गाउँमा 'सिंह' आयो, 'दरबार' आएनकतिपय स्थानमा सडक पुगे पनि कच्ची सडक भएकाले पानी पर्न थाल्यो कि सवारी आवतजावत बन्द हुन्छ । सडक बन्द भएपछि स्थानीयहरूले खच्चड, घोडाकै भरमा सामान ढुवानी गर्ने गरेका छन् । डडेल्धुराका ग्रामीण भेगमा गाउँबाट बजारसम्म र बजारका उपभोग्य सामग्री गाउँसम्म लैजाने कार्य खच्चडबाट नै भएको पाइन्छ६ फागुन, २०७६ Share
अमरगढीस्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु (फोटो फिचरसहित)‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, सबैका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आइतबारदेखि प्रतियोगिता सुरू भएको हो४ फागुन, २०७६ Share
डडेल्धुराको पुइलेकमा निर्माण होला त विमानस्थल ?२०७० सालबाट डडेल्धुरामा विमालस्थल निर्माण हुन्छ भन्ने चर्चा निकै चल्यो । तर, २०७६ सालसम्म डडेल्धुरामा विमालस्थल निर्माणको कुरा चर्चामा मात्रै सीमित रह्यो । विमालस्थल निर्माणका लागि कसैले चासो नदिएपछि त्यो कुरा त्यत्तिकै सेलायो२९ माघ, २०७६ Share
दार्चुलाका कांग्रेस सचिवद्वारा नेकपा सदस्यमाथि निर्घात कुटपिटदार्चुलामा विद्यालय व्यवस्थापन समिति गठनको विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टीका जिल्ला कमिटी सदस्य जयलालसिंह विष्टमाथि नेपाली कांग्रेसका जिल्ला सचिव हरकसिंह विष्टले निर्घात कुटपिट गरेका छन्२८ माघ, २०७६ Share
पूर्वप्रधानमन्त्री देउवाकै गृहजिल्लामा छैन व्यवस्थित ‘बसपार्क’सानो विश्रामस्थलमा सवारीसाधनको चाप बढी हुने भएकाले यात्रुहरूलाई बसाउने र उतार्ने काम सडकबाटै गर्नुपर्ने बाध्यता रहेको सवारीचालकहरु बताउँछन् । व्यवस्थित बसपार्कको अभावमा सडकमा हिँड्ने बटुवालगायत स्थानीय व्यापारीहरूले समस्या झेल्दै आएका छन्२७ माघ, २०७६ Share
मीठो खीर खान जाने शेरबहादुर देउवाको खीर पसल ?पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लाको गाउँमा बाल्यकालमा सँगै गोठालो जाने गरेको सम्झन्छन् उनी । ‘बाल्यकालमा देउवासँगै म पनि गोठालो जान्थेँ’, उनी भन्छन्२७ माघ, २०७६ Share
सरकारले नचिनेका पर्यटकीय स्थलसरकारले भ्रमण वर्षको शुभारम्भ गरे पनि डडेल्धुराका कतिपय पर्यटकीय स्थलहरू भने अझै प्रचार प्रसारको अभावले पर्यटकको पर्खाइमा रहेका छन् । तीमध्येको एक हो– जिल्ला सदरमुकाम नजिकै रहेको प्रसिद्ध धार्मिक शक्तिपीठ त्रिपुरासुन्दरी (बुढी घटाल) मन्दिर२५ माघ, २०७६ Share
छेकानको नाममा वन फडानी‘प्रतिदिन तीन घन्टाका दरले दुईदिन एकाघरका दुई जनाले दाउरा काट्ने व्यवस्था मिलाएका थियौैं,’ उनले भनिन् । पाँचवर्ष पछि सामुदायिक वनको छेकानीका लागि स्थानीय उपभोक्ताहरूलाई नै परिचालन गर्नेगरि सामुदायिक वन समितिले निर्णय गरेको होे१९ माघ, २०७६ Share
थ्याङ्क्स आमा !दिदीको घर सुनसरी । आमाले बहिनीको उद्धार गर्न भनेपछि दिदी पुग्छिन् वीरगञ्ज । आमाले दिदीलाई भन्नुभएछ, लगत्तै दिदीले फोन गरिन् । दिदीले घरमा बहिनीलाई भेटिनन् । भेटून् पनि कसरी ? श्रीमानले मार्ने योजनासहित शोभालाई रक्सौलमा लगेर राखेका थिए१२ माघ, २०७६ Share
६४ वर्षमा जागेको केउराको उत्साह‘कसैले दूध नकिनेपछि अब के गर्ने ? बजारतिर नजाने भयो’, उनले भनिन्, ‘त्यसपछि पशु सेवाका हाकिमलाई नै गाईको दूध त प्रशस्त भयो, हामीले बिक्री गर्न सक्दैनौँ समस्या भयो भनेँ’११ माघ, २०७६ Share
राष्ट्रियसभा निर्वाचन: सुदूरपश्चिममा नेकपाका भट्ट र स्वार विजयीराष्ट्रियसभा निर्वाचनमा नेकपाका उम्मेदवार शारदा भट्ट र तारमान स्वार विजयी भएका छन्९ माघ, २०७६ Share
बैतडीको डिलाशैनी गाउँपालिकामा अज्ञात समूहद्वारा आगजनीबैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । बुधबार बिहान ३ बजे गाउँपालिकाको–३, पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो८ माघ, २०७६ Share
एमसीसी नेपालको हितमा छ, संसदबाट पास हुन्छ : मन्त्री ढकालडडेल्धुराका अस्पतालको व्यवस्थापन समिति रिक्त रहेकाले चाँडोभन्दा चाँडो पूर्णता पाउने मन्त्री ढकालले बताए । अहिले धेरै अस्पतालका व्यवस्थापन समिति सरकारले एकमुस्ठ खारेज गरेकाले डडेल्धुराका अस्पताल व्यवस्थापन समिति रिक्त रहेको उनको भनाइ थियो७ माघ, २०७६ Share
एमसीसी संसदबाट पारित हुन्छ : मन्त्री गुरुङ्गसंघीय सरकारका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ्गले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित हुने बताएका छन्५ माघ, २०७६ Share
राष्ट्रियसभा निर्वाचनः यस्तो छ सुदूरपश्चिमको अंकगणितसुदूरपश्चिममा प्रदेशसभा सदस्य ५३ र यस प्रदेशका ८८ वटा स्थानीय तहका १ सय ७६ प्रमुख तथा उपप्रमुखहरू गरी २ सय २९ जनाले मतदान गर्न पाउनेछन्५ माघ, २०७६ Share
डोटीमा एक सातामा ८८ वटा छाउगोठ भत्काइएडोटीमा पुस २६ गतेदेखि सुरु भएको छाउपडी गोठ भत्काउने अभियानले तीव्रता पाएको छ । शनिबारसम्म जिल्लामा ८८ वटा छाउगोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ५ माघ, २०७६ Share
भ्रमण वर्ष सफल पार्न डडेल्धुरामा महोत्सव आयोजना गरिनेनेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न डडेल्धुरामा सुदूरपश्चिम प्रदेश स्तरीय कषि, पर्यटन औद्योगिक व्यापार मेला एवं चौथो पटक डडेल्धुरा महोत्सव हुने भएको छ५ माघ, २०७६ Share