रोक्ने सीमा क्षेत्रमा उच्च निगरानी बढाइएको छ ।
१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
यस्तो बन्यो बुटवलको कोरोना विशेष अस्पतालमा आईसीयू (फोटो फिचर)
बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा आईसियू निर्माण भएको छ ।
३० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
‘लकडाउन’मा पनि रोकिएन भैरहवा विमानस्थलको काम
कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि घोषणा गरिएको ‘लकडाउन’का कारण अहिले सबै क्षेत्र प्रभावित छ । मानिसहरू घरभित्रै छन् । उद्योग, बजार, यातायात सबै बन्द छन् । विकास निर्माण पनि ठप्प छ ।
३० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषि
२२ वर्षे छोरा गुमाएको शोकमा जब आत्मरामले गाउँ छाडे...
बारीमा जाँदा आत्मरामले २२ वर्षीय छोरा सुनिल लडेको वक्षिप्त दृश्य देखे । रगताम्य सुनिलको भिरबाट लडेर प्राण गइसकेको रहेछ । त्यसपछि केके भयो, आत्मराम अहिले सम्झन सक्दैनन्
२९ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
खान अयोग्य चामल बाँड्दै स्थानीय तह, नगरपालिकाको गेटमै फ्याकियो राहत सामग्री
लकडाउन पछि दैनिक गुजारा चलाउन मुस्किल परेका परिवारलाई स्थानीय सरकारले राहत वितरण गरिरहेका छन् । राहत वितरण पारदर्शी नभएको गुनासो आइरहँदा प्रदेश-५ को परासीमा भने राहत पाएकाहरूले नै राहत नगरपालिकाको गेटमै फालिदिएका छन् ।
२८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लकडाउनको १८ औँ दिनः सुनसान बुटवल (फोटो फिचर)
कोरोना भाईरसको संक्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनको आज १८ औं दिन हो । लकडाउनमा प्रदेश-५ को अस्थायी राजधानी पनि सुनसान छ ।
२८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बुटवलका जनप्रतिनिधिले ६ महिनाको भत्ता राहत कोषमा जम्मा गर्ने
बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधिले बैठक भत्ताबापत लिने ६ महिना बारबरको रकम राहत कोषमा जम्मा गर्ने भएका छन् । बुटवलले स्थापना गरेको विपद् व्यवस्थापन तथा राहत कोषमा उक्त रकम जम्मा हुने छ ।
२८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
डायलाइसिसका बिरामीलाई गौतमबुद्ध मुटु अस्पतालको नि:शुल्क बससेवा
गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले लकडाउनका कारण सवारी साधन नचल्दा मिर्गौलाको डायलाइसिस गर्नुपर्ने बिरामी समस्यामा परेपछि कपिलबस्तुबाट निःशुल्क बस सञ्चालन गर्ने भएको छ ।
२६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आइसोलेसनमा मृत्यु भएका बाबुरामको शव ११ दिनपछि उठ्यो
बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका बाबुराम थापाको शव उठाउन परिवार राजी भएका छन् । उपचारका क्रममा मृत्यु भएको ११ दिनपछि बाबुरामको शव उठ्ने भएको हो । ं
२६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गुल्मीका जनप्रतिनिधिले प्युठानका युवालाई कुटे, बुटवलमा उपचार हुँदै
गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य चक्रबहादुर जिसीले प्युठानका एक युवकलाई कुटपिट गरेका छन् ।
२६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना त्रासले अस्पताल नजाने ५ चिकित्सकलाई सेवाबाट हटाइयो
प्रदेश–५ को सामाजिक विकास मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको डरले अस्पताल नजाने चिकित्सकलाई कारबाही गर्न सुरु गरेको छ ।
२६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषि
दूध बिक्री घटेपछि परिकार बनाउन थाले किसान
कोरोना भाइरस (कोभिड–१९) बाट हुनसक्ने संक्रमण रोक्न सरकारले जारी गरेको ‘लकडाउन’ तेस्रो सातामा चल्दैछ । मानिसहरु घरभित्रै छन् । यो बेला अरु केही नसोची मानिस एकान्तबासमै छन् ।
२६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आइसोलेसनमा मृत्यु भएका बाबुरामका २ छोरालाई उच्च शिक्षा, श्रीमतीलाई रोजगार
बुटवलको धागो कारखानामा रहको कोरोना विशेष अस्पतालमा १६ चैतमा मृत्यु भएका बाबुराम थापाको परिवारलाई प्रदेश र स्थानीय सरकारले सहयोग गर्ने भएको छ ।
२५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
23
24
25
26
Next
सर्च गर्नुहोस्