ट्रेण्डिङ
बबीसिंह यादवको भाइरल भिडियो
रेशम चौधरी
महिमानसिंह विष्ट काे हुन् ?
नेपाली कांग्रेस
सुरक्षा पन्त
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
बबीसिंह यादवको भाइरल भिडियो
रेशम चौधरी
महिमानसिंह विष्ट काे हुन् ?
नेपाली कांग्रेस
सुरक्षा पन्त
Wed, May 07, 2025
२४ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
विकाश पराजुली
समाचार
सिद्धबाबा : केन्द्रले सुरुङ मार्गको योजना अघि सार्दा प्रदेश सरकार पहाड काट्न अध्ययन गर्दै
सुरुङ मार्ग बनाउने संघीय सरकारले योजना अगाडि बढाइरहँदा प्रदेश ५ योजना आयोगले रूपन्देही र पाल्पाको सीमाक्षेत्रमा रहेको सिद्धबाबाको पहाड काट्नेबारे अध्ययन सुरु गरेको छ
६ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जिउँदै छोरालाई गाडेको आरोपमा तिलोत्तमाका १ जना पक्राउ
रूपन्देहीको तिलोत्तमामा छोरालाई जिउँदै खाडमा गाडेको आरोपमा प्रहरीले बावु राजु परियारलाई पक्राउ गरेको छ
५ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
समाचार प्रभावः एम्बुलेन्स बनाइएका शववाहन पुरानै लयमा
‘शववाहनले शव मात्र बाेक्दा खर्च धान्न धौ–धौ भयो । ७–८ महिनामा चालकलाई तलब पनि दिन नसक्ने अवस्था भएपछि एम्बुलेन्स बनाएको हुँ’, उनले भने, ‘तर, अहिले शववाहन बनाइसकेँ’
५ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सरकारकै नीतिका कारण समुदायस्तरमा कोरोना फैलिने खतरा
सरकारको नीतिकै कारण कोरोना समुदायस्तरमा फैलिने जोखिम बढेको छ । क्वारेन्टाइनमा बसेकाहरूलाई रिपोर्ट नआउँदै घर पठाउने र कतिपय ठाउँमा संक्रमित बेड अभावमा आइसोलेसनमै रहनुपर्ने भएकाले पनि समुदायमा झन् कोरोना फैलिने जोखिम बढेको हो
५ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आइसोलेसन अस्पतालमा ३ महिने कोरोना संक्रमित शिशुको चिच्याहट
बुटवलको धागो कारखानामानिमित्त अस्थायी कोरोना अस्पतालमा पुग्दा एउटा चिच्चाहट आवाजआईरहन्छ । मानै बच्चालाई तिखो केही बस्तुले रोप्दानिस्कने रोदनभन्दाकमलाग्दैन । एक पटक होईन बारम्बार बच्चा रोइरहेको हुन्छ । आमाले काखीच्याप्दा समेत रुन छाड्दैन । बच्चालाई रुन बाट रोक्न आमाले अनेकन प्रयत्नगरिरहन्छिन् । तर सवै प्रयास अनर्थ बन्छन् । बच्चाभने रोइरहन्छ
४ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अर्घाखाँचीमा आज १ सय ३ जनामा कोरोना पुष्टि
अर्घाखाँची आज १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल अर्घाखाँचीका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) कपिल गौतमले आज १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
३ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
क्वारेन्टाइनमै आत्महत्या गरेका व्यक्तिमा कोरोना पोजिटिभ
अर्घाखाँचीमा आत्महत्या गरेका व्यक्तिमा कोरोना रिपोर्ट पोजिटिभ देखिएको छ । शीतगङ्गा नगरपालिकाका ४५ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो ।
३ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना पुष्टि भएको ३ दिनपछि मात्रै पुर्याइयो आइसोलेसन अस्पताल
रूपन्देहीको शुद्धोधन गाउँपालिकाका २ जना कोरोना संक्रमतिलाई ३ दिनपछि मात्र आइसोलेसन अस्पतालमा लगिएको छ । शुद्धोधन गाउँपालिका-३ को दूधनाथ थारू क्याम्पसको क्वारेन्टाइनमा रहेका उनीहरूलाई ३ दिनपछि आइसोलेसन अस्पतालमा लगिएको हो
३ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उद्योग
चुनढुंगा उत्खनन नहुँदा १ अर्बको क्लिङ्कर भारतबाट आयात गर्दै
अन्य महिनाको तुलनामा चैत, वैशाख र जेठ महिनामा सिमेन्टको माग उच्च हुने भए पनि लकडाउन हुँदा उत्पादन हुन सकेन । लकडाउन केही खुकुलो भएपछि सिमेन्ट उत्पादन गर्न थालेका उद्योगीहरूले भारतबाट क्लिङ्कर ल्याउन बाध्य भएका हुन् । बर्खायाम लागेसँगै अब चुनढुंगा उत्खनन कात्तिकसम्म हुँदैन
३ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सिद्धबाबा मन्दिरनजिकैबाट तिनाउमा जीप खस्यो
सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्डको सिद्धबाबा मन्दिरनजिकै ईसुजु डबल क्याव हाइलक्स जीप खसेको छ । जीपमा सवार ६ जना घाइते भएका छन्
२ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रदेश ५ मा ३६ अर्ब ३५ करोड रुपैयाँ बजेट विनियोजन, विदेश भ्रमण रोकियो, भत्ता पनि काटियो
१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गुल्मीमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु
गुल्मीमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका–४ जैसिथोकका ३६ वर्षीय युवकको शनिबार साँझ ९ः२० बजे मृत्यु भएको तम्घास अस्पतालका डाक्टर कविराज भुसालले पुष्टि गरे ।
३२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कृषि
मल अभावकै बीच रोपाइँ सुरू गर्ने तयारीमा किसान
कोरोनाका कारण खस्किएको अर्थतन्त्रमाथि उठाउन सरकारले विदेशबाट फर्केका युवालाई नेपालमै राख्न कृषि, रोजगार जस्ता योजना बनाएको बताउँदै आएको छ । तर, सरकारले भनाई र गराई फरक छ । असार सुरू हुन केही दिन मात्र बाँकी छ ।
३१ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
३ करोड जनतालाई हेप्नी ! सरकार १० अर्ब खै ? (फोटो फिचर)
कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर नभएको भन्दै बुटवलमा युवाहरूले शान्तिपूर्ण विरोध गरेका छन् । स्वत:स्फूर्त रूपमा सडकमा निस्किएका उनीहरूले सरकारले पीसीआर परिक्षणको दायरा बढाउन नसकेको, क्वारेन्टाइनलाई व्यवस्थित बनाउनतर्फ सरकार नलागेको, १० अर्बको खर्च कहाँ भएको जस्ता प्ले कार्डसहित विरोधमा उत्रिएका थिए
३० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फिचर
एउटा सन्कीले टुुहुरा बनाएका करण-अर्जुन
रूपन्देहीको तिलोत्तमा नगरपालिका-१० मैनहवामा सोमबार राति भएको सामूहिक हत्याकाण्डमा ५ जनाको ज्यान गयो । त्यसमध्ये एक दम्पत्ति हुन् । २ छोरा रहेका दम्पत्तिको फर्ममै काम गर्ने झसेन्द्र सिंजालीले रिसइबी साँधेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तर, दम्पत्तिका २ नाबालक छोरा भने अभिभावकविहीन बनेका छन्
३० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लुम्बिनी अस्पतालको थप पूर्वाधार निर्माण गर्न जग्गा प्राप्त
प्रदेश ५ सरकारले प्रदेश गौरवको आयोजनाको रूपमा विकास गर्न लागेको बुटवलको १ सय ९ वर्ष पुरानो लुम्बिनी प्रादेशिक अस्पतालले पूर्वाधार निर्माणका लागि आवश्यक जग्गा प्राप्त गरेको छ ।
३० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
१४ वर्षीय किशोरद्वारा बालिका बलात्कृत, उपचार गर्न आर्थिक अभाव
८ वर्षकी अनुजा खटियामा पल्टने, उठ्नेबाहेक केही गर्दिनन् । मलिन अनुहार । आँखामा त्रास । उनका लागि २६ वैशाख कालो दिन बनेर आयो । त्यस दिनदेखि अनुजालाई नयाँ मान्छे नजिक पर्दा झस्किन्छिन्, बोल्न पनि डराउँछिन्
२९ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
तिलोत्तमा हत्या प्रकरणः भैँसी करणी गरेको देखेपछि रिस साँध्न ५ जनाको हत्या
रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० मैनहवा सोमबार राती ५ जनाको हत्या सोही फार्ममै काम गर्ने झसेन्द्र सिंजालीले गरेको खुलेको छ ।
२८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना रोकथाममा प्रदेश ५ सरकारले खर्चियो ७ करोड ७९ लाख बढी रकम
प्रदेश-५ ले सञ्चालन गरेको कोरोना भाइरस विशेष कोषबाट हालसम्म झण्डै ८ करोड रकम खर्च भएको छ । प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ७ करोड ७९ लाख रुपैयाँभन्दा बढी रकम खर्च गरेको हो
२८ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
17
18
19
20
Next
सर्च गर्नुहोस्