ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
जादुवाला शिक्षक
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सूर्य थापा
सहमहामन्त्रीबाट सुमनाको राजीनामा
गगन थापा
नेपाली कांग्रेस
जादुवाला शिक्षक
Mon, Apr 21, 2025
८ वैशाख, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
विकाश पराजुली
समाचार
सुगम बस्तीमा दुर्गमको भन्दा दुःख
लामो समयसम्म शरन खोलामा पुल नहुँदा गाउँ र शहरको सम्बन्ध टुट्ने मात्र होइन आपतकालीन अवस्थामा गाउँले गुहार पाउन समेत गाह्रो पर्दछ । सरनटारीका स्थानीय शिक्षक हुमबहादुर सुनारी सुगम नगरपालिका भित्रको बस्ती भएपनि दुर्गमका जनताले जस्तै वर्षायाममा दुःख हुने गरेको बताउँछन्
१३ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
‘हाकिमसम्म दिनुपर्छ’ भन्दै बढी रकम लिने लेखापढीको सेवा बन्द
रोक्का, फुकुवा र घर कायम गरेको ५ हजार ५ सय रेट तोकेका उनले थप ५ हजारको पनि बेली विस्तार लगाए
९ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना असर : धमाधम बन्द हुँदै बुटवलका होटल
कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रण नभएकाले बुटवलका होटल व्यवसायी विकल्प खाेज्न थालेका छन्
९ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बुटवलमा अव्यवस्थित जग्गाको नापजाँच पुनः सुरु
बुटवलका करिब १६ हजार घरधुरीको लगत संकलन गरिएकाे छ । कुन वडामा कति अव्यवस्थित बस्ती छन् भन्ने कुराको लगत संकलनसँगै अहिले दोस्रो चरणमा नापजाँचको काम अगाडि बढेपछि स्थानीयवासी खुसी भएका छन्
५ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
फेरियो कुमाल समुदायको शिल्पी
गुल्मीको ईस्मा गाउँपालिका- ६ बुल्मका कुमाल समुदायले १० वर्षअघि रातो माटोसँग अन्नबाली साट्थे
२ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
शहरका बालबालिका अनलाइन कक्षामा ब्यस्त, गाउँका माछा मार्न मस्त
शहरका बालबालिका दैनिक अनलाइन कक्षामा व्यस्त भइरहँदा गाउँका बालबालिकाको दैनिक भने बल्छीसँग बित्ने गरेको छ
३१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गरिबीको दुष्चक्रः १४ वर्षदेखि डोरीको सहारामा सुकुमाया
सुकुमाया पूर्ण अपाङ्गता भएकी युवती हुन् । उनी १४ वर्ष देखि घरभित्रै डोरीले बाधिएकी छन् । आमा कोपिला दमाई बिहानदेखि रातिसम्म कान्छी छोरीको स्याहार सुसारमा हुन्छिन् । दिसापिसाव गराउन लैजाने, ल्याउने, खाना खुवाउने सबै काम कोपिला गर्छिन्
२९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
जग्गाधनी पुर्जाविहीन धनार्जी गाउँको कथा
गुल्मी सदरमुकाम तम्घासबाट २० किलोमिटर पश्चिम छ, धुर्कोट गाउँपालिका- ५ को धनार्जी गाउँ । त्यहाँ करिब ३० परिवार बस्दै आएका छन् । तम्घास-सिमलटारी-प्युठान सडकखण्डमा पर्ने धनार्जी गाउँमा बस्ने सबै जग्गाधनी पुर्जाविहीन छन्
२७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
शुल्क नतिरेको भन्दै बोर्डिङ स्कुल सञ्चालकले भाँचिदिए अभिभावकको खुट्टा
कक्षा नचढे पनि कृष्ण ५० प्रतिशत भए पनि रकम तिर्ने बताउँदैआएका थिए । तर, प्रधानाध्यापक कुँवरले भने धर्मशाला नभएको भन्दै सबै शुल्कको माग गर्दै आएका थिए
२१ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रदेश ५ : फ्रन्टलाइनमा खटिने ४९० स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा कोरोना
