ट्रेण्डिङ
बबीसिंह यादवको भाइरल भिडियो
भारत पाकिस्तान
भारत-पाकिस्तान तनाव
भारत र पाकिस्तानमा को शक्तिशाली ?
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
बबीसिंह यादवको भाइरल भिडियो
भारत पाकिस्तान
भारत-पाकिस्तान तनाव
भारत र पाकिस्तानमा को शक्तिशाली ?
नेपाली कांग्रेस
Thu, May 08, 2025
२५ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
विकाश पराजुली
समाचार
सेवाका नाममा व्यापार : एउटै सवारी कहिले शव वाहन, कहिले एम्बुलेन्स
नियमतः एउटै संस्थाले २ वटा एम्बुलेन्स सञ्चालन गर्न पाउँदैन तर प्रतिष्ठानले नियमनकारी निकायको धज्जी उडाउँदै शव वाहनलाई समेत एम्बुलेन्स बनाउँदा आँखा चिम्म गरेको छ
२० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रदेश ५ मा कोरोना परीक्षणको दायरा बढाइँदै
कोरोना संक्रमितको संख्या वृद्धिसँगै प्रदेश ५ मा परीक्षणको दायरा बढाइने भएको छ । अन्य प्रदेशको तुलनामा आवश्यक जनशक्ति, प्रयोगशालाको क्षमता कमजोर हुँदा यहाँ परीक्षण सुस्त छ ।
२० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रदेश ५ मा २५ जना संक्रमित निको भएर घर फिर्ता
भैरहवाको भीम अस्पतालबाट कोरोना जितेर २५ जना घर फर्किएका छन्
१९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
१० बर्ष खाडी बसाइपछि नेपाल फर्किएका प्रकाश तरकारी खेतीमा रम्दै
देशमा लोकतन्त्र बाहलीका लागि केही कसरत चलिरहेका थियो । पढ्न सक्नेहरू सरकारी सेवामा लाग्दै थिए । धन कमाउनकै लागि गाउँका युवा प्रहरी, सेनामा भर्ती भइरहे । कति धन कमाउन भन्दै खाडी मुलुक हानिए । स्याङ्जाका प्रकाश खनालले पनि बाँचुन्जेल केही धन कमाएर जीवन सुन्दर बिताउने सपना देखे ।
१६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बुटवलमा भूमि र श्रम बैंक स्थापना हुँदै, कार्यदलद्वारा सुझाव संकलन
बुटवल उपमहानगरपालिकामा भूमिको वैज्ञानिक प्रयोग, कृषि क्षेत्रको सबलीकरण र त्यसका लागि चाहिने जनशक्ति तयार पार्नेसम्मका कामको योजना अगाडि सारेको छ ।
१४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
१० जेठका २ घटनाः दलित भएकै कारण बेहुला र बेहुली हुन पाएनन्
कस्तो संयोग १० जेठ । २ क्रुर घटना । प्रदेश ५ रुपन्देहीको देवदह र कर्णाली प्रदेशको पश्चिम रुकुम चौरजहारी । क्रुर घटनाको एउटै कारण दलित हुनु ।
१४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नवराजका बुबा भन्छन्, ‘छोराको हत्या गरेर भेरी नदीमा फालेका हुन्’
रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ मा प्रेमिका भगाउन पुगेका नवराज बिकको परिवारले छोरालाई ढुंगाले थिचेर हत्या गरेको बताएको छ । नवराजका बुबा मोहन बिकले छोराको टाउँकोमा ढुंगाले हानेर हत्या गरी नदीमा फालेको आरोप लगाए ।
१३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जातभातले निम्ताएको एक असमान्य चौरजहारी घटना
जाजरकोटकाे भेरी नगरपालिका-५ का नवराज बिक ३ बर्षदेखि चौरजहारी नगरपालिका–८ रुकुम पश्चिमकी १ मल्ल थरकी युवतीसँग प्रेममा थिए । यी २ बीचको सम्बन्ध दुवै परिवारलाई पहिल्यै थाहा थियो । मल्ल थरकी युवतीकी आमा यो प्रेम जसरी पनि असफल पार्न खोजेरहेकी थिइन् । तर, सफल भएकी थिइनन् ।
१३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्य
कोरोनासँग भिड्दै डा. थापा
सुरुवाती समयमा संक्रमित बिरामीको उपचार गर्दा आवश्यक पर्ने स्वास्थ्य सामग्रीको कमी भए पनि अहिले भने त्यस्तो समस्या नभएको उनी बताउँछन् । पीपीई, ग्लोब्स, मास्कसँगै अन्य आवश्यक स्वास्थ्य सामग्रीहरूको अहिले कमी नभएको उनले बताए
१२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बाँकेको नरैनापुरमा राति ८ बजेदेखि निषेधाज्ञा, सेना परिचालन गरिने
