करोडौँ लागतमा बुटवलमा पर्यटन पूर्वाधार निर्माण हुँदै बुटवल उपमहानगरपालिकाले पर्यटन पूर्वाधार निर्माण विशेष जोड दिएको छ । उपमहानगरले ऐतिहासिक एवं पुरातात्तिक महत्त्वका सम्पदाको संरक्षण र प्रवर्द्धनसँगै नयाँ पर्यटकीय स्थानहरूको पूर्वाधार निर्माणमा जोड दिएको हो१९ असार, २०७७ Share
गरे के हुँदैन ? तराईमै फल्छ स्याउतरकारी उत्पादनको सुरुवाती चरणमा मासिक ३ देखि ४ लाख रुपैयाँसम्म कारोबार भएको आशा बताउँछन् । त्यसपछि भने मासिक १ लाख मात्र कारोबार भएको उनको भनाइ छ१७ असार, २०७७ Share
बैठक नै नबसी प्रदेश ५ का सांसदले बुझे इन्धन खर्चसरकारले लकडाउनको कारण शिथिल रहेको अर्थतन्त्र चलायमान गराउन आर्थिक मितव्ययिता अपनाउने बताइरहँदा प्रदेश ५ मा भने सांसदहरूले बैठक नै नभएको अवस्थामा समेत इन्धन खर्च बुझेका छन् ।१६ असार, २०७७ Share
सलहको नेपाल प्रवेशसँगै रोपाइँ सुरु गरेका किसान चिन्तितफट्याङग्रा प्रजातिको सलह कीरा लाखौँको संख्यामा कपिलवस्तु जिल्ला प्रवेश गरेका छन् । जिल्ला सदरमुकाम तौलिहवा, पकडी, मर्यादपुर, कृष्णनगर, शिवराज नगरपालिकाका ३ र ११ तथा विजयनगर गाउपालिका लगायतका क्षेत्रका लाखौँ संख्यामा सलह कीरा देखिएका छन्१५ असार, २०७७ Share
सलह बेचेर अच्युत र सविनाले पाए १ सय ७० रुपैयाँप्रदेश ५ सरकारले प्रोत्साहन स्वरुप प्रतिकेजी २० रुपैयाँ दिने निर्णय गरेसँगै सलह किरा बोकेर सर्वसाधारण स्थानीय तहमा आउन थालेका छन् ।१४ असार, २०७७ Share
सलह छोपेर ल्याउनेलाई पुरस्कार दिने निर्णयप्रदेश ५ मा सलह किरा छापेर स्थानीय तहलाई दिने किसानले पुरस्कार बापत रकम पाउने भएका छन् । आज विपद् व्यवस्थापन समितिको बैठकले सलह किरा छोपेर ल्याउने किसानलाई सम्बन्धित स्थानिय तहले १ केजी सलहको २० रुपैयाँ दिने निर्णय गरेको हो ।१३ असार, २०७७ Share
रूपन्देहीमा पनि देखियो सलह कीरारूपन्देही जिल्लामा पनि सलह कीरा देखिएको छ । शनिबार दिउँसो रूपन्देहीको बुटवल क्षेत्रमा सलह देखिएको हो१३ असार, २०७७ Share
बुटवल कोरोना अस्पताल : फ्रन्टलाईनका यी ४ कमाण्डरअस्पतालमा ल्याएपछि उनलाई २ दिन भेन्टिलेटरमा राखिएको र स्वास्थ्यमा केही सुधार आएपछि मात्र आईसीयूमा राखिएको थियो । त्यी जटिल अवस्था रहेकाले उनको उपचारमा विशेषज्ञसहित ५ जना स्वास्थ्यकर्मी खटेका थिए१३ असार, २०७७ Share
कानुन संशाेधन गरेर प्रदेश ५ ले बढायाे स्थानीय जनप्रतिनिधिकाे सुविधाजनप्रतिनिधि सेवा सुविधाभोगी भएकाे भन्दै सर्वत्र आलोचना भइरहेका बेला प्रदेश ५ सरकारले भने कानुन संशाेधन गरेर स्थानीय जनप्रतिनिधिहरूको सुविधा बढाएकाे हाे१३ असार, २०७७ Share
प्रदेश ५ मा साढे ६ हजार व्यक्तिको स्वाब परीक्षण हुन बाँकीप्रदेश ५ का विभिन्न प्रयोगशालामा रहेका ६ हजार बढी स्वाबको परीक्षण हुन बाँकी छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबारसम्म प्रदेशका १२ जिल्लाका ६ हजार ७ सय ५१ वटा स्वाब परीक्षण गर्न बाँकी रहेको हो । १२ असार, २०७७ Share
भैरहवा भन्सारबाट ७० अर्बको राजस्व संकलन, लकडाउनमा डेढ अर्ब तरकारी आयातभैरहवा भन्सार कार्यालयको तथ्यांक अनुसार ७ असारसम्म ७० अर्ब ७२ करोड ५८ लाख रुपैयाँको राजस्व उठाएको छ । जेठ मसान्तसम्म भैरहवा भन्सार नाका भएर २ खर्ब ७ अर्ब २७ करोड रुपैयाँको सामान आयात भएकोमा २ अर्ब ९१ करोड रुपैयाँको सामान मात्रै निर्यात भएको छ ।११ असार, २०७७ Share
पाल्पा पहिरो अपडेट : आज मृत भेटिएका व्यक्तिको पहिचान खुल्योसोमबार दिउँसो तानसेन नगरपालिका-११ सम्मोबारीमा गएको पहिरोमा परी ज्यान गमाएका थप एक व्यक्तिको पहिचान खुलेको छ९ असार, २०७७ Share
पाल्पा पहिरो अपडेट : थप १ जनाको शव भेटियोसोमबार दिउँसो तानसेन नगरपालिका-११ सम्मोबारीमा गएको पहिरोमा पर्ने थप १ जनाको शव भेटिएको छ९ असार, २०७७ Share
पाल्पा पहिरो अपडेट : मृतकको परिचय खुल्यो पाल्पाको तानसेन नगरपालिका-११ सम्मोबारीमा सोमबार भएको सवारी दुर्घटनामा मृत्यु हुनेको परिचय खुलेको छ ।९ असार, २०७७ Share
पाल्पा पहिरो अपडेट : मृतकको संख्या ३ पुग्यो बुटवलबाट रिडितर्फ जाँदै गरेका ४ वटा सवारीसाधन तानसेन नगरपालिका-११ सम्मोबारीमा पहिरोमा पुरिँदा ३ जनाको मृत्यु भएको छ ।८ असार, २०७७ Share
पाल्पा पहिरो अपडेट : ४ सवारी पुरिए, गम्भीर घाइतेलाई मिसन अस्पताल पठाइयोबुटवलबाट रिडीतर्फ जाँदै गरेका ४ वटा सवारी साधन तानसेन नगरपालिका-११ सम्मोबारीमा पहिरोमा पुरिएका छन्८ असार, २०७७ Share
अभिभावकत्व दिने संस्थाले नै पाएन अभिभावकत्वटिनको छानो र ब्लकबाट बनेको आश्रममा स्वेच्छिक दानबाहेक अन्य कुनै पक्षबाट सहयोग भने भएको छैन । आश्रमको अभिभावत्व स्थानीय तहले लिनुपर्ने भए पनि स्थानीय तहले बेवास्ता गरेको आश्रमका अध्यक्ष डोलबहादुर रामदाम बताउँछन्८ असार, २०७७ Share