Skip Adv.
ट्रेण्डिङ
भारत पाकिस्तान
भारत-पाकिस्तान तनाव
भारत र पाकिस्तानमा को शक्तिशाली ?
रवीन्द्र मिश्रमाथि अन्याय ?
काश्मिर तनाव
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
भारत पाकिस्तान
भारत-पाकिस्तान तनाव
भारत र पाकिस्तानमा को शक्तिशाली ?
रवीन्द्र मिश्रमाथि अन्याय ?
काश्मिर तनाव
Fri, May 09, 2025
२६ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
विकाश पराजुली
समाचार
ड्युटीको समयमा मदिरा सेवन गर्ने डीएसपी कारबाहीमा
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराई कारबाहीमा परेका छन्
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मुख्यमन्त्रीको गृहजिल्लामा कोरोना संक्रमित नल्याउन गाउँपालिकाको चेतावनी
बर्दियामा सोमबार कोरोना संक्रमण पुष्टि भएकी ११ वर्षीया बालिकालाई नेपालगञ्ज लगिएको छ । संक्रमण पुष्टि भएको २२ घण्टापछि उनलाई उपचारका लागि नेपालगञ्जमा लगिएको हो ।
३१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
रुपन्देहीका ७ स्थानीय तहमा आवागमन बन्द
कोरोना संक्रमण बढेपछि रुपन्देहीका ७ वटा स्थानीय तहमा आवागमन बन्द गरिने भएको छ ।मंगलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले भारतसँग सिमाना जोडिएका ७ वटा स्थानीय तहमा आवागमन बन्द गर्ने निर्णय गरेको हो ।
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना संक्रमित बढेपछि बुटवल अस्पतालमा बेड थप
बुटवलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालमा बेड थप गर्ने तयारी गरिएको छ । रुपन्देही र कपिलवस्तुमा कोरोना संक्रमित बढेसँगै अस्पतालमा बेड थप गर्ने तयारी गरिएको हो ।
३० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रदेशमा ५ मा कोरोना संक्रमितको संख्या ५३ पुग्यो
कोरोना परीक्षणको दायरा बढाएसँगै यो प्रदेशमा संक्रमितको संख्या थपिँदै गएका छन् । ७ वटा प्रदेशमा १ सय ३४ संक्रमित मध्ये प्रदेश-५ मा मात्रै ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सीमामा सशस्त्र प्रहरीको २४ घण्टा पहरा, तर पनि नेपाल छिर्छन् कोरोना संक्रमित
अहिले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सीमा क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरीले २४ घण्टे सुरक्षा दिइरहेका छन्
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
तराईमा रमेशले फलाए स्याउ, व्यवसायिक खेतीको सम्भावना
रुपन्देहीको तिलोत्तमाका रमेश पाण्डेले तराईमै स्याउ फलाएका छन् । हिमाली र उच्च पहाडी क्षेत्रमा फल्ने स्याउ उनले तराईमा फलाएका हुन्
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आज कोरोना पुष्टि भएका १० युवक चोरबाटाे भएर प्रवेश गरेका थिए नेपाल
कपिलवस्तुका आज कोरोना संक्रमण पुष्टि भएका १० जना लकडाउनमा लुकिछिपी भारतमाबाट घर आएको खुलेको छ । उनीहरू लकडाउनमै भारतको महाराष्ट्रबाट खेतको बाटो भएर फर्किएको खुल्न आएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिए ।
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
रगत नपाए बुटवल जानू
चौहानकै अगुवाइमा २४सै घन्टा आपतकालीन समयमा रक्तदाताहरू रगत दिन तम्तयार अवस्थामा बसेका छन्
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
क्वारेन्टाइनमा जन्मिए जुम्ल्याहा शिशु
दाङमा क्वारेन्टाईनमा बसेकी १ महिलाले जुम्ल्याहा शिशु जन्माएकी छिन् । तुलसीपुर उपमहानगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा अनिता यादवले जुम्ल्याहा शिशु जन्माएकी हुन् ।
२७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
१ साताअघि भारतबाट आएका थिए आज कोरोना पुष्टि भएका कपिलवस्तुका ३ किशाेर
आज कोरोना भाइरस संक्रमण पुष्टि भएका कपिलवस्तुका तिनै जना यसअघि संक्रमित भएकाहरूसँगै १ साता अघि भारतबाट आएको खुलेको छ ।
२७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बुद्ध जयन्तीमा मास्क लगाएरै प्रार्थना (फोटो फिचर)
आज २५६४ औँ बुद्ध जयन्ती । लुम्बिनीमा यस वर्ष कुनै औपचारिक कार्यक्रम छैन । भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाईने बुद्ध जयन्तीमा कोरोनाको प्रभाव छ । सरकारले समेत बुद्ध पूर्णिमा घरमै बसेर दीप प्रज्वलन गरेर मनाउन आह्वान गरेको छ
२५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बुद्ध जयन्तीमा पनि सुनसान लुम्बिनी
कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउन जारी छ । लकडाउनका कारण सबै क्षेत्र ठप्प छन् । यसबाट पर्यटकीय क्षेत्र समेत अछुतो छैन् ।
२५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना अस्पताल बुटवलका संक्रमित नाच्दै दिन कटाउँदै (भिडियो)
बुटवलको कोरोना विशेष अस्पतालमा रुपन्देही कोटइमाई गाउँपालिकाका १ संक्रमित छन् । १९ वैशाखमा कोरोना संक्रमण भएकाे पुष्टि भएपछि उनलाई कोरोना अस्पतालमा भर्ना गरिएकाे हो
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोनाको इपीसेन्टर बनेको प्रदेश ५ मा परीक्षण सुस्त, भैरहवाको प्रयोगशाला बन्द
प्रदेश–१ पछि कोरोनाको इपीसेन्टर बनेको प्रदेश ५ मा कोरोना संक्रमणको परीक्षण भने सुस्त गतिमा अघि बढेको छ ।
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेपालगञ्ज पूर्ण निषेधित क्षेत्र घोषित, यस्ता छन् निर्णय
कोरोना भाईरस संक्रमितको संख्या बढेपछि नेपालगञ्ज उपमहानगरपालिकामा सुरक्षा सर्तकता बढाइएको छ
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेपालगञ्जमा कसरी फैलियो कोरोना भाइरस ?
सुरूमा ६० वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको थियो। ती व्यक्ति भारतमा आफन्त भेटेर फर्किएका थिए ।
२१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना संक्रमितकै सम्पर्कमा थिए नेपालगञ्जका ९ संक्रमित, अझै ६० जनाको परीक्षण बाँकी
शुक्रबार नेपालगञ्जमा ६० वर्षीय पुरुषमा कोरोना पोजिटिभ पुष्टि भएको थियो । ६० वर्षका उनी १ महिनाअघि महेन्द्र बहुमुखी क्याम्पसस्थित क्वारेन्टाइनबाट भीडभाडमा निस्किएका थिए
२१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना संक्रमित देखिएसँगै रुपन्देहीमा उच्च सर्तकता
रुपन्देहीमा पहिलो पटक कोरोना भाइरस संक्रमित देखिएपछि जिल्लामा उच्च सर्तकता अपनाइएको छ । ५ वैैशाख भारतको नयाँ दिल्लीबाट लुकिछिपी नेपाल प्रवेश गरेका कोटहीमाई गाउपालिका–१ का २५ वर्षीय युवामा कोरानो पोजिटिभ देखिएपछि जिल्लामा जिल्लामा उच्च सर्तकता अपनाइएको हो ।
२१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
21
22
23
24
Next
सर्च गर्नुहोस्