प्रदेश ५ को अति विकट मानिने बाँकेको नरैनापुरमा कोरोना संक्रमण रोकथामका लागि सेना परिचालन गरिने भएको छ
११ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
एउटै गाउँपालिकामा १ सय १४ संक्रमित, स्वास्थ्य र सुरक्षा सेवा अभाव
प्रदेश ५ को अति विकट मानिने नरैनापुरमा कोरोना संक्रमण फैलिन सक्ने र स्थिति भयावह हुने भन्दै स्थानीय तहले थप सुरक्षाकर्मी माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेलाई पत्रचार गरेको छ
११ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बुटवलको कोरोना विशेष अस्पतालबाट एकै दिन १० जना डिस्चार्ज
बुटवलको कोरोना विशेष अस्पतालबाट १० जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना फोकल पर्सन डा. सुर्दशन थापाले कपिलवस्तुका १० जना निको भएर घर फर्केको जानकारी दिए ।
१० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
स्याङ्जाका १ जनाको भारतीय क्वारेन्टाइनमा मृत्यु
भारतीय बजार नौतनवाको क्वारेन्टाइनमा बसेका १ नेपालीको क्वारेन्टाइनमै मृत्यु भएको छ । ५ जेठदेखि नौतनवास्थित राजीव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा रहेका स्याङ्जाका हरिनाथ नगरपालिका–२ चिसापानीका ३२ वर्षीय देवबहादुर थापाको भारतीय क्यारेन्टाइनमा मृत्यु भएको हो ।
१० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गुल्मीको मदानेका १ जनासहित ७ जनामा कोरोना पोजिटिभ
नेपालमा थप ७ जनामा कोरोना संक्रमित थप भएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परिक्षणमा प्रदेश-५ मा ७ जना संक्रमित थपिएका हुन्
१० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रदेश-५ को नीति तथा कार्यक्रम : ४ क्षेत्र विशेष प्राथमिकतामा
प्रदेश प्रमुख धर्मनाथ यादवले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोभिड-१९ को महामारीको असर न्यून भएसँगै प्रदेशको राजधानी र नामकरण तोक्ने काम प्रदेशसभाबाट सम्पन्न गर्ने र राजधानी तोकिएको स्थानमा राजधानीका लागि आवश्यक जग्गाप्राप्ति, गुरुयोजनाको निर्माण र अत्यावश्यक संरचनाको निर्माणको कामसमेत सुरु गरिने उल्लेख छ
१० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बाँकेको नरैनापुर कसरी बन्दै छ कोरोना संक्रमणको 'हटस्पट' ?
६ वटा वडा रहेको नरैनापुर गाउँपालिकाका सबै वडा भारतीय सीमासँग जोडिएका छन् । सबै सीमा खुल्ला भएका कारण अहिले पनि यहाँ भारतबाट नेपालमा नागरिक आउने क्रम राकिएको छैन । जसका कारण कोरोना संक्रमितको संख्या बढिरहेको छ
१० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आरडीटी पोजिटिभ देखिएका प्रदेश सांसदको पीसीआर रिपोर्ट नेगेटिभ
प्रदेश ५ का २ सांसदसहित सबैको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको छ । बिहीबार प्रदेश सभा सचिवालय परिसरमा गरिएको आरडीटी परीक्षणमा २ सांसदसहित ११ जनाको रिपोर्ट पोजिटिभ आएको थियो । त्यसपछि उनीहरू सबैको हिजो नै पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।
९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गुल्मीका कोरोना संक्रमितको शव ३० घण्टापछि उठ्यो
गुल्मीका कोरोना संक्रमितको शव ३० घण्टापछि उठेको छ । मदाने गाउँपालिका-६ पुर्कोटदहका ४१ वर्षीय उनको बिहीबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको थियो
९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रदेश ५ मा सांसदसहित ११ जनाको आरडीटी पोजिटिभ
प्रदेश ५ का ११ प्रदेशसभा प्रदेशसभा सदस्यको आरडीटी रिपोर्ट पोजिटिभ देखिएको छ । आरडीटी विधिबाट प्रदेशसभा सदस्य, सुरक्षाकर्मी र कर्मचारी गरी ३ सय ९८ जनाको परीक्षण गरिएकामा ११ जनाको रिपोर्ट पोजिटिभ देखिएको हो ।
८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
19
20
21
22
Next
सर्च गर्नुहोस्