देउवाको गृह जिल्लामै कांग्रेसमा कुटाकुटबोहराको अध्यक्षतामा पार्टी कार्यालय डडेल्धुरामा बैठक बस्न लाग्दा पार्टी जिल्ला सभापति कर्ण मल्ल पक्षधर नेताहरुले कुटपिट गरेका हुन्९ साउन, २०७६ Share
ऐतिहासिक अमरगढी किल्लामा तालाबन्दीअमरगढी नगरपालिका–५ मा रहेको ऐतिहासिक पर्यटकीय स्थल अमरगढी किल्लामा किल्ला पर्यटन पूर्वाधार क्षेत्र विकास समितिले तालाबन्दी गरेको हो७ साउन, २०७६ Share
पुल निर्माणका ठेकेदार मेयर, टायरमा नदी तारेको ५० रुपैयाँडडेल्धुराको भित्री मधेसमा पर्ने महाकाली नदीपछिको दोस्रो ठूलो रंगुन नदीमा पक्की पुल निर्माण कार्य सुरु भएको पाँच वर्ष पूरा हुँदा पनि अझै काम सम्पन्न हुन सकेको छैन५ साउन, २०७६ Share
पाउँदैनन् महिलाले समान कामको समान ज्यालाडडेल्धुरामा मजदुरी गर्ने महिलाको संख्या बढेको छ । अधिकांश पुरुष कामको खोजीमा भारत तथा खाडी मुलुक जाने भएकाले मजदुरी गर्ने काममा महिलाहरू नै अग्रसर हुन थालेका हुन् । यहाँ विकास निर्माणका कामका पनि महिलाहरु सहभागी हुने गरेका छन् ।४ साउन, २०७६ Share
डडेल्धुराका स्थानीय तह भन्छ्न्- विपद् व्यवस्थापनमा सक्षम छाैंविपद् व्यवस्थापनका लागि कुनै समस्या नरहेकाे डडेल्धुराका स्थानीय तहले बताएका छन् ।४ साउन, २०७६ Share
डडेल्धुरामा भेटिए कालाजार रोगका बिरामीसुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरामा कालाजार रोगका बिरामी भेटिएका छन् । जिल्लाको उत्तरपूर्वी क्षेत्रका अजयमेरु गाउँपालिका– ६ का एक युवकलाई कालाजार भएको हो३ साउन, २०७६ Share
धनगढी विस्फोटका घाइते एकको मृत्युकैलालीको धनगढीमा बिहीबार साँझ भएको विस्फोटमा परी घाइते पाँच जनामध्ये एकको मृत्यु भएको छ । बझाङका राम सिंहको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । विस्फोटमा पाँच जना घाइते भएका थिए३ साउन, २०७६ Share
मोटरसाइकल दुर्घटनामा वडाध्यक्षकाे मृत्युबैतडीमा मोटरसाइकल दुर्घटना परि वडा अध्यक्षको मृत्यु भएकाे छ । एक जना घाइते भएका छन३ साउन, २०७६ Share
अजयमेरु गाउँपालिकाले सार्वजनिक यातायात सञ्चालनमा ल्यायाे दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात वटा स्थानीय तह रहेको डडेल्धुरामा पहिलो पटक अजयमेरु गाउँपालिकाले आफ्नै लगानीमा सार्वजनिक यातायात सञ्चालनमा ल्याएको छ।२ साउन, २०७६ Share
सुरक्षा दिने मुख्यमन्त्रीको प्रतिवद्धतापछि चिकित्सक काममा फर्किएकाम गर्न असुरक्षित भएको भन्दै कार्यक्षेत्र छाडेर धनगढी पुगेका डडेल्धुरा अस्पतालका चिकित्सकहरु डडेल्धुरा फर्किएका छन् ।३१ असार, २०७६ Share
डडेल्धुरा र डोटीका किसानलाई आधुनिक हाते ट्याक्टरकृषि ज्ञान केन्द्र डडेल्धुराले कृषिलाई यान्त्रिकीकरण तथा आधुनिकीकरण गर्दै लैजाने उद्देश्यले किसानहरूलाई हाते ट्याक्टर वितरण थालेको छ।२९ असार, २०७६ Share
डडेल्धुराका चिकित्सकलाई काठमाडौं फर्किन आग्रहसरकारी चिकित्सक संघ नेपाल (गोदान)ले डडेल्धुरा अस्पतालमा कार्यरत सबै चिकित्सकलाई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाजिर हुन आग्रह गरेको छ । जिल्लामा चिकित्सकमाथि असुरक्षा भएको भन्दै संघले उनीहरुलाई काठमाडौं हाजिर हुन भनेको हो ।२७ असार, २०७६ Share
डडेल्धुराको दुमडा गाउँमा पहिलोपटक रोपाइँडडेल्धुराको दुमडा गाउँमा पहिलोपटक रोपाइँ गरिएको छ। अमरगढी नगरपालिका वडा नं ६ को दुमडा गाउँमा सिँचाइ पुगेपछि पहिलोपटक रोपाइँ गरिएको हो२६ असार, २०७६ Share
डडेल्धुराका दुई वडा कार्यालयमा बम, सेनाद्वारा निष्क्रियडडेल्धुराका दुई ठाउँमा आइतबार बिहान फेला परेका दुईवटा बम निष्क्रिय पारिएको छ। जिल्लाको परशुराम नगरपालिका–९ गाइबाधे र १० कुर्मुल्लेको वडा कार्यालयमा फेला परेका आईडी बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको हो२३ असार, २०७६ Share
डडेल्धुराका दुई वडा कार्यालयमा शंकास्पद वस्तु फेलाडडेल्धुराका दुई स्थानमा आइतबार बिहान शंकास्पद वस्तु फेला भेटिएको छ। जिल्लाको परशुराम नगरपालिका वडा नं ९ गाइबाधे र १० कुर्मुल्ले वडा कार्यालयमा तालाबन्दी गरी तालाकै माथि शंकास्पद वस्तु भेटिएको हो२२ असार, २०७६ Share
ललिता हत्याको आरोपमा एक युवा प्रकाउबझाङको बुंगल नगरपालिका–२ ताडका बगरनजिकै ललिता धामीको हत्याको भएकाे आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ२० असार, २०७६ Share