सुदुरपश्चिममा ओल्के पर्व मनाइँदैसाउन मसान्तसँगै सुदुरपश्चिममा ओल्के पर्वको रमझम सुरु हुन्छ। साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुशियालीमा सुदुरका पहाडि जिल्लामा ओल्के पर्व मनाउने चलन छ।१ भदौ, २०७६ Share
सुदुरपश्चिम प्रदेशमै एक मात्र शव वाहन, शव ओसार्न चर्को मूल्य तिर्नुपर्ने बाध्यता‘अहिले कुनै पनि जिल्ला अस्पतालसँग शव वाहन छैनन्’ उनले भने, ‘यस वर्ष भने प्रदेश सरकारले विभिन्न जिल्लामा शव वाहन खरिद गर्न रकम छुट्याएको छ।’३० साउन, २०७६ Share
एक वर्षमा ३१ जनाले आत्महत्या गरे डडेल्धुरामाडडेल्धुरामा आत्महत्या गर्नेको संख्या डरलाग्दो रुपमा देखिएको छ । गत आर्थिक वर्ष अर्थात् २०७५ साउनदेखि २०७६ असार मसान्तसम्मको तथ्यांक हेर्दा डडेल्धुरामा ३१ जनाले आत्महत्या गरेका छन्२९ साउन, २०७६ Share
स्थानीय तहमा बढ्दो आर्थिक अराजकतामहालेखा परीक्षकको कार्यालयले दिएको वार्षिक प्रतिवेदन अनुसार डडेल्धुरामा ६ करोड ९९ लाख ३९ हजार रकम बेरुजु देखिएको छ।२९ साउन, २०७६ Share
८० रुपैयाँ विद्युत् महसुल तिर्न हजार रुपैयाँ खर्चडडेल्धुराका ग्रामीण क्षेत्रका सेवाग्राही ८० रुपैयाँ विद्युत् महसुल तिर्न झन्डै एक हजार रुपैयाँ खर्च गर्न बाध्य छन्२८ साउन, २०७६ Share
सहायक वन अधिकृत डीसी अख्तियारको नियन्त्रणमाजिल्लाको गन्यापधुरा गाउँपालिका–१ भात्काँडाबाट सब–डिभिजन कार्यालय बीपीनगर डोटीमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डीसीलाई आइतबार साँझ अख्तियारको टोलीले समातेको हो२७ साउन, २०७६ Share
डडेल्धुरामा बाँदर आतंक : न खान दिन्छ न सुत्नडडेल्धुरामा बाँदरको आतंकले किसान हैरान भएका छन् । खेतबारीको अन्नबाली बाँदरले खाइदिने र नास गर्न थालेपछि किसान आजित भएका हुन्२७ साउन, २०७६ Share
सुदूरपश्चिमकै ठूलाे उग्रतारा मन्दिरको गुरु योजना बनाइँदैप्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा मन्दिरको गुरु योजना निर्माण गरी भौतिक पूर्वाधार निर्माणको प्रक्रिया थालिएको छ२५ साउन, २०७६ Share
सारंगीसँगै रेटिएको जीवनपछिल्लो समय नेपालमा सारंगी बजाएर गीत गाउँदै गाउँगाउँ हिँड्ने गन्धर्व जाति लोप हुँदै गएका छन् । आधुनिक प्रविधिको विकाससँगै सारंगी रेटेर जीविकोपार्जन गर्ने पेसा लोप हुने अवस्थामा पुगेको हो ।२५ साउन, २०७६ Share
टेलिमेडिसिन सेवा अवरुद्ध हुँदा समस्याडडेल्धुराबाहेक सुदूरपश्चिमका पहाडी जिल्लामा टेलिमेडिसिन सेवा वर्षौंदेखि अवरुद्ध छ२४ साउन, २०७६ Share
सुत्केरीलाई खान दिइँदैन पोसिलाे खानेकुराडडेल्धुरा सदरमुकामको अमरगढी नगरपालिका क्षेत्रभित्रै सुत्केरी महिलालाई गाईभैंसीको दूध दहीलगायतका पोसिला खानेकुरा खान नदिइने गरेको पाइएको छ२४ साउन, २०७६ Share
जहाँ आमाले शिशुलाई स्तनपान गराउँदैनन्सुदूरपश्चिम प्रदेशमा आमाले शिशुलाई स्तनपान नगराउने गरेको पाइएको छ। शिशुलाई ६ महिनासम्म स्तनपान गराउने आमाको संख्या घट्न थालेकाे चिकित्सकको भनाइ छ२३ साउन, २०७६ Share
जिल्ला प्रहरी कार्यालय डडेल्धुरा डेढ महिनादेखि प्रमुखविहीनजिल्लाको शान्ति सुरक्षासँग प्रत्यक्ष सम्बन्ध राख्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुरा डेढ महिनादेखि प्रमुखविहीन छ२१ साउन, २०७६ Share
स्वर्गको टुक्राजस्तै डोटी घटाल (फोटो फिचर)आहा ! कति सुन्दर शान्त र रमणीय। डोटी घटाल प्राकृतिक सौन्दर्यताको खानी हो१९ साउन, २०७६ Share
दलहरुले नाम बेचे, सपना अधुरैकिसान नेता एवं शहीद भीमदत्त पन्तको ६७औं स्मृति दिवसकाे अवसरमा शुक्रबार विभिन्न कार्यक्रम गरी उनकाे सम्झना गरिएकाे छ१७ साउन, २०७६ Share
तीन कक्षा पढ्ने हजुरआमा भन्छिन्ः संसार छाडे पनि मेरो शिक्षा मसँगैडडेल्धुराकी दुर्गा पाण्डे उमेरले ६१ वर्ष पुगिन् । उनी भृकुटी प्राथमिक विद्यालयमा कक्षा ३ मा पढ्छिन्१४ साउन, २०७६ Share