थोक बजारमा भीडभाड, तर हाटबजार बन्द गराउँदै स्थानीय सरकारतर, स्थानीय तलले भीडभाड बढी हुने थोक बजार खोल्न दिएर हाट बजार बन्द गर्ने निर्णय गरेको छ । स्थानीय सरकारले थोक बजार बन्द नगरी हाटबजार बन्द गर्दा स्थानीय गरी खाने वर्ग भने अप्ठयारोमा परेका छन् ।२४ साउन, २०७७ Share
जब उद्योग वाणिज्य संघका अध्यक्षको घरमा डाेजर चल्यो (तस्वीरसहित)बुटवल उपमहानगरपालिकाले बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालको घर भत्काएको छ२१ साउन, २०७७ Share
२८ वर्षका करोडपति उद्यमीबिजुलीको जडानमा प्रयोग हुने टु फेज, थ्री फेज तारहरू, हाइड्रो पावर, टेलिकम तथा औद्योगिक प्रयोजनका लागि प्रयोग हुने सबैका प्रकारका तारहरूसँगै बोर्ड, पाइप तथा लिस्टीहरू उनको उद्योगमा उत्पादन हुँदै आएका छन्२० साउन, २०७७ Share
दर्वाह पार्कको संरचना तोडफोडमा वीरेन्द्र माविका प्राचार्य चौधरीको प्रत्यक्ष संलग्नतारूपन्देहीको शुद्धोधन गाउँपालिका-५ मा रहेको दर्वाह पार्कको कम्पाउण्ड र वाल तोडफोडमा सामुदायिक विद्यालयका प्राचार्य नै प्रत्यक्ष संलग्न भएको पाइएको छ१७ साउन, २०७७ Share
गुल्मीको रूरूक्षेत्रमा पहिराेमा पुरिएर एकैघरका ४ जनाकाे मृत्युअविरल वर्षाका कारण गुल्मीको रूरूक्षेत्र गाउँपालिका-५ टाहाटिममा पहिराेमा पुरिएर एकैघरका ४ जनाकाे ज्यान गएकाे छ१७ साउन, २०७७ Share
नरैनापुरको विकासमा अवसर बन्यो कोरोना भाइरसबाँकेको नरैनापुर भारतीय सीमावर्ती गाउँपालिका हो । कोरोना भाइरस कारण यो गाउँपालिका कुनै बेला 'इपिसेन्टर' बनेको थियो । तर, अहिले संक्रमणमा नियन्त्रणमा आएको छ१६ साउन, २०७७ Share
बुटवलको अस्तब्यस्त मुख्य सडक (फोटो फिचर)बुटवलको मुख्य राजमार्गमा भएका खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढेको छ । बुटवल-बेलहिया सडक खण्डको चौराहदेखि ट्राफिक चोकसम्मको सडकमा खाल्डाखुल्डी पर्दा दुर्घटनाको जोखिम बढेको हो१५ साउन, २०७७ Share
कपिलवस्तुमा ३४ जनामा कोरोना, संक्रमितमध्ये १३ जना 'ट्राभल हिस्ट्री' नभएकाकपिलवस्तुमा ३४ जनामा कोरोना संक्रमण भएको छ । शिवराज नगरपालिकामा ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ१३ साउन, २०७७ Share
मुआब्जामा सहजीकरण गर्दिने भन्दै ४ लाख घूस लिने २ जना पक्राउअख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवामा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मुआब्जा वितरणमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घूस लिँदै गरेका २ जनालाई नियन्त्रणमा लिएको छ१३ साउन, २०७७ Share
भैरहवा भन्सारबाट गत आर्थिक वर्षमा २ अर्ब बढीको सामान आयातदेशकै दोस्रो ठूलो भैरहवा भन्सारबाट आर्थिक वर्ष ०७६/०७७ मा २ खर्बभन्दा बढीको सामान आयात भएको छ । आयात हुने वस्तुमा सबैभन्दा धेरै एमएस विलेट (फलामको पत्ती) र मोटरसाईकल रहेको छ१३ साउन, २०७७ Share
कोल्ड स्टोर निर्माणमा अनियमितता : २२ लाखको काम, ७२ लाख भुक्तानीसरकारी अनुदानबाट निर्माण हुन लागेको रुपन्देहीको एक चिस्यान केन्द्र निर्माणमा अनियमितता भएको पाइएको छ१२ साउन, २०७७ Share
रूपन्देहीमा घुम्ती कक्षा सञ्चालनसरकारले गत १८ जेठमा वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरी १ असारदेखि केही स्थानीय तहले घुम्ती कक्षा सञ्चालन गरेका हुन्१० साउन, २०७७ Share
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यले गति लियो भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामले फेरि गति लिएको छ । लकडाउनमा सीमित कर्मचारीबाट काम भएकोमा लकडाउन हटाएसँगै कर्मचारी थप गरेर विमानस्थलको निर्माण कार्यलाई तीव्रता दिइएको हो९ साउन, २०७७ Share
एम्बुलेन्स चालकका कथा : प्याकप्याक हुँदा पनि पानी पाएनौँ त्यसैले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्य कर्मचारीमाथि हुने दुर्व्यवहारका घटना रोकिएका छैनन्८ साउन, २०७७ Share
प्रदेश ५ सरकारले खर्चियो ७० प्रतिशत बजेटप्रदेश ५ सरकारले गत आव २०७६/०७७ मा ७० प्रतिशत बजेट खर्च गरेको छ८ साउन, २०७७ Share
बुद्धभूमिका स्थानीयको आरोप– वडाध्यक्षको स्वार्थमा विकासनिर्माणकपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ मा जनताको आवश्यकताका आधारमा नभई वडा अध्यक्षको स्वार्थमा विकास निर्माणको काम भइरहेको स्थानीयले आरोप लगाएका छन्७ साउन, २०७७ Share
सरकारकै उदासीनताका कारण मोतिपुर औद्योगिक क्षेत्रको निर्माण कार्य ठप्पसरकारले नै गौरवको रूपमा अगाडि सारेको काम सरकारी निकायले नै ढिलासुस्ती गर्दा निर्माण अगाडि बढ्न सकेको छैन७ साउन, २०७७ Share