बजेट तयारीमा प्रदेश ५ सरकारः चालु बजेटको तुलनामा आकार बढ्नेप्रदेश-५ सरकार बजेट तयारीमा जुटेको छ । देश कोरोना संक्रमण संग जुधिरहेका बेला सरकार आर्थिक वर्ष २०७७/०७८ को बजेट निर्माणको तयारीमा जुटेको हो२० वैशाख, २०७७ Share
रुपन्देहीका कोरोना संक्रमित २ हप्ताअघि भारतबाट आएका थिएरुपन्देहीमा १ जनामा कोरोना पुष्टि भएको छ । रुपन्देहीको कोटहिमाई गाउँपालिका-१ सिपुवाका २५ वर्षीय युवामा कोरोना पोजेटिभ देखिएको हो१९ वैशाख, २०७७ Share
तिलोत्तमामा मिर्गौला डायलाइसिस सेन्टर स्थापनाकाे तयारीगौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले रुपन्देहीको तिलोत्तमामा नेपालकै सबैभन्दा बढी क्षमता र सुविधा सम्पन्न मिर्गौलाको डायलाइसिस सेन्टर स्थापना गर्ने भएको छ । १९ वैशाख, २०७७ Share
बाँझो जग्गा राख्न नपाइने भएपछि धमाधम तरकारी खेती गर्दै स्थानीयघरसँग जोडिएका बाँझो खेत लकडाउनको समयमा धमाधम खनजोत हुन थालेका छन् । स्थानीय तहले समेत घर वरपरका जमिन बाँझो नराख्न र तरकारी खेती भएपनि गर्न आग्रह गरेपछि यतिबेला घर छेउका बाँझो जमिनमा खनजोत हुन थालेको हो ।१८ वैशाख, २०७७ Share
रुपन्देहीमा आरडीटी कीटको अभाव, परीक्षण प्रभावितरुपन्देहीका स्थानीय तहमा र्यापिट डायग्नोष्टिक टेस्ट (आरडीटी) किटको अभावले क्वारेन्टाइनमा बसेकाको परिक्षण प्रभावित हुन थालेको छ । सरकारले १ चैत यता आएका सबैलाई आरडीटी टेस्ट गर्न स्थानीय तहलाई दिएको छ । तर, स्थानीय तहले भने क्वारेन्टाइन र होम क्वारेन्टाइनमा राखेकाले किट अभावका कारण आरडीटी गर्न पाएका छैनन् ।१७ वैशाख, २०७७ Share
बेलवामा गाउँभरि तरकारी, ग्राहकसम्म पुर्याउने कसरी ?कोरोना संक्रमण नियन्त्रणका लागि घोषणा गरिएको लकडाउनका कारण किसानको तरकारी बारीमै कुहिन थालेको छ१६ वैशाख, २०७७ Share
बुटवलमा दोस्रो चरणको राहत वितरण सुरूबुटवल उपमहानगरपालिकाले दोस्रो चरणको राहत वितरणको काम सुरु गरेको छ । पहिलो चरणमा ७ हजार घर परिवारलाई राहत वितरण गरेको महानगरले दोस्रो चरणमा १० हजार परिवारलाई राहत दिने लक्ष्यका साथ वितरणको काम सुरु भएको हो ।१६ वैशाख, २०७७ Share
राहतमा बेथिति : मापदण्ड नबनाइ वितरणस्थानीय तहसँग प्राप्त अधिकारको दुरुपयोग कतिसम्म भएको छ भन्ने उदाहरण यतिबेला रुपन्देहीका स्थानीय तहमा देखिएको छ । विश्व कोरोना भाइरससँग लडिरहेका बेला सरकारले समेत त्यसको संक्रमण बाट जोगिन लकडाउन गर्यो । तर, त्यहि लकडाउनमा स्थानीय तहले भने बेतिथि गरेका छन् ।१५ वैशाख, २०७७ Share
बीबीएस पूरा गरेकी लजिना सरकारी गाडी हुइँक्याउँदैसरकारी सेवामा प्रवेश गरेकाहरू योग्यता, क्षमता, कार्यसम्पादन मूल्याङ्कन तथा कतिले नाम नै निकालेपछि बढुवा हुन्छन् । सचिव, मुख्यसचिवसम्म पनि पुग्छन् । तर, सवारी चालक जति वर्ष काम गरे पनि चालक नै हुन्छ१३ वैशाख, २०७७ Share