प्रदेशमा फ्रन्टलाइनमा खटिने चिकित्सक र कर्मचारी गरी १ सय ८९ जना संक्रमित छन् । सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमित हुनेमध्ये सबैभन्दा धेरै रूपन्देहीमा ५२ जना छन्
२० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आईसीयू बेडको अभावमा संक्रमितको अकालमै जान थाल्यो ज्यान
तर बुटवलको एक मात्र कोरोना विशेष अस्पतालमा बेड खाली थिएनन् । चिकित्सकले उनलाई चितवन लैजान भने । तर अवस्था बिग्रिसकेको र अत्यत्र लैजान सम्भव पनि भएन । परिणामतः आईसीयू बेड नभएका कारण उनको ज्यान गयो
१७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
बुटवल कोरोना विशेष अस्पतालका चिकित्सकले दिए सेवा बन्द गर्ने चेतावनी
सरकारले फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने बताइरहँदा बुटवलको कोरोना विशेष अस्पतालका चिकित्सकले पारिश्रमिकको विषयलाई लिएर सेवा बन्द गर्ने चेतावनी दिएका छन्
१७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
कृत्रिम खुट्टाबाट 'विश्वयात्रा'
घिस्रिँदै एसएलसी दिन आएकी गंगालाई बाेलाएर प्रिन्सिपल केसीले केही बेर कुरा गरे । यसरी घिस्रेर नभई खुट्टा हालेर पनि हिँड्न सकिन्छ भन्दै सहयोग गर्ने प्रतिवद्धता जनाए । गंगा खुसी भइन्
१३ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लखन थापा अन्तर्राष्ट्रिय रंगशाला : पहिलो चरणको निर्माण कार्य सकियाे
गुल्मी सदरमुकाम तम्घासबाट २१ किलोमिटर पश्चिम राङदल चौरमा अहिले शहीद लखन थापा अन्तर्राष्ट्रिय रंगशाला निर्माणधीन अवस्थामा छ
१२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नरेन्द्र पाण्डेको कागती खेती
पाण्डेले फर्निचरमा २ वर्ष काम गरे । सुरुवातामा पढाइभन्दा काममा बढी केन्द्रित भएका पाण्डेको यो पेसाबाट छिट्टै नै मोहभङ्ग भयो । उनले फर्निचरमा उज्ववल भविष्य देखेनन्
११ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रदेश ५ का मुख्यमन्त्रीको सुरक्षामा खटिने १ हवल्दारसहित ४ जनामा कोरोना
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको सुरक्षामा खटिने एकजना हवल्दारसहित ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ
१० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
आहा ! सारस
विश्वकै दुर्लभ पक्षी मानिने सारसका बथान अहिले लुम्बिनी क्षेत्रमा प्रशस्त देख्न सकिन्छ । लुम्बिनी आसपासको सिमसार क्षेत्रमा स्थायी बसोबास गर्ने सारस अहिले हरियो धान भएको फाँटभित्र यतिबेला कीरा-फट्याङग्रा, झुसिलकीरा, पतेरा, गँड्यौला, भ्यागुताेको खोजी गरिरहेका छन्
८ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना संक्रमणबाट रुपन्देहीमा थप २ जनाको मृत्यु
बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा उपचारत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ
७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फिचर
कोरोनासँग लड्दै रुद्र
पछिल्लो समय दम, स्वासप्रस्वासमा समस्या भएकाहरूमा संक्रमितहरू भएकाले त्यस्ता बिरामीहरूका लागि आईसीयू भेन्टिलेटर आवश्यक पर्ने उनी बताउँछन्
७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
12
13
14
15
Next
सर्च गर्नुहोस्