केसीलाई काठमाडौं पठाउने प्रशासनको तयारी, डडेल्धुरा अस्पतालमा व्यापक सुरक्षाकर्मीप्रहरीले अनसनस्थल छोड्न दबाब दिएपछि बिहानैदेखि डडेल्धुरा अस्पताल परिसर तनावग्रस्त बनेको छ ।२५ कात्तिक, २०७६ Share
डा. केसीलाई काठमाडौं लैजाने तयारी, भन्छन्, 'बरु यतै मर्छु, काठमाडौं जान्नँ'केसीले काठमाडौं जान नमाने पनि प्रशासनले भने जबर्जस्ती लैजाने तयारी गरेको छ । केसीलाई काठमाडौं लैजान हेलिकाेप्टर डडेल्धुरा पुगेको छ।२५ कात्तिक, २०७६ Share
शिक्षा संकायका स्नातकाेत्तर अवस्थी कृषिका मास्टरशिक्षा संकायका स्नाकोत्तर अवस्थीसँग शिक्षा क्षेत्रको भन्दा बढी कृषि क्षेत्रका प्राविधिक क्षेत्रको ज्ञान छ । उनलाई डडेल्धुरामा अगुवा कृषक तथा कृषिका मास्टर भनेर पनि चिनिन्छ२४ कात्तिक, २०७६ Share
डडेल्धुरामा केसीको उपचार सम्भव नभएपछि रेफर गर्ने तयारीडडेल्धुरा अस्पतालमा अब डा. केसीलाई उपचार गराउनु पर्ने सघन उपचार कक्ष (आईसीयू) र एबिजी छैन,’ उनले भने, ‘यो सेवाका विज्ञ डाक्टरहरु पनि छैनन् ।’ २४ कात्तिक, २०७६ Share
भक्कानिरहन्छन् डा.केसी, रसाइरहन्छन् आँखा१७औँ पटक अनशन बसकेो पाँच दिन बितिसक्दापनि सरकारले उनका माग पुरा गर्न र वार्ता गर्न चासो देखाएको छैन । यतिसम्मकी उनलाई भेट्न सरकारी कर्मचारीलाई समेत अनुमति दिइएको छैन२३ कात्तिक, २०७६ Share
अनशनका लागि यस कारण रोजे डा.केसीले डडेल्धुरापूर्वको इलाम र सुदूरपश्चिमको डडेल्धुरा वा डोटीमा एउटा मेडिकल कलेज होस् भन्ने डा. केसीको माग छ । यो माग स्थापित गराउनकै लागि आफूले अनशन स्थलका रूपमा डडेल्धुरालाई रोजेको डा. केसी बताउँछन्२१ कात्तिक, २०७६ Share
चिसोका कारण तेस्रो दिनमै अनशनरत डा. केसीको स्वास्थ्य कमजोरडडेल्धुरा सदरमुकाममा सोमबारदेखि १७औं चरणको अनशन सुरू गरेका अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बनेको छ२० कात्तिक, २०७६ Share
डडेल्धुरा पुगेर अनशन बसे डा. केसीचिकित्सक गोविन्द केसी डडेल्धुरा आएर अनशनमा बसेका छन् । चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै उनी पटक–पटक अनशन बस्दै आएको छन् र यो पटक उनी १७औं पटक अनशन बसेका हुन्१८ कात्तिक, २०७६ Share
१७औं अनशनका लागि डडेल्धुरा पुगे डा. गोविन्द केसीचिकित्सक गोविन्द केसी १७औं अनशनका लागि भन्दै सुदूरपश्चिम प्रदेश आइपुगेका छन् । चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै पटक–पटक अनशन बस्दै आएका उनी अनशनकै लागि डडेल्धुरा आएका हुन१८ कात्तिक, २०७६ Share
सहरमा कोदोको माग बढ्दै, बजार नपाउँदा किसान भने कोदो खेती छाड्दैसुदूरपश्चिमका पहाडी जिल्लामा वर्षेनी कोदो खेती गर्ने क्रम घट्दै गइरहेको छ । केही समय पहिलेसम्म डडेल्धुरा, बैतडी, डोटी, बझाङ, अछाम, बाजुरा, दार्चुलालगायतका पहाडी जिल्लामा प्रशस्त कोदो खेती हुन्थ्यो । तर आजकल कोदो खेतीप्रति किसानहरुको मोह घट्दै गएको छ१४ कात्तिक, २०७६ Share
स्क्याभेटरबाट खसेर बैतडीमा एक जनाको मृत्युशव क्षतविक्षत अवस्थामा घटनास्थमै रहेको छ७ कात्तिक, २०७६ Share
डोजर आक्रमण गर्ने चालकविरुद्ध ज्यान मुद्दाबैतडीको दशरथचन्द नगरपालिका–९ मा डोजरले महिला हुत्याउने चालकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ । सडक निर्माणमा विवाद हुँदा ती चालकले विरोधमा उत्रिएका स्थानीयमाथि डोजर चलाएका थिए६ कात्तिक, २०७६ Share
पुर्खाको नासो ऐतिहासिक धर्मशालाको अस्तित्व मेटिँदैबाटोका छेउछाउमा सयौं वर्ष पहिले निर्माण गरिएका दर्जनौं कलात्मक धर्मशालामर्मत सम्भारको अभावमा कतिपय भत्किसकेका छन् भने कतिपय भत्किने अवस्थामा पुगेका छन्६ कात्तिक, २०७६ Share
च्याउ खेतीबाटै लाखौं आम्दानी गर्दै जोशीडडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ का खेमराज जोशी भने आफ्नै गाउँमा बसेर च्याउ खेती गरी मनग्य आम्दानी गरेर उदाहरणीय बनेका छन्४ कात्तिक, २०७६ Share
प्रहरी नै असुरक्षित : डीएसपी भन्छन्, ‘घरबेटीले पनि हेप्छन्’डडेल्धुराका अधिकांश प्रहरी चौकी भवनविहीन छन् । आफ्नै भवन नहुँदा नागरिककोे सुरक्षामा चौबीसै घण्टा तैनाथ रहने प्रहरीहरु भाडाको भवनमा बस्न बाध्य छन् । भाडाकै भवन पनि जीर्ण र जोखिमपूर्ण छन्२९ असोज, २०७६ Share
१५ सय वर्ष पुरानो अजयमेरु कोट जिर्ण बन्दैआठौँं शताब्दीका राजा नागी मल्लले गर्मीको समयमा बसेर डोटी राज्य सञ्चालन गर्ने अजयमेरु कोट बनाएको विश्वास गरिन्छ२३ असोज, २०७६ Share