अमरगढीका ६ वटै स्वास्थ्य चौकीमा तालाबन्दीजिल्ला सदरमुकामको अमरगढी नगरपालिकाभित्रका स्वास्थ्य चौकीहरुमा स्वास्थ्यकर्मीले तालाबन्दी गरेका छन् । दुई वर्षदेखि स्वास्थ्य संस्थाहरुलाई आर्थिक रकम उपलब्ध नगराएको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन्२६ भदौ, २०७६ Share
उग्रतारा मन्दिर : एक चिनारीसुदूरपश्चिमको डडेल्धुरा भौगोलिक रूपमा जति विकट भनेर चिनिन्छ, प्राकृतिक रूपमा उत्तिकै रमणीय पनि छ । प्रकृतिको उपहारसँगै यस क्षेत्रमा धार्मिक पर्यटनका पनि आकर्षक गन्तव्यहरू छन्२३ भदौ, २०७६ Share
सुदूरपश्चिममा प्रभावकारी बन्दै स्वास्थ्य बीमाप्रदेशका ७ जिल्ला कैलाली, कञ्चनपुर, दार्चुला, बैतडी, बझाङ, बाजुरा र अछाममा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनेको स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम प्रदेश संयोजक जनक साउदले जानकारी दिए२३ भदौ, २०७६ Share
महाकाली कटानको उच्च जोखिममा परशुराम धाममहाकाली नदीको किनारामा रहेको परशुराम धाम बर्सेनि आउने बाढीका कारण संकटमा पर्दै गएको छ । डेढ दशकअघि निर्माण गरिएको तटबन्ध भत्किन थालेपछि डडेल्धुराको परशुराम नगरपालिका–५ मा पर्ने परशुराम धाम संकटमा परेको हो२१ भदौ, २०७६ Share
दलित पूजारी हुने प्रसिद्ध ‘जोगेनी जाँत’ आजडडेल्धुराको भागेश्वर गाउँपालिका–२ रुपालमा ‘जोगेनी जाँत’ (मेला) हुँदैछ । प्रत्येक तीन वर्षमा हुने ‘जोगेनी जाँत’ यो क्षेत्रकै प्रसिद्ध मेला हो२० भदौ, २०७६ Share
तेजका आँखा स्वर्णमाअन्तर्राष्ट्रिय खेलहरूमा जहिले पनि एक अंकले हार्ने गरेको बताउँदै उनले प्रतिस्पर्धात्मक खेलमा आफ्नो देशको रेफ्री नुहँदा जितेर पनि हार्नुपरेको अनुभव सुनाए१९ भदौ, २०७६ Share
बालिका बलात्कार गरेको आरोपमा दुई पक्राउजबरजस्ती करणी गरेको आरोपमा प्रहरीले डडेल्धुराका छुट्टाछुट्टै स्थानबाट दुई जनालाई पक्राउ गरेको छ१८ भदौ, २०७६ Share
जब झोला भिरेर डा. केसी डडेल्धुरा आइपुगेडा.गोविन्द केसी यतिबेला सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको भ्रमणमा छन् । बुधबार साँझ डडेल्धुरा पुगेका चिकित्सा क्षेत्रको सुधारको माग गर्दै आएका डा. केसीले बिहीबार डडेल्धुरा अस्पतालको अवलोकन गरेका छन्१२ भदौ, २०७६ Share
डडेल्धुरामा फैलिएको हैजा १५ दिनपछि नियन्त्रणडडेल्धुराको परशुराम नगरपालिका–८ मा महामारीका रूपमा फैलिएको हैजाको प्रकोप १५ दिनपछि नियन्त्रणमा आएको छ११ भदौ, २०७६ Share
डडेल्धुरामा जीप दुर्घटना, एकजनाको मृत्युडडेल्धुराको भागेश्वर गाउँपालिका–४ सेरागाडमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बुधबार बिहान १० बजेतिर भागेश्वर गाउँपालिका–४ सेरागाडमा म १ज२१० नम्बरको जीप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको हो११ भदौ, २०७६ Share
प्रसिद्ध धार्मिक शक्तिपीठ घटाल थानको उपेक्षाडडेल्धुरा सदरमुकामको बगरकोट रोडमा रहेको सुदूरपश्चिमकै प्रसिद्ध घटाल थान जाने प्रवेशद्धार जीर्ण बनेको छ तर, सम्बन्धित निकाय भने मुकदर्शक बनेका छन्११ भदौ, २०७६ Share
दरबन्दीअनुसार चिकित्सक पठाउन संघीय सरकारसँग मागडडेल्धुराका स्थानीय तहका जनप्रतिनिधिहरुले दरबन्दीअनुसार चिकित्सक खटाउन संघीय सरकारसँग माग गरेका छन् ।९ भदौ, २०७६ Share
पारदर्शी छैनन् डडेल्धुराका स्थानीय सरकारडडेल्धुराका स्थानीय तह अपारदर्शी भएको भन्दै नागरिकस्तरबाट चर्को आलोचना हुन थालेको छ९ भदौ, २०७६ Share
बाजुरामा ५ वडाध्यक्षले दिए सामूहिक राजीनामानगर कार्यपालिकाको बैठकमै विकास समिति सदस्य नरहने गरी नेकपाबाट निर्वाचित वडा अध्यक्षले राजीनामा दिएका हुन् ।६ भदौ, २०७६ Share
हैजा प्रभावित क्षेत्रमा मन्त्रीको टोली, बिरामीको संख्या ८५ पुग्योडडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका–८ जमरानीमा गम्भीर खालको झाडापखाला ‘हैजा’ को प्रकोप देखिएपछि सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहरासहितको टोली उक्त प्रभावित क्षेत्रमा पुगेको छ६ भदौ, २०७६ Share
सुदूरपश्चिमका सरकारी अस्पतालमा चिकित्सकको अभावले सेवा प्रभावितसमायोजनपछि स्वास्थ्य मन्त्रालयले चिकित्सकको पदस्थापन गरेसँगै सुदूरपश्चिमका सरकारी अस्पतालको उपचार सेवा नै प्रभावित हुने अवस्था आएको छ ।५ भदौ, २०७६ Share
डडेल्धुरामा बढ्याे झाडापखालाको प्रकोप, बिरामीकाे संख्या ८१ पुग्याेडडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका–८ जमरानीमा झाडापखालाको प्रकोप बढ्दै गएको छ । सुरुमा परशुराम नगरपालिका–८ कोसानखोला र धादलीफाँटामा देखिएको झाडापखाला अहिले गुप्टीगाडा भन्ने गाउँमा पनि फैलिएको हो५ भदौ, २०७६ Share
गर्भपतन गराउनेको सख्या बढ्यो, १८ वर्ष मुनीका किशोरीको संख्या बढ्दोडोटीमा सुरक्षित गर्भपतन गराउनहरुको संख्या वर्सेनि बढिरहेको एक तथ्याकंले देखाएको छ । विगत तीन वर्षको तथ्यांक हेर्दा डोटी जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको संख्या बढ्दै गईरहेको पाइएको हो४ भदौ, २०७६ Share