जुम्ल्याहा लवकुशको सेन्सर डिजाइनमा स्यानिटाइजिङ स्टेसन निर्माणडेढ वर्षअगाडि ‘गो गो रोबोट’ बनाएर चर्चामा आएका तिलोत्तमा योगीकुटीका जुम्ल्याहा दाजुभाइ लवकुश पन्थीले स्यानिटाइजिङ स्टेसनमा प्रयोग गर्न सकिने सेन्सर डिजाइन गरेका छन् । यो स्टेसनमा सवारीसाधनलाई स्यानिटाइजेसन गर्ने गरिन्छ ।१३ वैशाख, २०७७ Share
बाँझो जग्गामा सँधियारले खेती गर्न पाउने, उत्पादनमा जग्गाधनीकाे हक नलाग्ने !खेतीमा जग्गाधनीको कुनै हक नलाग्ने र जग्गाधनी आफैंले जग्गा उपयोग गर्न चाहेमा ४५ दिनअघि नै खेती गर्नेलाई त्यसको जानकारी दिनुपर्ने छ । यो निर्णयले वर्षौंसम्म जग्गा बाँझो रहने तर सँधियार वा छिमेकीले त्यो जग्गामा खेती गर्न नपाउने परिस्थितिलाई सहजीकरण गरेको नगर प्रमुख बासुदेव घिमिरेले बताए१२ वैशाख, २०७७ Share
पीपीई लगाएका स्वास्थ्यकर्मीबाट बुटवलमा खोप कार्यक्रमबुटवल उपमहानगरपालिकाले प्रतिकोरोनाको प्रभावकारी अभियानसँगै सुरक्षित खोप कार्यक्रम पनि सुरु गरेको छ । आधारभूत स्वास्थ्यअन्तर्गत रहेको नियमित खोप सेवालाई अवरुद्ध हुन नदिन बुटवलले स्वास्थ्यकर्मीलाई पीपीई लगाएर काममा खटाएको छ११ वैशाख, २०७७ Share
लोकतन्त्रका लागि आँखा गुमाएका अञ्जन भन्छन् : ‘सरकार ! विगत नभुल’‘नेताले आफू र आफ्ना आसेपासेलाई मात्र हेरे । जनता जहाँको त्यहीँ छन् । अहिलेको राजनीति देख्दा पनि वाक्क लाग्छ’११ वैशाख, २०७७ Share
विरामी र चालकको दूरी कायम राख्न एम्बुलेन्समा पनि क्याविनकोरोना भाइरसको संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनले १ महिना पार गरेको छ । यस्तो अवस्थामा निजी तथा सार्वजनिक सवारी साधन ठप्प छन् । उद्योग, व्यवसाय, शिक्षण संस्था पनि बन्द छन् ।१० वैशाख, २०७७ Share
रामग्राम नगरपालिकाले वितरण गरेको चामल गुणस्तरहीन र ताैल पनि कम भएकाे पुष्टिजनताले समेत नगरपालिकाले वितरण गरेको राहत चामल गन्हाएको भन्दै गत शुक्रबार केही वडाका जनताले नगरपालिकाको गेटमै लगेर फ्याँकिदिएका थिए८ वैशाख, २०७७ Share
भारतसँग सीमा जोडिएका प्रदेश ५ का ६ जिल्ला पूर्ण सिलकोरोना भाइरस (कोभिड- १९) को संक्रमण फैलिन नदिन भारतसँग सीमा जोडिएका प्रदेश ५ का ६ वटा जिल्लालाई पूर्ण रूपमा सिल गरिएको छ । मानिसको आवतजावत रोक्न भारतसँग सीमा जोडिएका जिल्लाहरूलाई पूर्णरूपमा सिल गरिएको हो८ वैशाख, २०७७ Share
कोरोना संकटका बेला बुटवल उपमहानगरको उदाहरणीय कामबुटवल उपमहानगरपालिकाले निर्माण गरेका क्वारेन्टानमा रहेका र स्वाथ्य उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा आएकाहरू सबैको परीक्षण गरिएको छ । बुटवलले १९ वटै वडालाई लक्षित गरेर फिबर क्लिनिक सञ्चालन गरेको छ भने स्वास्थ्यकर्मीलाई हटलाइन सेवामा खटाएको छ८ वैशाख, २०७७ Share
लुम्बिनी प्रादेशिक अस्पतालमा स्यानिटाइजर स्प्रे गर्ने स्वचालित उपकरणउक्त उपकरण आइतबार प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएशनमा आवद्ध इन्जिनियरले प्रदेश ५ का समाजिक विकासमन्त्री सुदर्शन बराल र अस्पतालका मेसु डाक्टर राजेन्द्र खनाललाइ हस्तान्त्रण गरेका हुन्७ वैशाख, २०७७ Share