ड्युटीको समयमा मदिरा सेवन गर्ने डीएसपी कारबाहीमाइलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराई कारबाहीमा परेका छन्३१ वैशाख, २०७७ Share
मुख्यमन्त्रीको गृहजिल्लामा कोरोना संक्रमित नल्याउन गाउँपालिकाको चेतावनीबर्दियामा सोमबार कोरोना संक्रमण पुष्टि भएकी ११ वर्षीया बालिकालाई नेपालगञ्ज लगिएको छ । संक्रमण पुष्टि भएको २२ घण्टापछि उनलाई उपचारका लागि नेपालगञ्जमा लगिएको हो ।३१ वैशाख, २०७७ Share
रुपन्देहीका ७ स्थानीय तहमा आवागमन बन्द कोरोना संक्रमण बढेपछि रुपन्देहीका ७ वटा स्थानीय तहमा आवागमन बन्द गरिने भएको छ ।मंगलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले भारतसँग सिमाना जोडिएका ७ वटा स्थानीय तहमा आवागमन बन्द गर्ने निर्णय गरेको हो ।३० वैशाख, २०७७ Share
कोरोना संक्रमित बढेपछि बुटवल अस्पतालमा बेड थपबुटवलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालमा बेड थप गर्ने तयारी गरिएको छ । रुपन्देही र कपिलवस्तुमा कोरोना संक्रमित बढेसँगै अस्पतालमा बेड थप गर्ने तयारी गरिएको हो । ३० वैशाख, २०७७ Share
प्रदेशमा ५ मा कोरोना संक्रमितको संख्या ५३ पुग्योकोरोना परीक्षणको दायरा बढाएसँगै यो प्रदेशमा संक्रमितको संख्या थपिँदै गएका छन् । ७ वटा प्रदेशमा १ सय ३४ संक्रमित मध्ये प्रदेश-५ मा मात्रै ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।२९ वैशाख, २०७७ Share
सीमामा सशस्त्र प्रहरीको २४ घण्टा पहरा, तर पनि नेपाल छिर्छन् कोरोना संक्रमितअहिले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सीमा क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरीले २४ घण्टे सुरक्षा दिइरहेका छन्२९ वैशाख, २०७७ Share
तराईमा रमेशले फलाए स्याउ, व्यवसायिक खेतीको सम्भावनारुपन्देहीको तिलोत्तमाका रमेश पाण्डेले तराईमै स्याउ फलाएका छन् । हिमाली र उच्च पहाडी क्षेत्रमा फल्ने स्याउ उनले तराईमा फलाएका हुन्२९ वैशाख, २०७७ Share
आज कोरोना पुष्टि भएका १० युवक चोरबाटाे भएर प्रवेश गरेका थिए नेपालकपिलवस्तुका आज कोरोना संक्रमण पुष्टि भएका १० जना लकडाउनमा लुकिछिपी भारतमाबाट घर आएको खुलेको छ । उनीहरू लकडाउनमै भारतको महाराष्ट्रबाट खेतको बाटो भएर फर्किएको खुल्न आएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिए ।२९ वैशाख, २०७७ Share
रगत नपाए बुटवल जानूचौहानकै अगुवाइमा २४सै घन्टा आपतकालीन समयमा रक्तदाताहरू रगत दिन तम्तयार अवस्थामा बसेका छन्२९ वैशाख, २०७७ Share
क्वारेन्टाइनमा जन्मिए जुम्ल्याहा शिशुदाङमा क्वारेन्टाईनमा बसेकी १ महिलाले जुम्ल्याहा शिशु जन्माएकी छिन् । तुलसीपुर उपमहानगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा अनिता यादवले जुम्ल्याहा शिशु जन्माएकी हुन् ।२७ वैशाख, २०७७ Share
१ साताअघि भारतबाट आएका थिए आज कोरोना पुष्टि भएका कपिलवस्तुका ३ किशाेरआज कोरोना भाइरस संक्रमण पुष्टि भएका कपिलवस्तुका तिनै जना यसअघि संक्रमित भएकाहरूसँगै १ साता अघि भारतबाट आएको खुलेको छ ।२७ वैशाख, २०७७ Share
बुद्ध जयन्तीमा मास्क लगाएरै प्रार्थना (फोटो फिचर)आज २५६४ औँ बुद्ध जयन्ती । लुम्बिनीमा यस वर्ष कुनै औपचारिक कार्यक्रम छैन । भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाईने बुद्ध जयन्तीमा कोरोनाको प्रभाव छ । सरकारले समेत बुद्ध पूर्णिमा घरमै बसेर दीप प्रज्वलन गरेर मनाउन आह्वान गरेको छ२५ वैशाख, २०७७ Share
बुद्ध जयन्तीमा पनि सुनसान लुम्बिनीकोरोना संक्रमण नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउन जारी छ । लकडाउनका कारण सबै क्षेत्र ठप्प छन् । यसबाट पर्यटकीय क्षेत्र समेत अछुतो छैन् ।२५ वैशाख, २०७७ Share
कोरोना अस्पताल बुटवलका संक्रमित नाच्दै दिन कटाउँदै (भिडियो)बुटवलको कोरोना विशेष अस्पतालमा रुपन्देही कोटइमाई गाउँपालिकाका १ संक्रमित छन् । १९ वैशाखमा कोरोना संक्रमण भएकाे पुष्टि भएपछि उनलाई कोरोना अस्पतालमा भर्ना गरिएकाे हो२३ वैशाख, २०७७ Share
कोरोनाको इपीसेन्टर बनेको प्रदेश ५ मा परीक्षण सुस्त, भैरहवाको प्रयोगशाला बन्दप्रदेश–१ पछि कोरोनाको इपीसेन्टर बनेको प्रदेश ५ मा कोरोना संक्रमणको परीक्षण भने सुस्त गतिमा अघि बढेको छ । २३ वैशाख, २०७७ Share
नेपालगञ्ज पूर्ण निषेधित क्षेत्र घोषित, यस्ता छन् निर्णयकोरोना भाईरस संक्रमितको संख्या बढेपछि नेपालगञ्ज उपमहानगरपालिकामा सुरक्षा सर्तकता बढाइएको छ२२ वैशाख, २०७७ Share
नेपालगञ्जमा कसरी फैलियो कोरोना भाइरस ?सुरूमा ६० वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको थियो। ती व्यक्ति भारतमा आफन्त भेटेर फर्किएका थिए ।२१ वैशाख, २०७७ Share
कोरोना संक्रमितकै सम्पर्कमा थिए नेपालगञ्जका ९ संक्रमित, अझै ६० जनाको परीक्षण बाँकीशुक्रबार नेपालगञ्जमा ६० वर्षीय पुरुषमा कोरोना पोजिटिभ पुष्टि भएको थियो । ६० वर्षका उनी १ महिनाअघि महेन्द्र बहुमुखी क्याम्पसस्थित क्वारेन्टाइनबाट भीडभाडमा निस्किएका थिए२१ वैशाख, २०७७ Share
कोरोना संक्रमित देखिएसँगै रुपन्देहीमा उच्च सर्तकतारुपन्देहीमा पहिलो पटक कोरोना भाइरस संक्रमित देखिएपछि जिल्लामा उच्च सर्तकता अपनाइएको छ । ५ वैैशाख भारतको नयाँ दिल्लीबाट लुकिछिपी नेपाल प्रवेश गरेका कोटहीमाई गाउपालिका–१ का २५ वर्षीय युवामा कोरानो पोजिटिभ देखिएपछि जिल्लामा जिल्लामा उच्च सर्तकता अपनाइएको हो ।२१ वैशाख, २०७७ Share