विदेशमा सीप सिकेकाओमप्रकाश भन्छन् : आफ्नै देशमा मिहिनेत गरौँत्यहाँ सीप हासिल गरेपछि उनलाई आफूले सिकेको सीप स्वदेशमै प्रयोग गर्नुपर्छ भन्ने लाग्यो । यही हेतुले उनी २०७६ भदौ ९ गते नेपाल फर्किए । र, जमिन भाडामा लिएर व्यावसायिक कृषि खेतीमा लागे१२ पुस, २०७६ Share
डोटीमा हचुवा भरमा अपांगता परिचय पत्र वितरण गरेको आरोपदेशमा संघीयता लागू हुनु पूर्व अपांगता सेवा संघको सिफारिसमा साबिकको महिला तथा बालबालिका कार्यालयले वितरण गरेको अपांगता परिचयपत्र हचुवाको भरमा वितरण गरेको एक कार्यक्रमका सहभागीहरूले आरोप लगाएका छन्११ पुस, २०७६ Share
दुर्घटनामा युवकको ज्यान गएपछि डडेल्धुरा तनावग्रस्तक्षतिपूर्तिको माग गर्दै आफन्तहरूले भीमदत्त र केआईसिंह राजमार्ग अवरुद्ध पारेर सडकमा टायर बालेर आन्दोलन चर्काएका छन्९ पुस, २०७६ Share
‘घुम्न जाऊँ अमरगढी’सरकारको अभियान सफल बनाउन नगरपालिकाले पनि ‘घुम्न जाऊँ अमरगढी’ अभियान थाल्ने योजना तयार पारेको छ६ पुस, २०७६ Share
उमेर ७०, काम खुवा व्यापार, अवधि ४८ वर्ष‘आफ्नो देशमा काम गर्ने लाज मान्ने हामी अरूको देशमा चर्पी सफा गर्न पछि हट्दैनौँ । त्योभन्दा त आफ्नै देशमा आँटो–ढिँडो खाएर देशमै रगत पसिना बगाउनु ठीक होइन र ?’५ पुस, २०७६ Share
सामुदायिक विद्यालयका विद्यार्थीको स्वास्थ्य परीक्षण नै हुँदैनडडेल्धुराका सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको नियमित स्वास्थ्य परीक्षण नभएको पाइएको छ३ पुस, २०७६ Share
हिउँमय डडेल्धुरा (फोटो फिचर)डडेल्धुरा सदरमुकाम क्षेत्रमा भारी मात्रामा हिमपात भएको छ । शुक्रबार साँझदेखि यस क्षेत्रमा हिमपात सुरू भएको हो२९ मंसिर, २०७६ Share
एउटा आरन जिन्दगीविदेश जानुभन्दा पनि आफ्नै देशमा पसिना बगाउन सके यहीँ मनग्य आम्दानी हुने उनी ठान्छन् । आधुनिक तरिकाले विभिन्न व्यवसाय गर्न सकिए युवा विदेश पलायन हुनु नपर्ने उनको निष्कर्ष छ२८ मंसिर, २०७६ Share
दुई दशकको जुत्ता जीवनबिहानै बसपार्कबाट सुरु हुन्छ ठगी सार्कीको दैनिकी । अनि निरन्तर चल्छ साँझसम्म । यो उनको केही दिन, हप्ता वा महिनाको दैनिकी होइन । लगातार २० वर्षदेखि उनी बसपार्कको त्यही एकै ठाउँमा छन्२७ मंसिर, २०७६ Share
शिक्षा इकाई प्रमुख फर्काइदिन मन्त्रालयमा गुहारसात महिनाको अवधिमा प्रमुख भट्ट कार्यालयमा ४४ दिन मात्र हाजिर भएका छन् । प्रमुख नहुँदा कार्यालयमा आउने सेवाग्राही रित्तो हात फर्किन बाध्य छन् ।१८ मंसिर, २०७६ Share
अमरगढी नगरपालिकाले ल्यायो आफ्नै नगर गान र लोगोअब डडेल्धुराको अमरगढी नगरपालिका आफ्नो नगर गान र लोगो हुने भएको छ । नगरपालिकाको समग्र विकास र विशिष्ट पहिचानलाई सुदृढ एवं मजबुत बनाउनका लागि नगर गान र लोगो तयार पार्न लागेको अमरगढी नगरपालिकाको दाबी छ१३ मंसिर, २०७६ Share
आर्थिक अभावले डडेल्धुराका तीन खेलमैदान अलपत्रडडेल्धुरामा हाल निर्माणधीन अवस्थामा रहेका खेलमैदान तीनवटै सरकारका बीचमा समन्वय नहुँदा अलपत्र अवस्थामा रहेका छन् । जिल्लाको अमरगढी नगरपालिकाका–४, ६ र ८ मा स्थानीय, प्रदेश र संघ सरकारले अलग–अलग खेलमैदान निर्माण गरिरहेकाले एउटा खेलमैदान पनि निर्माण सम्पन्न हुन सकेको छैन९ मंसिर, २०७६ Share
चार दशकपछि घर फर्किएका रामबहादुरले भने : ‘घर पुग्नेबित्तिकै फोन गर्छु’‘यतिका वर्षसम्म म यहाँ बसेँ । मलाई सबैको माया लाग्छ’, उनले भावुक हुँदै भने, ‘मैले धेरै जनाको फोन नम्बर लगेको छु । घर पुग्नेबित्तिक्कै फोन गर्छु ।’९ मंसिर, २०७६ Share
शिलापत्र समाचार प्रभाव : ४० वर्षपछि पूरा भयो रामबहादुरको घर जाने रहर‘४० वर्षपछि आफन्तसँग कुरा भएको छ । उहाँहरूले मलाई गाउँ बोलाउनुभएको छ । धेरै पछि घर जाँदैछु । कतिले त चिन्दैनन् पनि होला,’ टेलिफोनमा कुरा गरेपछि उनले खुशी व्यक्त गर्दै भने, ‘म घरमा आउँदै छु८ मंसिर, २०७६ Share
कसले पूरा गरिदेला १०३ वर्षीय रामबहादुरकाे ४० वर्षपछि घर जाने रहर ?पैसा कमाएर त्यसपछि घर जाऊँला भन्ने थियो उनलाई । सेनाको जागिर छाडेपछि पैसा नलिएर जाँदा घर परिवार र छिमेकीले समेत के भन्लान् ? भन्ने सोचे । ‘पैसा कमाउन सकिएन र घर पनि जान सकिएन’, उनले भने ।१ मंसिर, २०७६ Share
लिपुलेकबारे सरकारी निर्णयकाे स्वागत गर्दै डा. केसीले ताेडे अनशनविगत ९ दिनदेखि डडेल्धुरामा अनशनरत प्रा.डा.गोविन्द केसीले अनशन तोडेका छन्। लिपुलेकको विषयमा सरकारले गरेको निर्णयलाई समर्थन गर्दै डा. केसीले ९ दिनदेखि जारी राखेको अनशन तोडेका हुन्२६ कात्तिक, २०७६ Share
केसीले भनेः तिमीले मलाई नसोधी किन अनसनबाट उठाउन खोजेको ?केसीले आफुलाई नसोधी जर्वजस्ती गर्न खोजेको भन्दै सरकारी टोलीका प्रतिनिधिलाई प्रश्न गरे, ‘तिमीले मलाई किन नसोधी उठाउन खोजेको ?२५ कात्तिक, २०७६ Share